• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, बैशाख ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

सुकुम्बासी बाउँछोरा भन्छन् : ‘गोली खान तयार छौं तर विस्थापन स्वीकार छैन’

थापाथलीका सुकुम्बासी रास्वपा कार्यालय घेराउ गर्न बनस्थली जाँदै

शुक्रबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्दै सामान

कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन

आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमय दर

लोकप्रिय समाचार

  • १. लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

  • २. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ३. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ४. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • ५. यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

  • ६. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ७. पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

  • ८. संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन

  • ९. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • १०. दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो !

  •   बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
  • सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा पुर्‍याइएको छ।
    कातिक २ गते पक्राउ गरी पोखरा पुर्‍याइएका लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

    Advertisement

    पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराउँदै छ ।
    गत असोज ६ गते नै पक्राउ परेर पोखरा ल्याइएका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई पनि आजै अदालतमा उपस्थित गराइँदै छ ।

    बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय
    सुकुम्बासी बाउँछोरा भन्छन् : ‘गोली खान तयार छौं तर विस्थापन स्वीकार छैन’
    थापाथलीका सुकुम्बासी रास्वपा कार्यालय घेराउ गर्न बनस्थली जाँदै
    शुक्रबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
    थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्दै सामान
    कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन

    Facebook Page

    लोकप्रिय

    • १.
      लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

    • २.
      अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

    • ३.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ४.
      नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

    • ५.
      यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

    • ६.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    भर्खरै

    • १.
      विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

    • २.
      सुकुम्बासी बाउँछोरा भन्छन् : ‘गोली खान तयार छौं तर विस्थापन स्वीकार छैन’

    • ३.
      थापाथलीका सुकुम्बासी रास्वपा कार्यालय घेराउ गर्न बनस्थली जाँदै

    • ४.
      शुक्रबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ५.
      थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्दै सामान

    • ६.
      कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन

    • ७.
      आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

    • ८.
      संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.