• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

लोकप्रिय समाचार

  • १. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ९. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • १०. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द


  •   बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
  • काठमाडौं । भारतको राजधानी दिल्लीस्थित जन्तर–मन्तरमा कक्रोच जनता पार्टी ९सिजेपी० ले आयोजना गरेको प्रदर्शन चौथो दिन बिहीबार पनि जारी रहेको छ। आन्दोलनलाई मध्यनजर गर्दै जन्तर–मन्तर क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ भने दिल्लीका १६ वटा मेट्रो स्टेशन अर्को सूचना नभएसम्मका लागि बन्द गरिएका छन्।
    हिन्दुस्तान टाइम्स का अनुसार सोमबारदेखि सुरु भएको आन्दोलनमा बिहीबार बिहानैदेखि प्रदर्शनकारीहरू आन्दोलनस्थलमा भेला भएका छन्। सम्भावित तनावलाई ध्यानमा राख्दै जन्तर–मन्तर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। आन्दोलन चर्किन सक्ने आकलन गर्दै बुधबार नै पश्चिम बंगालबाट थप २० कम्पनी प्रहरी बल दिल्ली बोलाइएको थियो।
    दिल्ली मेट्रो रेल कर्पोरेशन ९डीएमआरसी० ले राजीव चौक, मण्डी हाउस, सेन्ट्रल सेक्रेटरिएट, सुप्रिम कोर्टलगायत १६ वटा मेट्रो स्टेशन बिहीबार बिहान ७स्३० बजेदेखि अर्को सूचना जारी नभएसम्म बन्द रहने जनाएको छ। यी स्टेशन बुधबार पनि सुरक्षा कारण देखाउँदै बन्द गरिएका थिए।
    बुधबार संसद मार्ग क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको हो। दिल्ली प्रहरीका अनुसार झडपमा दुई सहायक प्रहरी आयुक्त ९एसीपी०, एक इन्स्पेक्टर, एक हेड कन्स्टेबल र एक कन्स्टेबल गरी पाँच जना प्रहरी घाइते भएका छन्।
    यता, सिजेपीले आन्दोलनस्थल बाहिर पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा एउटा कार राखिएको भन्दै दिल्ली प्रहरीको नियतमाथि प्रश्न उठाएको छ। पार्टीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत कारका फुटेका झ्याल र सिसाको तस्बिर सार्वजनिक गर्दै शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक देखाउने प्रयास भइरहेको आरोप लगाएको छ।
    पार्टीले आन्दोलनस्थल आसपास इन्टरनेट सेवा समेत अवरुद्ध गरिएको दाबी गरेको छ। सिजेपीका संयोजक अभिजीत दिप्केले सरकारले थप दमनात्मक कदम चाल्ने तयारी गरेको हो कि भन्ने आशंका व्यक्त गरेका छन्।
    सिजेपीका प्रवक्ता सौरभ दासले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आन्दोलनको मुख्य माग रहेको र उक्त मागबाट पछि नहट्ने स्पष्ट पारे। उनका अनुसार जलवायु अभियन्ता सोनम वाङचुकसँग निरन्तर संवाद भइरहेको छ र आन्दोलनलाई शान्तिपूर्ण ढंगले अघि बढाउने सहमति बनेको छ।
    उता, सोनम वाङचुकले बुधबार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग भएको भेटमा सरकारले नीट प्रश्नपत्र लिक प्रकरण बारे संसदमा छलफल गर्न सकारात्मक संकेत दिएको बताएका छन्। आन्दोलनमा सहभागी विद्यार्थी तथा प्रदर्शनकारीमाथि कुनै कानुनी कारबाही नहुने स्पष्ट आश्वासन पाएपछि मात्र आफूले अनिश्चितकालीन अनशन तोड्ने उनले बताएका छन्।
    यसैबीच, विपक्षी दलहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म प्रश्नपत्र लिक प्रकरणमा निष्पक्ष संसदीय छलफल हुन नसक्ने अडान दोहोर्‍याएका छन्। कांग्रेस अध्यक्ष तथा राज्यसभाका विपक्षी नेता मल्लिकार्जुन खड्गेले पनि मन्त्रीको राजीनामाविना निष्पक्ष छलफल सम्भव नरहेको बताएका छन्।

    Advertisement

    बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सोमबार पनि घट्यो सुन-चाँदीको भाउ
    देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम
    आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    Facebook Page

    लोकप्रिय

    • १.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

    • २.
      देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ३.
      आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

    • ४.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • ५.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ६.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ७.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ८.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.