• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए

ओली–प्रचण्डले गरे फेरी ३ बुँदे सहमति कुन प्रदेश कसको भागमा ?

तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे विद्युतीय कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव

सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई

रास्वपा सांसदले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

लोकप्रिय समाचार

  • १. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • २. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • ३. आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

  • ४. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

  • ५. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • ६. भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

  • ७. प्रधानमन्त्री र मन्त्रीहरू पार्टी र नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ : स्वर्णिम वाग्ले

  • ८. उजुरी दिनै सास्ती! वैदेशिक रोजगार विभागको साँघुरो गल्लीमा घण्टौँ कुर्न बाध्य पीडित श्रममन्त्रीको छड्के

  • ९. काठमाडौँको बौद्धमा खाजाघर चलाउदै आएकी २७ वर्षीय युवतीले गरिन् आत्मदाह प्रयास

  • १०. स्थानीय तहमा ढिलासुस्ती र भ्रष्टाचार रोक्न सरकारको कडा कदम मुख्यसचिवको निगरानी

चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

  •   आइतबार, साउन १०, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा र कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक गरेपछि केही महिनाअघि काठमाडौं महानगरका प्रमुख तथा प्रधानमन्त्री बालेन शाहमाथि उठाइएका राष्ट्रियताको प्रश्न फेरि चर्चामा आएका छन्।

    Advertisement

    यसअघि चुच्चे नक्सा प्रयोग नगरेको भन्दै बालेन शाह नेतृत्वको सरकारको चर्को आलोचना भएको थियो। विशेषगरी नेकपा (एमाले) का नेता महेश बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत बालेन सरकारमाथि कटाक्ष गर्दै लेखेका थिए,

    “बालेन, रवि, स्वर्णिम र सुधन मिलेछन्,
    ओलीले बनाएको चुच्चे नक्सा निलेछन्!
    राष्ट्रवादको नारा उचाल्नेहरू,
    आज विदेशी इशारामा चलेछन्।

    बस्नेतले त्यतिबेला सरकारले चुच्चे नक्सालाई प्राथमिकता नदिएको आरोप लगाउँदै राष्ट्रवादमाथि नै प्रश्न उठाएका थिए।

    यस्तै, एमालेका अन्य नेताहरूले पनि विभिन्न सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमार्फत बालेन नेतृत्वको सरकारलाई चुच्चे नक्साको विषयमा आलोचना गरेका थिए। उनीहरूले नेपालको आधिकारिक नक्साको प्रयोगमा सरकार स्पष्ट हुनुपर्ने, राष्ट्रियताको विषयमा कुनै सम्झौता गर्न नहुने र चुच्चे नक्सा प्रत्येक सरकारी सामग्रीमा अनिवार्य रूपमा प्रयोग गरिनुपर्ने धारणा व्यक्त गरेका थिए।

    राप्रपासहित केही अन्य राजनीतिक दलका नेताहरूले पनि चुच्चे नक्साको प्रयोगलाई राष्ट्रिय स्वाभिमानसँग जोड्दै सरकारको आलोचना गरेका थिए। सामाजिक सञ्जालमा समेत बालेन सरकारमाथि राष्ट्रियताको विषयलाई लिएर व्यापक बहस चलेको थियो।

    यहीबीच अहिले सार्वजनिक गरिएको नयाँ सिक्कामा नेपालको आधिकारिक चुच्चे नक्सासँगै काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक प्रतीक कालभैरवको आकृति समावेश भएपछि उक्त विवाद पुनः चर्चामा आएको छ। कतिपयले यसलाई विगतका आलोचनाको जवाफका रूपमा व्याख्या गरेका छन् भने कतिपयले सिक्काको डिजाइनलाई सामान्य सरकारी प्रक्रिया मात्र भएको बताएका छन्।

    नयाँ सिक्का सार्वजनिक भएसँगै चुच्चे नक्सालाई लिएर विगतमा उठेका राजनीतिक टिप्पणी र राष्ट्रियताको बहस एकपटक फेरि चर्चाको केन्द्रमा पुगेको छ।

    • balen shah
    • sikka
    • कालभैरव
    • चुच्चे नक्सा अंकित नयाँ सिक्का
    • नयाँ सिक्का
    आइतबार, साउन १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,
    ओली–प्रचण्डले गरे फेरी ३ बुँदे सहमति कुन प्रदेश कसको भागमा ?
    सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई
    रास्वपा सांसदले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको अन्तिम स्वीकृति अनिवार्य
    प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो
    प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,

    Facebook Page

    लोकप्रिय

    • १.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • २.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • ३.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    • ४.
      हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

    • ५.
      कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

    • ६.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    भर्खरै

    • १.
      मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

    • २.
      अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

    • ३.
      चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

    • ४.
      रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए

    • ५.
      ओली–प्रचण्डले गरे फेरी ३ बुँदे सहमति कुन प्रदेश कसको भागमा ?

    • ६.
      तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे विद्युतीय कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव

    • ७.
      सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई

    • ८.
      रास्वपा सांसदले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.