• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई

रास्वपा सांसदले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

नेपाल एसबीआई बैंक विवादमा एफआईईयूएनको हस्तक्षेप,छानबिनको माग

अस्लिल कार्यमा संलग्न ५७ विदेशी महिला पक्राउ, ४७ जना डिपाेर्ट

प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

सरकारी वकिलको कार्यालयमा हाजिर हुने सर्तमा बेदिका केसी राति नै हिरासतबाट रिहा

आज ३ संसदीय समितिको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ५. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ६. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • ७. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ८. आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

  • ९. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

म सिटामोल


  •   बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
  • म त्यो सिटामोल जसरी सहजै र कम मूल्यमा उपलब्ध हुन्न दुनियाँका लागि… तर तिम्रा लागि म हरबखत उपलब्ध हुनेछु प्रिय!! सिटामोल जसरी किनकि म त केवल तिम्रो मात्र दुखाई निवारण मान्छे हुँ अर्थात् (सिटामोल हुँ ) बिना side effects केवल तिम्रा लागि मात्र तिम्रा लागि सिटामोल बन्न चाहन्छु प्रिय

    म तिम्रो जिन्दगीमा सिटामोल बन्न चाहन्छु प्रिय,
    तिम्रो मुर्जाएको अनुहारमा मुस्कान छर्न चाहन्छु प्रिय!!
    तिम्रो जिन्दगीमा म आएपछि ,,
    तिम्रा सबै दुःख पीडा र रोदन मेटाउन चाहन्छु।।

    Advertisement

    म तिमीमा यसरी बाँधिन चाहन्छु कि,
    जसरी सिटामोलको एकएक कण cyclooxygenases अर्थात् cox Enzymes मा बाँधिन्छ,
    त्यसरी नै बाँधिन चाहन्छु प्रिय र,
    तिम्रा हरेक बिरामी ठिक पार्न चाहन्छु।।

    Attariya Hospital new
    Nabajiwan add
    त्यो सिटामोलले यो शरीरमा
    antipyretic , Analgesics र Antiinflammatory जस्ता प्रभाव देखाए जस्तै
    म पनि तिम्रो जीवनमा यस्तै प्रभाव दिन चाहन्छु प्रिय!!
    तिम्रा शरीरका ज्वरो, लगायत दुखाई कम गर्न चाहन्छु।
    म तिम्रो जीवनमा सिटामोल बन्न चाहन्छु प्रिय!!!

    त्यो सिटामोलले Antipyretic effect देखाउन cox-3 र Analgesics effects देखाउन cox-2 enzymes inhibit गरे जसरी नै
    म तिम्रो जीवनमा खुसी शान्ति ल्याउन चाहन्छु
    तिम्रा हरेक परेशानी र बाधाहरूलाई inhibit गर्न चाहन्छु।
    म तिम्रो मुटुको धड्कन….
    फोक्सोको श्वास…. र
    मस्तिष्क को नशा बन्न चाहन्छु
    तिम्रो जीवनभरि…

    म त्यो सिटामोल जसरी सहजै र कम मूल्यमा उपलब्ध हुन्न दुनियाँका लागि…
    तर तिम्रा लागि म हरबखत उपलब्ध हुनेछु प्रिय!!
    सिटामोल जसरी
    किनकि म त केवल तिम्रो मात्र दुखाई निवारण मान्छे हुँ अर्थात् (सिटामोल हुँ )
    बिना side effects
    केवल तिम्रा लागि
    मात्र तिम्रा लागि
    सिटामोल बन्न चाहन्छु प्रिय

    तर तिमीले कहिल्यै पनि मेरो विपरीत N-acetylcysteine जस्ता मान्छे नल्याउनु
    तिम्रो जीवनमा
    किनकि म तिम्रो जीवनमा सुख शान्ति ल्याउन चाहन्छु
    म तिम्रो जिन्दगीमा
    सिटामोल बन्न चाहन्छु
    बन्ने छु
    …र… बनिरहनेछु
    सधैँ सधैँ जीवनभरि
    मात्र तिम्रो बन्नेछु मात्र तिम्रो बन्नेछु प्रिय।

    – प्रतिज्ञा अधिकारी

    बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    छन्द दिवस : पद्य कविता भन्दा छन्दका कविहरुको सहभागिता न्यून
    शार्दुलबिक्रीडीत छन्द
    विश्व कला दिवस : मानसिक स्वास्थ्यका लागि पनि कला प्रभावकारी माध्यम
    आर्ट काउन्सिलमा रुट्स एण्ड रिफ्लेक्सन्स प्रदर्शनी (तस्वीरहरु)
    प्रश्नको घेरामा सरकार : सामाजिक सञ्जाल नियमन कि नियन्त्रण ?
    भौतिक विकासले मात्रै देश विकास हुदैन : राष्ट्रपति पौडेल

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ५.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ६.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    भर्खरै

    • १.
      सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई

    • २.
      रास्वपा सांसदले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

    • ३.
      प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

    • ४.
      नेपाल एसबीआई बैंक विवादमा एफआईईयूएनको हस्तक्षेप,छानबिनको माग

    • ५.
      अस्लिल कार्यमा संलग्न ५७ विदेशी महिला पक्राउ, ४७ जना डिपाेर्ट

    • ६.
      प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,

    • ७.
      चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

    • ८.
      सरकारी वकिलको कार्यालयमा हाजिर हुने सर्तमा बेदिका केसी राति नै हिरासतबाट रिहा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.