• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, मङि्सर २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

प्रश्नको घेरामा सरकार : सामाजिक सञ्जाल नियमन कि नियन्त्रण ?


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ। सरकारले सूचीकरण हुन नआएका केही सामाजिक संजाल बन्द गर्ने निर्णय गरेसँगै फेसबुक, ईन्ष्टा लगायतका केही सामाजिक संजाल नेपालमा चल्न छोडेका छन्। अधिकांश प्रयोगकर्ताको मोबाईलमा/ल्यापटपमा फेसबुक चल्न छोडेसँगै सुचना, मनोरंजनको स्रोत र धेरै मानिसहरुको व्यावसायिक कारोबारहरू पनि बन्द भएको छ ।

    Advertisement

    सरकारले हालै सामाजिक सञ्जाललाई लक्षित गर्दै चालेको यो कदमले जनस्तरमा व्यापक बहस उत्पन्न गरेको छ । नियमनको नाममा सरकारले लिएको कठोर निर्णयले नियमनभन्दा बढी नियन्त्रणको आभास गराएको आवाजहरु सार्वजनिक मंचहरुमा उठ्न थालेका छन् । यसको असर प्रत्यक्ष रूपमा नागरिक जीवन, व्यावसायिक गतिविधि र लोकतान्त्रिक अधिकारमा परेको देखिन्छ।

    आजको डिजीटल युगमा सामाजिक सञ्जालमार्फत हजारौं युवाले आफ्नो रोजगारी र आम्दानीको बाटो फेला पारेका छन् । अहिले नेपालीहरुले सामाजिक संजालमार्फत नै ४० करोड रुपैयाँ आम्दानी गरीरहेको नेपाल राष्ट्र बैँकको प्रतिवेदनमा उल्लेख गरीएको छ । अनलाइन मार्केटप्लेस र डिजिटल प्लेटफर्ममा आधारित व्यवसायहरू निरन्तर रूपमा अघि बढिरहेका थिए । तर हालैको सरकारी कदमपछि ती सबै गतिविधि अचानक ठप्प भएका छन् । यसले सरकारलाई मात्र होइन, समग्र अर्थतन्त्रलाई पनि दीर्घकालीन घाटा पुर्‍याउने संकेत गरेको छ ।

    सरकारको सूचीकरण नभएका सामाजिक संजाल बन्द गर्ने निर्णयमाथि मानव अधिकार आयोगदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि प्रश्न उठाइरहेका छन् । राजधानीका विभिन्न ठाउमा नागरिकको भौतिक उपस्थिति, सञ्चारमाध्यम तथा अन्य सामाजिक सञ्जालमै भइरहेका प्रतिरोधहरूले सरकारको कदमप्रति गहिरो असन्तुष्टि प्रकट भएको देखिन्छ । लोकतान्त्रिक प्रणालीमा असहमति प्रकट गर्नु नागरिकको अधिकार हो तर जब सरकारकै निर्णयले जनजीविकामै असर पार्छ, त्यसले गम्भीर प्रश्न खडा गर्छ ।

    सामाजिक सञ्जाल नियमन गर्न आवश्यक छ भन्ने विषय विवादास्पद होइन । झुटा समाचार, घृणात्मक अभिव्यक्ति वा आपराधिक क्रियाकलाप रोक्न कानुनी प्रावधान आवश्यक पर्छन्। तर, नियमन र नियन्त्रणबीचको सानो तर महत्वपूर्ण भिन्नता सरकारले बिर्सनु हुँदैन । नागरिक स्वतन्त्रता, व्यवसायिक अवसर र उद्यमशीलताको बाटो बन्द गर्ने गरी लिइने कदमले जनताको विश्वास कमजोर बनाउँछ र लोकतान्त्रिक मूल्यमान्यतालाई आघात पुर्‍याउँछ ।

    (यसमा प्रयोग भएको फोटो एआईको सहयोगमा लिईएको हो।)

    शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने
    एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु
    श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय
    ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.