• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, जेठ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

सुनको मूल्य १० हजारले घट्यो,कारोबार कतिमा हुदैछ ?

अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका,प्रधानमन्त्री र आफ्नो बिरोधमा संगठित ग्रुप हात धोएर लागेको वाग्लेको खुलासा

नेतृत्व छनोटमा ढिलाई हुन् थालेपछि हेटौंडाका रास्वपा प्रतिनिधि घर फर्कन थाले

संसदीय समितिमा अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका

करको दर हेरफेरमा एमालेले खोज्यो संसदीय छानबिन

मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ३. इरान–अमेरिका वार्ता संकटमा, रोकिएको सम्पत्ति फुकुवाको मागले बढायो तनाव

  • ४. जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै

  • ५. स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

  • ६. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ७. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

  • ८. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

  • ९. दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको तत्काल रिहाइको माग

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

‘गुलाबको डाँठ’


  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
  • काठमाडौं।

    Advertisement

    चाउरी नपरेका अनुहार भएका मान्छे छन् नि !
    त्यिनिहरुले तिम्रै बुई चढेर गुलाब समात्ने भएका हुन् ।
    त्यी सेतो गुलाब झैं कपाल भएका मान्छे छन् नि!
    तिनिहरु नै हुन्, जसले आफ्नो जिन्दगी गुलाब बनाउन
    तिम्रो जिन्दगीलाई डस्टबिनमा मिल्किएको गुलाबको डाँठ बनाए ।
    तिनीहरु जस्तै, बरु तिमीपनि फोहोर बन्नपर्थ्यो ।
    तिनिहरु फोहोर बने- जिन्दगीमा गुलाबै गुलाब फुलाए ।
    तिमी सफा डाँठ बन्नेतिर लाग्यौ- तिम्रो जिन्दगी उजाड बगैंचा बन्यो ।

    तिमीलाई थाहा छैन र?
    मरुभूमिमा गुलाब फुल्दैन।
    अनि मरुभूमि जस्तै भएको तिम्रो जिन्दगीमा कहाँबाट गुलाब फुल्छ ?
    गुलाब फुल्न त-
    पानी, माटो, ठाउँ, उचाई, गहिराईको तारतम्य मिलेको हुनुपर्छ ।
    अनि एउटै कुराको तारतम्य नमिलेको तिम्रो जिन्दगीमा कहाँबाट गुलाब फुल्छ ?

    गुलाब त मानिदिनपर्नेहरुको सभा समारोहमा फुल्छ ।
    गुलाब त मालिकको-
    खुट्टामा, हातमा, घाटीमा, शिरमा फुल्छ ।
    गुलाब त वरिष्ठहरुको-
    गेटमा, टोईलेटमा, कोठामा, घरमा फुल्छ ।
    गुलाब त महामहिम् ज्युहरुको-
    समाजमा, देशमा, विदेशमा फुल्छ ।
    गुलाब त पाँचतारे मा फुल्छ ।
    गुलाब त महलमा फुल्छ ।
    गुलाब हर्षोल्लास मा फुल्छ ।
    अनि गुलाब पैसा मा फुल्छ ।
    अनि तिमी चाहिँ को हौ र तिमीले गुलाब पाउनलाई ?

    तिमीले किन गुलाब पाउनपर्यो ?
    तिमी त गरीब हौ ।
    तिमी त मजदुर हौ ।
    तिमी त किसान हौ ।
    तिम्रो त आफ्नै खेत छ-खेतमा वर्षेनी खेर जाने अन्न छ ।
    तिमीसङ्ग त सडकको नाली छ-नालीमा फोहोर छ-नाली सफा गर्ने तिम्रा हात छन् ।
    तिमीसङ्ग त पिजडा जस्तो घर छ-घरमा आकाशमा बादल लाग्दा चुहिने छानो छ ।
    अनि तिमीसङ्ग गुलाब किन हुनुपर्यो?

    तिमीसङ्ग गुलाब पाउनपर्ने कारण के छ ?
    कसैलाई महामहिम् बनाउन सहयोग गर्दैमा तिमीले गुलाब पाउनुपर्छ भन्ने पनि त छैन ।
    कसैको लागि तिर, भिर, पिर पन्छ्यायौ भनेर तिमीले गुलाब पाउनुपर्छ भन्ने पनि त हैन ।
    त्यो तिम्रो त्यो निर्दोष अनुहार र तिम्रा त्यी निष्पक्ष आँखाले तिमीलाई गुलाब दिँदैनन् ।
    गुलाब पाउने सपना मात्रै देखेर गुलाब पाईन्छ कहीँ ?
    गुलाब पाउन त ठग-फटाहा-चोर बन्नपर्छ ।
    सडकका पेटीमा त तिमी नै छौ त ।
    अनि सडकका पेटीलाई ठग्न किन नसिकेको ?
    पुलको मुनी तिमी नै सुतिराको छौं त ।
    अनि पुल मुनिको फोहोर चोर्न कसले सिकाईदिन्छ ?
    खोलाको तिरमा
    भएजती पिरमा
    नदीको किनारमा
    तिम्रै प्रतीक्षा गरीरहेको ईनारमा
    त्यो विकट गाउँमा
    उस्तै उरन्ठेउलो ठाउमा
    तिमीलाई बेच्न कुरीरहेको यो शहरमा
    सपना तिम्रो बेची आफ्नो साम्राज्य खडा गरीरहेका
    छोटे-बडे मालिकहरुको रहरमा।
    सबैमा तिमी छौ त !
    उल्लेखित सबैको फटाई गर्न किन नसकेको ?

    मालिकलाई गुलाबको फुल मनपर्छ ।
    तिमी त गुलाबको डाठ हौं ।
    जो न त ओईलाउन सक्छ
    न त हरियो फर्किन सक्छ।
    तिमी त्यो गुलाबको त्यस्तो डाँठ हौ
    जसलाई मालिकहरुले-
    आपत्तीमा याद गर्छन् ।
    अप्ठ्यारो समाउछन् ।
    विपत्तीमा टेक्छन् ।
    तर सहजतामा डस्टबिनमै मिल्काईदिन्छन् ।
    -रामचन्द्र जोशी

    आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    छन्द दिवस : पद्य कविता भन्दा छन्दका कविहरुको सहभागिता न्यून
    शार्दुलबिक्रीडीत छन्द
    विश्व कला दिवस : मानसिक स्वास्थ्यका लागि पनि कला प्रभावकारी माध्यम
    आर्ट काउन्सिलमा रुट्स एण्ड रिफ्लेक्सन्स प्रदर्शनी (तस्वीरहरु)
    प्रश्नको घेरामा सरकार : सामाजिक सञ्जाल नियमन कि नियन्त्रण ?
    भौतिक विकासले मात्रै देश विकास हुदैन : राष्ट्रपति पौडेल

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ३.
      इरान–अमेरिका वार्ता संकटमा, रोकिएको सम्पत्ति फुकुवाको मागले बढायो तनाव

    • ४.
      जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै

    • ५.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • ६.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    भर्खरै

    • १.
      म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

    • २.
      सुनको मूल्य १० हजारले घट्यो,कारोबार कतिमा हुदैछ ?

    • ३.
      अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका,प्रधानमन्त्री र आफ्नो बिरोधमा संगठित ग्रुप हात धोएर लागेको वाग्लेको खुलासा

    • ४.
      नेतृत्व छनोटमा ढिलाई हुन् थालेपछि हेटौंडाका रास्वपा प्रतिनिधि घर फर्कन थाले

    • ५.
      संसदीय समितिमा अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका

    • ६.
      करको दर हेरफेरमा एमालेले खोज्यो संसदीय छानबिन

    • ७.
      मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

    • ८.
      भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.