• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

ट्रम्पले दिए इरानलाई धम्की वार्तामा नआए अर्को हप्तादेखि इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने


  •   बुधबार, असार ३१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने धम्की दिएका छन् ।

    Advertisement

    दुई देशबीच लगातार चौथो दिन पनि दुईतर्फी हमला भइरहेका बेला ‘फक्स न्युज’सँगको अन्तर्वार्तामा ट्रम्पको यस्तो भनाइ आएको हो ।

    यसअघि ट्रम्पले ‘स्ट्रेट अप हर्मुज’बाट हुने सबै कार्गो ढुवानीमा २० प्रतिशत शुल्क लगाउने आफ्नो धम्की फिर्ता लिएका थिए, तर इरानी बन्दरगाहहरूमा पुनः नाकाबन्दी भने सुरु गरेका छन् ।

    ‘अर्को हप्ता उनीहरूका लागि स्थिति निकै खराब हुनेछ,’ ट्रम्पले भने, ‘यदि उनीहरू वार्ताको टेबुलमा आएनन् भने हामी उनीहरूका सबै विद्युत केन्द्र र पुलहरू ध्वस्त पारिदिनेछौँ ।’

    उनले यसअघि पनि यस्तै धम्की दिएका थिए, जसको संयुक्त राष्ट्र संघका अधिकारीहरूले निन्दा गरेका थिए ।

    गत अप्रिलमा ट्रम्पले पुल र विद्युत केन्द्रजस्ता नागरिक पूर्वाधारमा बमबारी गर्ने धम्की दिएपछि संयुक्त राष्ट्र संघका मानवअधिकार प्रमुख भोल्कर टर्कले भनेका थिए, ‘अन्तर्राष्ट्रिय कानुन अनुसार, जानाजानी सर्वसाधारण र नागरिक पूर्वाधारमा आक्रमण गर्नु युद्ध अपराध हो ।’ युद्धसम्बन्धी १९४९ को जेनेभा महासन्धिले पनि नागरिकका लागि आवश्यक मानिने स्थलहरूमा आक्रमण गर्न निषेध गरेको छ।

    मंगलबार राति प्रसारित ‘स्पेशल रिपोर्ट विथ ब्रेट बायर’ मा ट्रम्पले भने, ‘म ऊर्जा केन्द्रहरूलाई अन्त्यका लागि साँचेर राख्नेछु, तर अन्ततः हामी ऊर्जा केन्द्रहरूमा प्रहार गर्नेछौँ ।’

    उनले अमेरिकी वार्ताकारहरूले मंगलबार साँझ इरानी पक्षलाई ‘कि त सम्झौता गर, नत्र तिमीहरूसँग केही बाँकी रहने छैन’ भनेर सन्देश पठाएको पनि बताए ।

    ट्रम्पले हर्मुज स्ट्रेटमा लगाउने भनिएको २० प्रतिशत शुल्कको सट्टा खाडी मुलुकहरूसँग विशाल व्यापार र लगानी सम्झौता गरिने बताएपछि तनाव झन् बढेको हो । अमेरिकाले इरानी बन्दरगाहहरूमा पुनः नाकाबन्दी गरेको केही घण्टाअघि मात्र यो घोषणा गरिएको थियो । अमेरिका र इरानबीच पुनः सुरु भएको आक्रमणका कारण तेलको मूल्यमा भारी वृद्धि भएको छ भने हर्मुज जलडमरूमध्य भएर चल्ने ट्याङ्करहरूको आवागमन लगभग ठप्प भएको छ । nepalpress बाट

    • इरान वार्ता
    • डोनाल्ड ट्रम्प
    बुधबार, असार ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिकी हिरासतबाट निकोलस मादुरोको पहिलो तस्बिर सार्वजनिक
    बाढीले चीनतर्फ ५५८ जना सम्पर्कविहीन, तीनजनाको मृत्यु
    ह्यारी र मेगन मार्कल बेलायत फर्कने तयारीमा
    कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु
    डढेलो निभाउने क्रममा दुई हेलिकप्टर ठोक्किँदा पाइलटसहित दुई जनाको मृत्यु
    कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको सम्पत्ति छानबिन गर्न माग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.