• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, असार ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो

सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो

संसद् बैठकमा विपक्षी दलको विरोध

१२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण

पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

खोला तर्ने क्रममा प्युठानमा दाजुभाइको मृत्यु

फुटबलका इतिहासमा थपियो मेस्सीको अर्को अध्याय

लोकप्रिय समाचार

  • १. गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

  • २. समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

  • ३. सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

  • ४. प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश

  • ५. यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

  • ६. गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

  • ७. स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ

  • ८. क्यानडासँग बराबरीमा रोकियो बोस्निया एन्ड हर्जगोभिना !

  • ९. गुण्डुमा ओलीको कडा टिप्पणी: ‘लोभीपापी’बाट पार्टी जोगाउनुपर्ने अवस्था

  • १०. रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

१–१ को बराबरीमा रोकियो ब्राजिल।


  •   आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेल्दै प्रतियोगिताको सुरुआत गरेको छ।

    Advertisement

    आइतबार बिहान न्यू जर्सी स्टेडियममा सम्पन्न खेलमा मोरक्कोले २१औं मिनेटमा इस्माइल साइबारीको गोलमार्फत अग्रता लिएको थियो। खेलमा पछाडि परेको ब्राजिलका लागि ३२औं मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को अवस्थामा सकिएको थियो।

    दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल बराबरीमै टुंगियो। पाँच पटकको विश्वकप विजेता ब्राजिलले यससँगै प्रतियोगितामा विजयी सुरुआत गर्ने अवसर गुमाएको छ।

    यसै समूहअन्तर्गत गएराति भएको अर्को खेलमा कतार र स्वीट्जरल्यान्डले पनि १–१ को बराबरी खेलेका छन्।

    सान फ्रान्सिस्कोमा सम्पन्न खेलमा स्वीट्जरल्यान्डले १७औं मिनेटमा पेनाल्टीमार्फत अग्रता बनाएको थियो। तर इन्ज्युरी समयमा मिरो मुहेमबाट भएको आत्मघाती गोलका कारण कतारले खेल बराबरीमा ल्याउँदै महत्वपूर्ण एक अंक बटुल्न सफल भयो।

    पहिलो चरणका खेलपछि समूह ‘सी’ का चारै टोलीले समान एक–एक अंक जोडेका छन्, जसले समूहको प्रतिस्पर्धा थप रोचक बनेको छ।

    आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन
    फुटबलका इतिहासमा थपियो मेस्सीको अर्को अध्याय
    युद्ध रोकिएपछि हिसाबकिताब: अमेरिका र इरानमध्ये कसले पायो फाइदा?
    शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना
    क्यानडासँग बराबरीमा रोकियो बोस्निया एन्ड हर्जगोभिना !
    इरानले हर्मुज जलमार्ग पूर्णरूपमा बन्द गरेको घोषणा गरेपछि तेल आपूर्तिमा झनै संकट बढने खतरा

    Facebook Page

    लोकप्रिय

    • १.
      गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

    • २.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ३.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ४.
      प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश

    • ५.
      यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    • ६.
      गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

    भर्खरै

    • १.
      प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो

    • २.
      सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो

    • ३.
      संसद् बैठकमा विपक्षी दलको विरोध

    • ४.
      १२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण

    • ५.
      पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

    • ६.
      ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

    • ७.
      सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

    • ८.
      खोला तर्ने क्रममा प्युठानमा दाजुभाइको मृत्यु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.