• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ

चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन

जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ३. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ४. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ५. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ६. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ७. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ८. ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

  • ९. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

  • १०. भोटेकोशीको बाढी नेपालीको छातीमा परेको पीडा हो: प्रधानमन्त्री

नजन्मनेछ!


  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
  • पुँजीवादलाई सलाम ठोक्ने
    सडेका पतित सोचहरूबाट
    अब कुनै कार्ल मार्क्सको जन्म हुँदैन…।

    Advertisement

    विश्वास बोकेर हिँडेको समाज छ
    बर्बाद हुँदै गरेको अस्तित्व छ
    यो अभावी अस्तित्वको
    अवस्थाबाट माथि कुनै
    निकोला टेस्ला जन्मिदैन…

    ढुङ्गा हान्दै लखेटी सक्यौ
    सभ्यताबाट…
    अब लाखौं आमाहरूबाट
    करोडौं नामर्दहरू जन्मिएलान्
    एक आमाबाट एक बुद्ध फेरि जन्मिदैनन्।

    कुवाबाट निस्कन नसकेका यी
    भ्यागुता जस्ता देशबाट
    आइन्स्टाइनको दिमाग लिएर
    कोही जन्मँदैन।

    मस्तिको कुनै आनन्द देख्नेछैन यो युगले
    ,,,महाबीर, नानक, कबिर, मीरा,
    जस्तालाई थुक्दै हिँड्ने यो समाजमा
    अब कुनै ज्ञानको ज्योति नबल्नेछ,
    जन्मँदैन कुनै शान्तिको बीज।

    दबाब, तनाव र सराबबाट ग्रस्त यो
    समुदायको संरचनाबाट
    बरु
    लाखौं हिटलर जन्मनेछन्,
    करोडौं मुसोलिनी,
    एक-अर्कालाई मार्ने धन्दा गर्नेछन्,
    तर
    कतै विश्वमा उज्यालो छर्ने क्राइस्टको जन्म हुँदैन।

    साम्राज्यवादको चर्को महामारीमा
    साम्यवाद भाइरस छिरेपछि
    ग्रन्थ बोक्ने हातमा
    कम्युनिस्ट म्यानिफेस्टो हुनेछ…।
    धार्मिकता माथि अधार्मिक प्रहारसँगै
    धर्मको धज्जी उडाउने
    धन्दाका लालसलामीहरू
    आस्थाको रगत पिएर लाल-लाल हुनेछन्।
    अनि
    अस्तित्व बेचेर समयले
    अब अर्को महाकल्प ल्याउँदैछ।
    सावधान! अस्तित्वका दास हो,
    अस्तित्वका अस्थिपञ्जरबाट कुनै
    ‘मसिह’को जन्म हुँदैन।
    हे! आमा, जन्माउन सक्छौ भने
    महापुरुष जन्माउ,
    नत्र युगले तुह्याइदिनेछ,
    बाँझो बनाइदिनेछ गर्भ।
    फेरि यो समयले
    कुनै सपुत नजन्माउनेछ…।

    —समिन

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    छन्द दिवस : पद्य कविता भन्दा छन्दका कविहरुको सहभागिता न्यून
    शार्दुलबिक्रीडीत छन्द
    विश्व कला दिवस : मानसिक स्वास्थ्यका लागि पनि कला प्रभावकारी माध्यम
    आर्ट काउन्सिलमा रुट्स एण्ड रिफ्लेक्सन्स प्रदर्शनी (तस्वीरहरु)
    प्रश्नको घेरामा सरकार : सामाजिक सञ्जाल नियमन कि नियन्त्रण ?
    भौतिक विकासले मात्रै देश विकास हुदैन : राष्ट्रपति पौडेल

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ३.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ४.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ५.
      रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

    • ६.
      मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

    भर्खरै

    • १.
      देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ

    • २.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    • ३.
      बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

    • ४.
      भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन

    • ५.
      जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

    • ६.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ७.
      जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

    • ८.
      जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.