• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

फतुवा विजयपुर : इतिहासदेखि विकास यात्रासम्मको विस्तृत चित्रण


  •   शनिबार, असार ०६, २०८३ मा प्रकाशित
  • फतुवा विजयपुर नगरपालिकाको ५५.८३ वर्ग किलोमिटर क्षेत्रफल, जनसंख्या, भौगोलिक बनावट तथा प्रशासनिक संरचनासँगै नगर गठनको ऐतिहासिक पृष्ठभूमिलाई कार्यक्रममार्फत समेटिएको थियो।

    Advertisement

    कार्यक्रममा साविक टेङ्गाहा, सन्तपुर दोस्तिया, शीतलपुर बैरगनिया, लक्ष्मीनिया र फतुवा हर्षाहा गाविसहरूलाई समेटेर २०७३ साल फागुन २७ गते गठन भएको फतुवा विजयपुर नगरपालिकाको स्थापना प्रक्रिया, नामाकरणको इतिहास तथा स्थानीय सामाजिक–सांस्कृतिक विविधतालाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो।

    यसैगरी कृषि क्षेत्रलाई नगरको प्रमुख आर्थिक आधारका रूपमा प्रस्तुत गर्दै धान, गहुँ, मकै, दलहन, तेलहन तथा तरकारी खेती, पशुपालन, सिँचाइ सुविधा विस्तार, कृषि आधुनिकीकरण तथा किसानमुखी कार्यक्रमहरूलाई समेटिएको थियो। कृषि उत्पादन वृद्धि, बजार पहुँच तथा कृषिमा आधारित रोजगारी सिर्जनाका प्रयासहरूबारे समेत जानकारी प्रस्तुत गरिएको थियो।


    पूर्वाधार विकासअन्तर्गत सडक कालोपत्रे, ग्राभेल तथा ढल निर्माण, पुल–पुलेसा, वडा कार्यालय भवन, शैक्षिक तथा सामुदायिक भवन निर्माण, खानेपानी तथा विद्युतीकरण विस्तारलगायतका योजनाहरूलाई समावेश गरिएको थियो। यातायात पहुँच विस्तार र शहरी पूर्वाधार सुदृढीकरणका लागि नगरपालिकाले अघि बढाएका कार्यक्रमहरूलाई पनि प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो।


    स्वास्थ्य तथा शिक्षा क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य संस्थाहरूको स्तरोन्नति, खोप तथा पोषण कार्यक्रम, विद्यालयको भौतिक पूर्वाधार सुधार, गुणस्तरीय शिक्षामा पहुँच वृद्धि तथा विद्यार्थी लक्षित विभिन्न कार्यक्रमहरूलाई पनि समेटिएको थियो।


    सामाजिक समावेशिता, महिला सशक्तीकरण, युवा तथा खेलकुद विकास, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण एवं प्रवर्द्धनका लागि नगरपालिकाले सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधिहरूलाई दृश्य तथा विवरणसहित प्रस्तुत गरिएको थियो। साथै, सुशासन, पारदर्शिता र नागरिकमैत्री सेवा प्रवाहमार्फत समृद्ध र व्यवस्थित नगर निर्माणतर्फ फतुवा विजयपुर नगरपालिका निरन्तर अग्रसर रहेको विषयलाई समेत कार्यक्रममा विशेष रूपमा उजागर गरिएको थियो।

    शनिबार, असार ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    गोरखाको थेराङखोलामा आएको बाढीले बगायो ४ घर

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.