• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • १०. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

नेपाली माटोलाई कर्मथलो बनाएका अमेरिकी समाजसेवी तथा फोटो पत्रकार स्कटको निधन

  •   बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
  • काठमाडौं । अमेरिकाका सामाजसेवी तथा फोटो पत्रकार स्कट म्याकलेननको निधन भएको छ । क्यान्सर रोगसँग लामो समयदेखि लडिरहेका उनको बुधबार निधन भएको हो ।
    सन् २००६ तिर पहिलोपटक पर्यटकका रूपमा नेपाल आएका स्कट यहाँका ग्रामीण भेगका मानिसहरूको गरिबी, स्वास्थ्य क्षेत्रको दयनीय अवस्था र खासगरी महिलाहरूको संघर्ष देखेपछि निकै प्रभावित भएका थिए। त्यसपछि उनले नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य र शिक्षाको पहुँच पु¥याउने उद्देश्यले ‘द माउन्टेन फन्ड’ नामक गैरसरकारी संस्थाको स्थापना गरे । उक्त संस्थामार्फत उनले ओखलढुङ्गा, सिन्धुपाल्चोकलगायतका जिल्लाहरूमा स्वास्थ्य शिविर सञ्चालन, औषधि वितरण र स्वास्थ्य चौकीहरू निर्माण गर्ने कार्यमा ठूलो योगदान पु¥याएका थिए ।

    Advertisement

    ०७२ सालको विनाशकारी भूकम्पको समयमा स्कट र उनको टोलीले धादिङ र सिन्धुपाल्चोकका दुर्गम गाउँहरूमा पुगेर उद्धार तथा राहत सामग्री वितरणमा काम गरेको थियो।
    घरबारविहीन भएका सयौँ परिवारका लागि अस्थायी आवास निर्माण र घाइतेहरूको उपचारमा उनले सहयोग गरे । एक कुशल फोटोग्राफरका रूपमा स्कटले नेपालका हिमाल, संस्कृति र विशेष गरी नेपालीहरूको जीवनका अनेकौँ आयामहरूलाई तस्बिरमार्फत विश्वभर चिनाउने काम गरे। अन्तर्राष्ट्रिय मञ्चहरूमा उनले खिचेका तस्बिरहरू प्रदर्शन गरेर नेपालको पर्यटन र यहाँका सामाजिक मुद्दाहरूमा विश्वको ध्यान आकर्षित गराउँदै आएका थिए । उनलाई नेपाल र नेपालीहरूलाई आत्मादेखि माया गर्ने सच्चा अमेरिकी समाजसेवीका रुपमा चिन्ने गरिन्छ । भौगोलिक रूपमा अमेरिकी नागरिक भए पनि उनको मन र कर्म सधैँ नेपाली माटोमै समर्पित रहेको उनी निकट शुभेच्छुकहरुको भनाइ छ ।

    बिहीबार स्कटको सेलिब्रेशन अफ लाइफ स्मारक सेवा कार्यक्रम गरिँदै छ । उनकी श्रीमती सुनिता सुवेदी शर्मा (म्याकलेनन)ले स्कटको फेसबुकमा स्टाटस लेख्दै बिहीबार दिउँसो १ बजे स्कटको सेलिब्रेशन अफ लाइफ स्मारक सेवा कार्यक्रम गर्न लागेको जानकारी दिएकी हुन् । उनले स्कटको बिदाइ र स्वर्गीय यात्राको सुरुवातको लागि श्रद्धाञ्जली व्यक्त समेत गरेकी छ्नि । स्कटका साथी तथा आफन्तहरुले पनि सामाजिक सञ्जालमा श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

    बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.