• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

राजनीतिक दल गाउँ पस्न नपाए चुनाव हुन्छ ?


  •   शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
  • बाराको सिमरामा मंसिर ४ गते (बुधबार) र बिहीबार भएका घटना देशको शान्ति सुरक्षाको अवस्था मापन गर्ने एउटा कडी बनेको छ ।बुधबार दिनभर कर्फ्यु लगाइएको सिमरा क्षेत्रमा बिहीबार पनि झडपका घटना भएपछि पुन: कर्फ्यु लगाइएको छ ।

    Advertisement

    परवानीपुरमा आयोजना गरिएको कार्यक्रममा हिँडेका एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई रोक्न भन्दै शुरू भएको विरोध तोडफोडमा बदलिएपछि बुधबार कर्फ्यु लगाउनुपर्ने अवस्था सिर्जना भयो ।
    झडपका कारण सिमरामा हवाई उडान रद्द भए । नेताहरू जिल्ला जान सकेनन् । सिमरा घटनालाई लिएर प्रधानमन्त्री सुशीला कार्कीले एउटा स्टेटमेन्ट जारी गरिन्, किन्तु त्यो पर्याप्त छैन ।

    सिंहदरबार–बालुवाटारमा बसेर प्रधानमन्त्रीले राजनीतिक दलहरूलाई चुनावका लागि आह्वान गरिरहँदा सिमरामा भएको घटनाले सरकारको दाबीलाई खण्डन गर्छ ।
    सिमरा प्रकरण एउटा घटना मात्र होइन, यो प्रवृत्ति हो । देशको शान्ति सुरक्षाको अवस्थाको यथार्थ चित्रण हो ।

    अमूक दलको नेतालाई आउन नदिन भन्दै एयरपोर्टमा ढुंगामुडा गर्ने कुरा अस्वीकार्य छ ।

    यसरी राजनीतिक दलका नेताहरू पार्टीको कार्यक्रममा सहभागी हुन नपाउने, हुलहुज्जत गर्ने कामले चुनावको वातावरण बन्ने छैन । भयरहित र स्वच्छ निर्वाचनका लागि राजनीतिक दलहरूले आफ्ना कार्यक्रम निर्बाध गर्न पाउनुपर्छ ।

    के अहिले त्यस्तो वातावरण बनेको छ ? छैन । शान्ति सुरक्षा कायम गराउने मामिलामा अहिलेको सरकार असफल जस्तै छ । प्रहरी चौकीबाट लुटिएका हतियार फिर्ता भएका छैनन्, अपराधमा सजाय व्यहोरेका कैदीहरू बाहिर छन् । भदौ २४ गतेको घटनापछि खस्किएको प्रहरीको मनोबल उकास्ने काम भएको छैन ।

    सुरक्षाको वातावरण बनाउने काम प्रहरीको मात्र होइन, राजनीतिक दलहरूको समेत सहयोगले सुरक्षा र चुनावको वातावरण बन्ने हो । जब राजनीतिक दलहरू नै तयार भइसकेका छैनन् भने सरकार प्रमुखको घोषणा र दाबीले चुनाव हुँदैन ।

    कांग्रेस र एमाले जस्ता मूलधारका राजनीतिक दलले भाग लिएनन् भने अरू १०० दलले भाग लिए पनि त्यो चुनावले वैधता पाउने छैन ।

    तर, चुनाव गराउने भनेर गठन भएको सरकारकी प्रमुखले तीन दलका शीर्ष नेताको अनुहार हेर्दिनँ भन्ने अड्डी कसेर बसेकी छिन् ।

    सरकार साँच्चिकै चुनाव चाहन्थ्यो भने राजनीतिक दलका नेताहरूसँग संवाद गरेर चुनावी वातावरण बनाउन लाग्नुपर्थ्यो, तर परिस्थिति उल्टो छ ।

    फागुन २१ मा चुनाव भएपनि, नभएपनि देशमा शान्ति सुव्यवस्था कायम गर्नु जुनसुकै सरकारको कर्तव्य हो । देशमा शान्ति सुरक्षा कायम गर्न सक्दैन भने त्यस्तो सरकार देशका लागि बोझ मात्र हुनेछ ।

    शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र
    भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष, बालकृष्ण खाणलाई २ वर्ष कैद
    सिम्रौनगढमा नवराज अधिकारीको प्रशासनिक नेतृत्व : सुशासन र सेवा सुधारको नयाँ अपेक्षा
    ट्राफिक व्यवस्थापनका लागि २५ सय ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु (तस्विरसहित)
    जेनजीको कब्जामा संसद भवन: वानेश्वर,शितलनिवास,लैनचौर र सिंहदरबार आसपास कर्फ्यु
    संसद भवन घेराउ गर्न पुगे जेन्-जी आन्दोलनकारी :प्रहरीले बर्सायो फोहोरा,लाठी र अश्रु ग्याँस

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.