×
शुक्रबार, जेठ ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्चको आदेश

४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा

भारतीय वनमन्त्रीले ओलीलाई भेटे

ओलीसँग दक्षिण एसियाकालागि विश्व बैंक उपाध्यक्षको शिष्टाचार भेट

रवि लामिछाने र जोशीलाई सुनुवाइको छिटो जानकारी पठाउन उच्चको आदेश

बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

शाक्यले भने ‘अब लोडसेडिङ हुँदैन इन्भर्टर र मैनबत्तीको फोटो राख्नुपर्दैन ‘

उपमेयर डंगोल धुलोरहित सडक अनुगमनमा

नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

लोकप्रिय समाचार

  • १. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • २. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ३. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ४. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ५. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ६. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ७. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • ८. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ९. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • १०. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

लोकतान्त्रिक गतिविधिलाई नै भारतीय पक्षको समर्थन छ: परराष्ट्रमन्त्री


  •   शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
  • परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान सरकार परिवर्तन गर्ने आशयमा नरहेको आफूले पाएको बताएकी छिन् ।

    Advertisement

    छिमेकी राष्ट्र भारतको भ्रमण सकेर शुक्रबार नेपाल फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएकी हुन् ।

    नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे धेरै कुरा नभएको भए पनि भारतीय पक्षको समर्थन भने लोकतान्त्रिक गतिविधिलाई नै रहने पाएको उनले बताइन् ।

    ‘यहाँको राजनीतिक गतिविधिको बारेमा धेरै कुरा त गरेनौं । तर उहाँहरूको सपोर्ट चाहिँ डेमोक्राटिक सिस्टमलाई नै छ भन्ने कुरा उहाँहरूको हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ,’ राणाले भनिन्, ‘अहिलेको सरकारसँग एकदमै इन्गेज्ड हुनुहुन्छ ।

    सरकारको सिस्टमनै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ ।’

    शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्चको आदेश
    ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा
    भारतीय वनमन्त्रीले ओलीलाई भेटे
    ओलीसँग दक्षिण एसियाकालागि विश्व बैंक उपाध्यक्षको शिष्टाचार भेट
    रवि लामिछाने र जोशीलाई सुनुवाइको छिटो जानकारी पठाउन उच्चको आदेश
    बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    Facebook Page

    लोकप्रिय

    • १.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • २.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • ३.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ४.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ५.
      धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

    • ६.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    भर्खरै

    • १.
      मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्चको आदेश

    • २.
      ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा

    • ३.
      भारतीय वनमन्त्रीले ओलीलाई भेटे

    • ४.
      ओलीसँग दक्षिण एसियाकालागि विश्व बैंक उपाध्यक्षको शिष्टाचार भेट

    • ५.
      रवि लामिछाने र जोशीलाई सुनुवाइको छिटो जानकारी पठाउन उच्चको आदेश

    • ६.
      बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    • ७.
      शाक्यले भने ‘अब लोडसेडिङ हुँदैन इन्भर्टर र मैनबत्तीको फोटो राख्नुपर्दैन ‘

    • ८.
      उपमेयर डंगोल धुलोरहित सडक अनुगमनमा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.