• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, कार्तिक १४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

१३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

१२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ३. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • ४. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ५. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ६. सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

  • ७. सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

  • ८. जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

  • ९. १३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

‘ह्यारीकी प्यारी’ टिमले दियो मेयर राईलाई रुद्राक्षको बिरुवा !


  •   शनिबार, माघ ०७, २०७९ मा प्रकाशित
  • फिल्म प्रमोसनका लागि मोफसल टूरमा रहेको ‘ह्यारीकी प्यारी’ टिमले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई भेटेका छन् ।
    बिहिबार कलाकार जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, डिओपी सुदिप बराल र निर्देशक डा। कपिल रिजाललगायतको टिमले धरानस्थित श्रम संस्कृति पार्कमा पुगेर मेयर साम्पाङलाई सय वटा रुद्राक्षको बिरुवा प्रदान गरेको थियो ।

    Advertisement

    निर्देशक रिजालले मेयर साम्पाङको काम गर्ने तरिकाले आफु प्रभावित भएकाले धरान आएको बेला बिरुवा उपहार लिएर भेट्न आएको बताए ।
    ‘धरानसंग मेरो बाल्यकाल जोडिएको छ । यहिँ हुर्केर पढेको मान्छे हुँ म । देश दौडाहको क्रममा यहाँ आउँदा हर्क सरलाई पनि भेटौं भन्ने लाग्यो । त्यसै अनुरुप सय वटा रुद्राक्षको बिरुवा लिएर आएका छौं । हामि रहे नरहेंपनि यी रुख रहिरहने छन् ।’ रिजालले साम्पाङलाई बिरुवा प्रदान गर्दै भने ।

    अभिनेत्री शाहले मेयर साम्पाङको काममा हौसला बढाउन बिरुवा सहयोग गरेको बताउदै ‘ह्यारीकी प्यारी’पनि हेरिदिन आग्रह गरिन ।
    अभिनेता जितु नेपालले साम्पाङलाई परिस्थितिले बनाएको रियल हिरोको उपमा दिंदै फिल्मको प्रिमियर र ‘मुन्द्रेको कमेडी क्लब’ सिजन ३ मा आतित्यथा ग्रहणको निम्तो दिए ।

    बिहिबारै निर्देशक मिलन चाम्स, क्याप्टेनरकलाकार विजय लामालगायतको टिमपनि मेयर साम्पाङलाई भेट्न श्रम संस्कृति पुगेका थिए ।
    भेटघाटको दौरान चाम्स र थापाले ‘ह्यारीकी प्यारी’ टिमलाई सफलताको शुभकामना दिंदै दर्शकलाई फिल्म हेरिदिन आग्रह गरेका थिए ।

    अनौपचारिक कार्यक्रममा बोल्दै मेयर साम्पाङले राम्रो उपहार प्रदान गरिदिएकोमा धन्यवाद व्यक्त गर्दै फिल्मलाई सफलताको शुभकामना दिए । साथै साम्पाङले श्रमदानले गर्दा नै आफुले खानेपानीको योजनालाई समय मै पूर्णता दिएको बताए ।

    उनले श्रमदानले बिकास, समाज र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए । उक्त भेटघाटमा मोडल एलिसा राई, कलाकार रेखा फागो र निर्देशक जनकदीप पराजुलीपनि उपस्थित थिए ।
    जितु, साम्राज्ञी र विजयसहित लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ माघ २० देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

    सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषालरशिखर सन्तोषको संगीत रहेको फिल्म अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
    बिआर प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा डा। भोला रिजालको निर्माण छ । फिल्मको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।

    शनिबार, माघ ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गङ्गा सोनामको एकल स्वरमा बजारमा नयाँ गीत
    ‘विद्यालय’ फिल्मले अभिभावकलाई सुसुचित गराउने
    सुरु गरीयो ‘नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल’
    पर्यावरणीय नाटक ‘खमारीः मौन संवाद’ भदौ १९ गतेदेखि मञ्चन हुँदै
    ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक
    ईसेवा मनि ट्रान्सफर’को ब्रान्ड फेसमा स्वस्तिमा खड्का नियुक्त !

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ३.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ४.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    • ५.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ६.
      सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

    भर्खरै

    • १.
      १३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

    • २.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    • ३.
      सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

    • ४.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ५.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • ६.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ७.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ८.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.