• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, मङि्सर २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

अभिनेता सारुक ताम्राकार सधैका लागि अस्ताए सिङ्गो फिल्म जगत नै डुब्यो शाेकमा


  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • युवा अभिनेता सारुक ताम्राकार सधैका लागि अस्ताएका छन् । सिङ्गो फिल्म जगत नै डुब्यो शाेकमा डुबेकाे छ । कलाप्रेमी सम्पुर्णका लागि निकै नै दुखद खवर प्राप्त भएको छ । उदाउँदा कलाकार सारुक ताम्राकारको निधन भएको छ । उनि आप्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    Advertisement

    ३१ वर्षिय ताम्राकार विहिबार राति रातोपुलस्थित निजी निवासमा मृत फेला परेको प्रहरीले जनाएको छ । सारुक रातो पुलमा रहेको निवासमा बाबु आमासँग बस्दै आएका थिए । विहिबार बेलुकी ४ बजेसम्म फिल्म ह्यासट्याग मायाको छायांकन गरेका नायक सारुक ताम्राकार सबैसाग हासीखुसीसाथ विदा भएर घर फ्रकिएका थिए ।

    बेलुका उनका माता पिता एउटा पार्टिको लागि घरबाट निस्किएका थिए । सारुकले पनि उक्त पार्टिमा आफु पनि आउने जानकारी आफ्ना बाबु आमालाई बताएका थिए । तर अफसोस उनले आमा बुबा घरमा नभएको मौका छोपि अहिल्यै नफ्रकिने बाटाे रोजेका छन् ।

    विहिबार राति ११ बजेतिर रातोपुलमा मानिस झुण्डिएको भन्ने खवर आएर त्यहाँ जाँदा ३ तले घरको पहिलो तलाको भर्याङमा झण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले बताएको छ । उनले प्लाष्टिकको पाईपको पासो लागाई आप्नो ज्यान फालेको पाईएको छ । सारुकले निर्देशक यम थापासँग रानि र मेरी मामुमा सँगै काम गरेका थिए ।

    यमनको लेखन र दयाराम दाहालको निर्देशन रहेको रानि बाट डेब्यु गरेका ताम्राकार पुराना कलाकार सानु ताम्राकारका छोरा हुन । उनले ईन्टु मिन्टु लण्डनमा भन्ने फिल्ममा निभाएको अभिनएले उनि निकै चर्चित बनेका थिए । उनको निकै प्रशंसा भएको थियो । हाल उनि नायिका नम्रता श्रेष्ठसँग ह्यास्ट्याग मायामा काम गरिरहेका थिए ।

    उक्त फिल्मको छायाङ्कन करिव ४० प्रतिशत मात्रै सकिएको छ । उनले ३१ वर्षको उमेरमा नै आत्महत्याको बाटो रोजेका छन् । उनि एक मिनेतदार कलाकार रहेका थिए । आफ्नो चरित्रमा निकै नै डुवेर काम गर्ने गर्थे । आज त्यही कलाकारलाई हामी सबैले गुमाउनु परेको छ । सारा दुनिया नै गहिरो सोकमा डुबेको छ ।

    ताम्राकारको शव अहिले पोष्टमार्टमका लागि त्रिवि सिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ । हालसम्म उनको मूत्युको कारण भने खुल्न सकेको छैन । घट्नाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । कस्तो दुखदायि यो क्षण हात्महत्या नै समस्याको समाधान हैन भन्ने जान्दा जान्दै पनि मानिसअरुले आफ्नो ज्यान फालिरहेका छन् ।

    दिन प्रतिदिन आत्महत्या र हत्याका घट्नाहरु उकालो लागिरहेको छ । मानिसले हतारमा लिएको निर्णयले उ कहिल्यै पनि फर्किन नसक्नेगरि अस्ताएर जान्छ । बल्ल बल्ल पाएको य जुनिलाई उसले मा नै नगरि हात्महत्याको बाटो रोज्छ । विभिन्न समस्या आईलाग्ने वितिकै यस्तो गतल निर्णय लिनु झनै गलत हो । भनिन्छ समस्याले सँगँगै समाधान पनि बोकेर आएको हुन्छ त्यसैले समाधान खोजौँ आत्महत्याको बाटो नरोजौँ । ताम्राकार परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस मृतक सारुक प्रति भावपुर्ण श्रदाञ्जलि अर्पण गर्दछौँ ।

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यका लागि कति खानु पर्याप्त? – जान्नुहोस्
    नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुने
    झुम्का कारागारमा ज्वरोको कारण ६ दिनमा ४ कैदीको मृत्यु
    सर्पको टोकाइले मानिस किन मर्छ ?
    रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु
    रोग लाग्न नदिन हामीले रोगका बाटाहरुलाई बन्द गर्नुपर्छ :प्रधानमन्त्री ओली

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.