• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

अन्यायविरुद्ध पाँच पाण्डवको लडाइँ, ट्रेलर सार्वजनिक

इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग

विवादित न्यायाधीशलाई महाभियोग लगाउन रास्वपामा बहुमतको मत

दीपक भट्टको रिटमा सुनुवाइ हुँदै

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

गरिब र श्रमिकको पक्षमा उभिन्छौँ : हर्क साम्पाङ

नेपाल संवत् पूर्वसन्ध्यामा कांग्रेसको सांस्कृतिक र्‍याली

लोकप्रिय समाचार

  • १. नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

  • २. भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

  • ३. सभामुख र मन्त्री चौधरीबीच कोप–३१ मा सशक्त रूपमा प्रस्तुत हुनेबारे छलफल

  • ४. राहुल यादवको घातक बलिङ, जनकपुरलाई ११६ रनको लक्ष्य

  • ५. जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

  • ६. प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

  • ७. भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

  • ८. शथपलगत्तै कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक

  • ९. बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

  • १०. जडीबुटी बेचेर कर्णाली प्रदेशले संकलन गर्यो चार करोड भन्दा बढी राजस्व

– डाक्टरमाथि कुटपिट गर्नेलाई जरिबानाले मात्रै नछुटाउने व्यवस्था


  •   बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
  • डाक्टर कुट्नेलाई अब जरिबाना तिरेर मात्रै उन्मुक्ति नहुने
    काठमाडौँ । सरकारले डाक्टरसहित स्वास्थ्यकर्मीमाथि हातपात, कुटपिट तथा अस्पतालमा तोडफोड, तालाबन्दी र घेराउ गर्नेलाई कडा सजाय गर्ने गरी कानुन संशोधन प्रस्ताव गरेको छ।
    स्वास्थ्य मन्त्री निशा मेहेताले प्रतिनिधिसभामा दर्ता गराएको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको संशोधन विधेयक’मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।
    विधेयकले स्वास्थ्यकर्मीको परिभाषासमेत फराकिलो बनाएको छ। अब इन्टर्नसिप गरिरहेका डाक्टर तथा नर्ससहित मेडिकल एन्ड एलाइड साइन्सअन्तर्गतका विद्यार्थीलाई समेत स्वास्थ्यकर्मीका रूपमा समेट्ने प्रस्ताव गरिएको छ।
    त्यस्तै, स्वास्थ्यकर्मीको सुरक्षामा भौतिक र आर्थिकसँगै मानसिक तथा मनोसामाजिक सुरक्षालाई समेत समावेश गरिएको छ।
    विधेयकअनुसार स्वास्थ्य संस्थामा तोडफोड गरी क्षति पुर्‍याउने, स्वास्थ्यकर्मी वा कर्मचारीमाथि कुटपिट, हातपात वा शारीरिक चोट पुर्‍याउने तथा हतियारसहित आपराधिक बल प्रदर्शन गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिबाना हुने प्रस्ताव गरिएको छ। हालको कानुनमा भने तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबानामध्ये कुनै एक सजाय हुने व्यवस्था छ।
    त्यस्तै, स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई कैद र जरिबाना दुवै हुने व्यवस्था प्रस्ताव गरिएको छ। हाल दुईदेखि पाँच वर्षसम्म कैद वा दुईदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था रहेकोमा अब दुवै सजाय हुने प्रस्ताव गरिएको हो।
    अस्पतालमा तालाबन्दी वा घेराउ गर्ने, बिरामीको उपचारमा बाधा पुर्‍याउने तथा स्वास्थ्यकर्मीलाई धम्की, गालीगलौज वा अभद्र व्यवहार गर्नेलाई एक वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना गर्ने प्रस्ताव पनि विधेयकमा छ।
    यससँगै स्वास्थ्यकर्मीमाथि हुने हिंसाका घटनामा केवल जरिबाना तिरेर उन्मुक्ति पाउने विद्यमान व्यवस्थालाई कडा बनाउने सरकारको प्रस्ताव छ।

    Advertisement

    बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव
    प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
    इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग
    विवादित न्यायाधीशलाई महाभियोग लगाउन रास्वपामा बहुमतको मत
    दीपक भट्टको रिटमा सुनुवाइ हुँदै
    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

    • २.
      भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

    • ३.
      सभामुख र मन्त्री चौधरीबीच कोप–३१ मा सशक्त रूपमा प्रस्तुत हुनेबारे छलफल

    • ४.
      राहुल यादवको घातक बलिङ, जनकपुरलाई ११६ रनको लक्ष्य

    • ५.
      जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

    • ६.
      प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

    भर्खरै

    • १.
      क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव

    • २.
      प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

    • ३.
      अन्यायविरुद्ध पाँच पाण्डवको लडाइँ, ट्रेलर सार्वजनिक

    • ४.
      इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग

    • ५.
      विवादित न्यायाधीशलाई महाभियोग लगाउन रास्वपामा बहुमतको मत

    • ६.
      दीपक भट्टको रिटमा सुनुवाइ हुँदै

    • ७.
      परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    • ८.
      गरिब र श्रमिकको पक्षमा उभिन्छौँ : हर्क साम्पाङ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.