• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

मृत्युसँग संघर्ष गर्दै अमेरिकामा विवेक,पत्नी सिर्जनाले यसरी हौसला दिदै

  •   बुधबार, जेठ २४, २०८० मा प्रकाशित
  • काठमाडौं । सुन्दर श्रीमतीसँग बेढंगी पारा तथा अभिनयात्मक पाराले नाच्ने एक युवक टिकटकमा खुब चर्चामा आएका थिए। धेरै भयो उनीहरुले त्यसरी रमाइला भिडियो नबनाएको । विवेक पंगेनी र उनकी पत्नी सिर्जनाको अमिल्दो नृत्यलाई रमाइलो मान्दै हेर्नेहरु धेरै थिए सामाजिक संजालमा तर, उनीहरुको जीवनमा अहिले रमाइलो गायब भएको छ ।

    Advertisement

    विवेक चौंथो स्टेजमा पुगेको ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका छन् । श्रीमानलाई बचाउन आफ्नो सबै बलबुता खर्चिरहेकी छिन सिर्जना । पढाइमा तेज विवेक भौतिकशास्त्रमा पीएचडी गर्नलाई फुल स्कलरसीपमा करिब ७ महिनाअगाडि अमेरिका गएका थिए । पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि करिब साढे दुई महिना अगाडि उनी नेपाल आए । आमाको काजक्रिया सकेपश्चात अमेरिका फर्किने तयारी गर्दैगर्दा उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

    @crzanasubedi

    संसारै भासिएर गएको महशुस भो जव हांस्ने हसाउने नाच्ने रमाउने मेरो माया मेरो श्रिमानलाई ‘हाई ग्रेड ग्लायो ब्लास्टोमा ‘ब्रेन क्यान्सर लास्ट स्टेज छ भन्ने थाहा भो ! थरथर हात काप्छ केहि लेख्न खोजु भने ,कुन शव्दमा लेखु म यि दर्दनाक भोगाई हरू,सकिन्छर लेख्न एक एक पलको दुखाई? सकिन्छर शब्दमा उतार्न ? म ति रूवाईका पिडाका कुरा केहि लेख्दिन ,एक महिनामा दुई पटकको ब्रेन सर्जरी ति अनिदा रात ति दुखाई ,र पनि मैले दुख्यो भनि सोध्दा टाउको हल्लाई दुखेछैन भन्ने मेरो माया ! तिमी जति पिडा सहन सक्ने सायदै कोई छ यो संसारमा ! सबै आश बिलाएर जांदै गर्दा अब एकमात्र आश किमो रेडिएसर रहेको छ ! हर दिन किमो रेडिएसन हुदैछ सारै पोल्छ दुख्छ रे ,र पनि दुखेछैन पिर नगर भन्ने तिमीजती सहनशिल को नै होला ! भन्नु जति सजिलो रहेनछ पिडा छिपाइ मुस्कुराउन ,आंसु बगेको पत्तै हुदैन ! अहं म हार मान्ने छैन न तिमीलाई हार मान्न दिनेछु ! कमजोर न म हुनेछु न तिमी हुन , बलियो हुनुछ तिमीलाई माया अझै लडाई लड्नु छ ! ईश्वरले हेरिरहनु भछ होलानी है सबै ले उहांलाई पुकारदा ,एक जनाको मात्र भएनि पुकार कसो नसुन्नुहोला र ? 🙏🙏 @Bibek Pangeni prayforhim please 🥹🥹🥹❤️

    ♬ original sound – suman bhandari

    अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा थाहा भयो, विवेकलाई क्यान्सरले गाँजिसकेको रहेछ । चौंथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखिएपछि छाँगाबाट खसे झैं भए विवेक र सिर्जना । त्यसपछि उनीहरु निर्धारित दिनमै अमेरिका गए र विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो ।

    भाइ विपीन पंगेनीका अनुसार अमेरिकाको अस्पतालमा विवेकका दुईवटा सल्यक्रिया भएका छन् र ७० प्रतिशत ट्युमर निकालिएको छ । तर, बाँकी उपचार किमोथेरापी र रेडियसनमार्फत लामो समयसम्म गर्नुपर्ने चिकित्सकले बताएका छन् । सिर्जनाले श्रीमानको स्वास्थ्य अवस्थाबारे ट्विटरबाटै सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनीहरुका लाखौं शुभचिन्तकले प्रार्थनामात्र होइन, आर्थिक सहयोग पनि गरिरहेका छन् ।

    @crzanasubedi

    संसारै भासिएर गएको महशुस भो जव हांस्ने हसाउने नाच्ने रमाउने मेरो माया मेरो श्रिमानलाई ‘हाई ग्रेड ग्लायो ब्लास्टोमा ‘ब्रेन क्यान्सर लास्ट स्टेज छ भन्ने थाहा भो ! थरथर हात काप्छ केहि लेख्न खोजु भने ,कुन शव्दमा लेखु म यि दर्दनाक भोगाई हरू,सकिन्छर लेख्न एक एक पलको दुखाई? सकिन्छर शब्दमा उतार्न ? म ति रूवाईका पिडाका कुरा केहि लेख्दिन ,एक महिनामा दुई पटकको ब्रेन सर्जरी ति अनिदा रात ति दुखाई ,र पनि मैले दुख्यो भनि सोध्दा टाउको हल्लाई दुखेछैन भन्ने मेरो माया ! तिमी जति पिडा सहन सक्ने सायदै कोई छ यो संसारमा ! सबै आश बिलाएर जांदै गर्दा अब एकमात्र आश किमो रेडिएसर रहेको छ ! हर दिन किमो रेडिएसन हुदैछ सारै पोल्छ दुख्छ रे ,र पनि दुखेछैन पिर नगर भन्ने तिमीजती सहनशिल को नै होला ! भन्नु जति सजिलो रहेनछ पिडा छिपाइ मुस्कुराउन ,आंसु बगेको पत्तै हुदैन ! अहं म हार मान्ने छैन न तिमीलाई हार मान्न दिनेछु ! कमजोर न म हुनेछु न तिमी हुन , बलियो हुनुछ तिमीलाई माया अझै लडाई लड्नु छ ! ईश्वरले हेरिरहनु भछ होलानी है सबै ले उहांलाई पुकारदा ,एक जनाको मात्र भएनि पुकार कसो नसुन्नुहोला र ? 🙏🙏 @Bibek Pangeni prayforhim please 🥹🥹🥹❤️

    ♬ original sound – suman bhandari

    गो फन्डमार्फत अहिलेसम्म १ लाख २ हजार डलरभन्दा बढी रकम संकलन भएको छ । बैंक खातामा पनि केही सहयोग आएको छ । सिर्जनाले बेलाबखत श्रीमानसँग भिडिओहरु बनाएर टिकटकमा पोस्ट गर्छिन् । तर, यी भिडियोहरुले पहिले जस्तो दर्शकलाई गराउँदैनन्, बरु भावुक बनाउँछन् । धेरैले श्रीमानप्रति सिर्जनाको असीम प्रेम र समर्पणलाई सराहना गरिरहेका छन् ।

    बुधबार, जेठ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    दर्ता नभएका चिकित्सक तथा संघसंस्थाले अस्थायी दर्ता लिएर बाढीपीडितको उपचार गर्न पाउने
    नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त
    उपचार सेवा बन्द नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह, चिकित्सक कुट्नेलाई कारबाही गर्ने वाचा
    निजामती कर्मचारी अस्पताल ( सिभिल ) को कार्यकारी निर्देशकमा डा. परियार

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.