काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काठमाडौंको माइतीघरमा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई संयुक्तरुपमा भेटेका छन् । बिहीबार अपराह्न धर्नामा बसेकाहरूलाई भेटेर उनले माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
माइतीघरमा धर्ना बसेकासंग गृहमन्त्रीको भेट
माइतीघरमा धर्ना बसेकासंग गृहमन्त्रीको भेट
तपाईको प्रतिक्रिया

