• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, जेठ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अर्थमन्त्रीलाई कुन आधारमा विज्ञ भन्ने आधारै रहेन – ज्ञानेन्द्र शाही

सिमामा तारबार लगाउन बजेट छुट्ट्याउनुपर्ने हर्क साम्पाङको माग

बेईमानी गरेको प्रमाण फेला परे जीवन त्यागिदिने अर्थमन्त्रि स्वर्णिमको दाबि

सुनको मूल्य घट्यो, बिहिबार कतिमा हुदैछ कारोबार ?

इरानले हर्मुज जलमार्ग पूर्णरूपमा बन्द गरेको घोषणा गरेपछि तेल आपूर्तिमा झनै संकट बढने खतरा

श्रम संस्कृति पार्टी लगायतका सांसदद्वारा वेल घेराउ गरेर नाराबाजी

‘संसदमा अब प्रधानमन्त्रीलाई खोज्दैनाैँ, फेरि उद्दण्ड मच्चाइदिनुहोला भन्ने डर छ’

खुश्बुको भनाईमा सदनमै गृहमन्त्रीको ध्यानाकर्षण

म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

लोकप्रिय समाचार

  • १. स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

  • २. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

  • ३. घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

  • ४. रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

  • ५. सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

  • ६. असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

  • ७. भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

  • ८. प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

  • ९. युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

  • १०. सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

सिमामा तारबार लगाउन बजेट छुट्ट्याउनुपर्ने हर्क साम्पाङको माग

  •   बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाले यहि सरकारको कार्यकालमा सीमानामा तारबार गर्नुपर्ने बताएका छन्। संसद् भवन परिसरमा बोल्दै साम्पाङ्गले सीमामा सेना परिचालन गर्नुपर्ने बताए। उनले भने, ‘एउटा सानो पसल कुर्नका लागि पनि हिजोआज वाचम्यान राख्ने चलन छ। सीसीटीभी क्यामरा राखिन्छ। भनेपछि खुला सीमा छ।

    Advertisement

    अब सल्लाह दिएको मान्दैनन्, नत्र १ खर्बको तारजाली लगाउन पाए हुन्थ्यो। बाटोहरू बनाउनुभन्दा सिमानालाई सुरक्षा गर्नलाई बजेट छुट्टाउनुपर्छ।’ उनले विपक्षीले सदन सुचारु गरेपनि आफूहरूले अडान नछाडेको बताए। उनले सदनमा प्रधानमन्त्री आएर जवाफ दिनुपर्ने बताए।

    बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अर्थमन्त्रीलाई कुन आधारमा विज्ञ भन्ने आधारै रहेन – ज्ञानेन्द्र शाही
    बेईमानी गरेको प्रमाण फेला परे जीवन त्यागिदिने अर्थमन्त्रि स्वर्णिमको दाबि
    सुनको मूल्य घट्यो, बिहिबार कतिमा हुदैछ कारोबार ?
    इरानले हर्मुज जलमार्ग पूर्णरूपमा बन्द गरेको घोषणा गरेपछि तेल आपूर्तिमा झनै संकट बढने खतरा
    श्रम संस्कृति पार्टी लगायतका सांसदद्वारा वेल घेराउ गरेर नाराबाजी
    ‘संसदमा अब प्रधानमन्त्रीलाई खोज्दैनाैँ, फेरि उद्दण्ड मच्चाइदिनुहोला भन्ने डर छ’

    Facebook Page

    लोकप्रिय

    • १.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • २.
      टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

    • ३.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ४.
      रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

    • ५.
      सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

    • ६.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    भर्खरै

    • १.
      अर्थमन्त्रीलाई कुन आधारमा विज्ञ भन्ने आधारै रहेन – ज्ञानेन्द्र शाही

    • २.
      सिमामा तारबार लगाउन बजेट छुट्ट्याउनुपर्ने हर्क साम्पाङको माग

    • ३.
      बेईमानी गरेको प्रमाण फेला परे जीवन त्यागिदिने अर्थमन्त्रि स्वर्णिमको दाबि

    • ४.
      सुनको मूल्य घट्यो, बिहिबार कतिमा हुदैछ कारोबार ?

    • ५.
      इरानले हर्मुज जलमार्ग पूर्णरूपमा बन्द गरेको घोषणा गरेपछि तेल आपूर्तिमा झनै संकट बढने खतरा

    • ६.
      श्रम संस्कृति पार्टी लगायतका सांसदद्वारा वेल घेराउ गरेर नाराबाजी

    • ७.
      ‘संसदमा अब प्रधानमन्त्रीलाई खोज्दैनाैँ, फेरि उद्दण्ड मच्चाइदिनुहोला भन्ने डर छ’

    • ८.
      खुश्बुको भनाईमा सदनमै गृहमन्त्रीको ध्यानाकर्षण

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.