• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, जेठ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अर्थमन्त्रीलाई कुन आधारमा विज्ञ भन्ने आधारै रहेन – ज्ञानेन्द्र शाही

सिमामा तारबार लगाउन बजेट छुट्ट्याउनुपर्ने हर्क साम्पाङको माग

बेईमानी गरेको प्रमाण फेला परे जीवन त्यागिदिने अर्थमन्त्रि स्वर्णिमको दाबि

सुनको मूल्य घट्यो, बिहिबार कतिमा हुदैछ कारोबार ?

इरानले हर्मुज जलमार्ग पूर्णरूपमा बन्द गरेको घोषणा गरेपछि तेल आपूर्तिमा झनै संकट बढने खतरा

श्रम संस्कृति पार्टी लगायतका सांसदद्वारा वेल घेराउ गरेर नाराबाजी

‘संसदमा अब प्रधानमन्त्रीलाई खोज्दैनाैँ, फेरि उद्दण्ड मच्चाइदिनुहोला भन्ने डर छ’

खुश्बुको भनाईमा सदनमै गृहमन्त्रीको ध्यानाकर्षण

म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

लोकप्रिय समाचार

  • १. स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

  • २. घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

  • ३. रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

  • ४. सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

  • ५. असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

  • ६. भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

  • ७. प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

  • ८. युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

  • ९. सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

  • १०. बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

अर्थमन्त्रीलाई कुन आधारमा विज्ञ भन्ने आधारै रहेन – ज्ञानेन्द्र शाही

  •   बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
  • काठमाण्डौ। प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता एबम सांसद ज्ञानेन्द्र शाहीले गरिब नागरिकलाई सेवा दिने भन्दा पनि ठूलो व्यापारीहरुलाई पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि सभामा अर्थमन्त्री डा. स्वर्णिय वाग्लेले संसदमा पेस गरेको बजेटमाथिको छलफलमा उनले अहिलेको बजेट ल्याउने मन्त्रीलाई विज्ञ भन्न नसकिने बताएका हुन्। ‘हामीलाई आवश्यक के हो भन्ने यति पनि ज्ञान अर्थमन्त्रीलाई हुँदैन भने हामीले कसरी विज्ञ भन्न सक्छौँ?,’ उनले भने।

    Advertisement

    शाहीले रोगसँग लडिरहेका नागरिकलाई पनि कर लगाउने सरकारको नीति निर्दयी भएको बताए। ‘यो बजेटले अव बिरामीहरुलाई समेत कर लगाउने बाटो खोलेको छ। उपचारको खर्चमा कर लगाउनु भनेको निजी अस्पतालमाथि कर लगाउनु होइन। अन्ततः त्यो कर उपचार गराउन गएका विरामीले तिर्नुपर्ने हुन्छ । रोगसँग लडिरहेको नागरिकबाट समेत कर उठाउने सरकार कति कति निर्दयी,’ उनले भने। त्यस्तै नेपालमानै उत्पादन हुने औषधिलाई प्रोत्साहन दिनुको सट्टाआयोतित औषधिलाई सहज हुने व्यवस्था गरिएको उनको भनाइ छ।

    यसको प्रत्यक्ष असर नेपालको औषधि उद्योगमा पर्नेछ। आज २० देखि २५ हजार युवाले रोजगारी पाएका उद्योगहरु संकटमा पर्ने अवस्था सृजना भएको छ। झण्डै ५० भन्दा बढि ठूला औषधि उद्योगहरु बन्द हुने जोखिममा पुगेका छन्। स्वदेशी उद्योगलाई संरक्षण गर्नुको सट्टा कमजोर बनाउने नीति राष्ट्रहित अनुकूल हुन सक्दैन,’ उनले भने।

    बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिमामा तारबार लगाउन बजेट छुट्ट्याउनुपर्ने हर्क साम्पाङको माग
    बेईमानी गरेको प्रमाण फेला परे जीवन त्यागिदिने अर्थमन्त्रि स्वर्णिमको दाबि
    सुनको मूल्य घट्यो, बिहिबार कतिमा हुदैछ कारोबार ?
    इरानले हर्मुज जलमार्ग पूर्णरूपमा बन्द गरेको घोषणा गरेपछि तेल आपूर्तिमा झनै संकट बढने खतरा
    श्रम संस्कृति पार्टी लगायतका सांसदद्वारा वेल घेराउ गरेर नाराबाजी
    ‘संसदमा अब प्रधानमन्त्रीलाई खोज्दैनाैँ, फेरि उद्दण्ड मच्चाइदिनुहोला भन्ने डर छ’

    Facebook Page

    लोकप्रिय

    • १.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • २.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ३.
      रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

    • ४.
      सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

    • ५.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • ६.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    भर्खरै

    • १.
      अर्थमन्त्रीलाई कुन आधारमा विज्ञ भन्ने आधारै रहेन – ज्ञानेन्द्र शाही

    • २.
      सिमामा तारबार लगाउन बजेट छुट्ट्याउनुपर्ने हर्क साम्पाङको माग

    • ३.
      बेईमानी गरेको प्रमाण फेला परे जीवन त्यागिदिने अर्थमन्त्रि स्वर्णिमको दाबि

    • ४.
      सुनको मूल्य घट्यो, बिहिबार कतिमा हुदैछ कारोबार ?

    • ५.
      इरानले हर्मुज जलमार्ग पूर्णरूपमा बन्द गरेको घोषणा गरेपछि तेल आपूर्तिमा झनै संकट बढने खतरा

    • ६.
      श्रम संस्कृति पार्टी लगायतका सांसदद्वारा वेल घेराउ गरेर नाराबाजी

    • ७.
      ‘संसदमा अब प्रधानमन्त्रीलाई खोज्दैनाैँ, फेरि उद्दण्ड मच्चाइदिनुहोला भन्ने डर छ’

    • ८.
      खुश्बुको भनाईमा सदनमै गृहमन्त्रीको ध्यानाकर्षण

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.