• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, मङि्सर २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

दुर्गा प्रसाईंलाई मैले कमाण्डर बनाएको हैनः पूर्वराजा ज्ञानेन्द्र शाह


  •   आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
  • पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज सुवेदी र दुर्गा प्रसाईंलाई आफूले अघि नसारेको बताएका छन्। लञ्ज मिटिङका लागि निर्मल निवास पुगेका राप्रपाका सात जना नेताहरूले सुवेदी र प्रसाईंबारे सोधेपछि पूर्वराजा शाहले दुवैलाई आफूले अघि नसारेको बताएका हुन्।

    Advertisement

    लञ्च मिटिङमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र प्रवक्ता ज्ञानेन्द्र शाही निर्मल निवास पुगेका थिए। पूर्वअध्यक्ष लोहनीले लञ्च मिटिङ भएको पुष्टी गरे पनि त्यहाँ भएका कुराहरू बताउन चाहेनन्। ‘त्यहाँ भएका कुराकानीबारे त केही भन्दिनँ तर ह्वी ह्याड अ गुड लञ्च,’ उनले भने।

    लञ्च मिटिङमै भएका अर्का एक नेताले भने पूर्वराजा र नेताहरूबीच भएको कुराकानी संवादकै शैलीमा
    पूर्वराजा: राजेन्द्र, तीनकुनेमा मान्छे मरेछन्, किन त्यस्तो गरेको?
    राजेन्द्र लिङ्देन: हामीले होइन सरकार, नवराज सुवेदी नेतृत्वको टिमले त्यो कार्यक्रम गरेको हो।
    पूर्वराजा: अनि यो समिति कसले बनाएको, तिमीहरूले बनाएको हो?
    राजेन्द्र लिङ्देन: यो त यतैबाट भयो भन्ने छ सरकार। (अध्यक्ष लिङ्देनलाई साथ दिँदै यही बेला प्रवक्तासमेत रहेका सांसद ज्ञानेन्द्र शाही बोले: त्यो समिति यतैबाट बन्यो भनेर मिडियामा खबर आएको थियो)
    पूर्वराजा: मसँग त भेट नै भएको छैन। मैले त त्यो गर पनि भनेको छैन।
    पूर्वराजा: अनि राजेन्द्रले नेतृत्व किन नगरेको?
    राजेन्द्र लिङ्देन: नवराज सुवेदी संयोजक भनेर आएपछि मैले के नेतृत्व गर्ने सरकार।
    पूर्वराजा: त्यो मानिस (नवराज सुवेदी) सँग वर्षौ भइसक्यो भेट नभएको।
    राजेन्द्र लिङ्देन: हाम्रै पार्टीका केही साथीहरू पनि त्यसमा सदस्य हुनुहुन्छ।
    पूर्वराजा: के छ विक्रम? के छ डा सा’ब (प्रकाशचन्द्र लोहनी), मैले त केही भनेको छैन।
    प्रवक्ता ज्ञानेन्द्र शाही: दुर्गा प्रसाईं निर्मल निवास आएको त भिडिओ नै आएको थियो नि त सरकार।
    पूर्वराजा: मसँग त भेट भएको छैन। हाम्रो कोही कर्मचारीसँग भेट्न आएका रहेछन् कि!
    पूर्वराजा: तीनकुने क्षेत्रमा ढुंगा हानाहानको भिडिओ पनि मैले हेरेको छु। त्यहाँ साह्रै नराम्रो भयो। जनताले जे चाहन्छन् त्यही गर्ने हो। आन्दोलन भए पनि प्रहरीलाई ढुंगाको सट्टा फूल दिने हो राजेन्द्र।
    तीन नेताकाअनुसार पूर्वराजाले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर भनेर राप्रपाका नेताहरूलाई पनि भनेका छैनन्।
    देशमा रोजगारी नपाउने अवस्था बनेको, मानिसहरू विदेश गइरहेको भए पनि चुनाव जितेर आएको राप्रपा के हेरेर बसेको छ भन्ने पूर्वराजाको प्रश्न थियो।
    पूर्वराजा: के हेरेर बसेको राजेन्द्र?
    राजेन्द्र लिङ्देन: हाम्रो बहुमत छैन नि सरकार। म सरकारमा जाँदा पनि राम्रै काम गरेको हो।
    पूर्वराजा: पोखरा एअरपोर्टमा त्यत्रो भ्रष्टाचार भयो र त्यहाँ?
    राजेन्द्र: सरकार त्यो हामी सबै समितिको रिपोर्ट हो त्यो।
    पूर्वराजा र राप्रपा नेताहरूबीच करिब दुई घन्टा कुराकानी भएको थियो। राप्रपा नेताहरूले चैत २६ गते बल्खुमा शान्तिपूर्ण कार्यक्रम गरेको विषय पनि पूर्वराजालाई सुनाएका थिए।

    यसपछि पूर्वराजाले चैत १५ मा हिंसात्मक प्रदर्शन किन भएको भन्ने प्रश्न गर्दा राप्रपा नेताहरूले त्यसमा आफूहरू सहभागी नरहेको कुरा राखे।
    पूर्वराजाले पूर्वअध्यक्ष पशुपति शम्शेर राणालाई भने राजनीतिकभन्दा पनि पारिवारिक कुराहरू सोधेका थिए। घर परिवार, सञ्चोबिसञ्चो कुरा पूर्वराजाले सोधे पनि पशुपति शम्शेर हाँसे मात्र, खासै जानकारी दिएनन्। राप्रपाका ६ जना नेताले पूर्वराजाकहाँ खाना खाए पनि पूर्वअध्यक्ष पशुपति शम्शेरले खाएनन्।भन्ने खबर स्रोतले जनाएको छ ।

    आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने
    पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल
    एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु
    श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.