• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • १०. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

कसरी सुरक्षित राख्ने ? हेलमेटको प्रयोगले कपाल झर्न सक्छ,!


  •   शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
  • कपालको सन्दर्भमा महिलाहरु बढी सचेत हुन्छन्, संवेदनसिल पनि । कपाल पातलो भएमा, झरेमा के गर्ने ? पुरुषका लागि यसका थुप्रै विकल्प भएपनि महिलालाई त्यस्तो सहज सुविधा उपलब्ध छैन । त्यसैले आफ्नो प्राकृतिक कपाललाई जोगाउनैपर्ने चुनौती हुन्छ, उनीहरुसँग ।

    Advertisement

    जबकि अहिले थुप्रै महिला स्कुटर-मोटरसाइकल प्रयोग गर्छन् । यसका लागि हेलमेट अनिवार्य हुने नै भयो । हेलमेट लगाइरहँदा कपाल झर्ने, टुक्रिने समस्या बढी नै देखिन्छ । यस्तो स्थितीमा के गर्ने त ? हेलमेट प्रयोग गर्दा कसरी कपाललाई जोगाउने त ?
    घरबाट निस्किंदा एक खालको हेयरस्टाइल बनाएर गयो, पछि सबै बिग्रिएको हुन्छ । लामो समयसम्म हेल्मेट लगाउनाले पहिलेदेखि नै रहेको कपालको समस्यालाई बढाउँछ । दिनहुँ लामो समयसम्म हेल्मेट लगाउनाले टाउकोमा अत्यधिक पसिना आउँछ, जुन राम्ररी सुक्न पाउँदैन र गुम्सिन्छ । जसकारण कपालमा चाया पर्ने, टाउको चिलाउने र छिट्टै फोहोर हुने जस्ता समस्या देखिन्छन् । हेल्मेटले कपाल सुख्खा हुने, कपाल बीचबाट टुक्रिने, झर्ने, टाउकोको छाला रगडिने हुँदा कपाल राम्रोसँग विकास हुन नसक्ने र नयाँ कपालको विकासमा बाधा पु¥याउन सक्छ ।त्यसबाहेक लामो समयसम्म हेल्मेट लगाइरहँदा टाउको दुख्ने समस्या पनि आउँछ । कपालको स्याहार नपुगे उलोप्सिया जस्तो रोग पनि लाग्न सक्छ ।

    स्कुटर र मोटरसाइकलमा यात्रा गर्दा हेल्मेट लगाउनु बाध्यकारी हुन्छ । तर कतिपयको बानी सडकमा मात्रै नभई अफिस वा अन्य ठाउँमा समेत हेल्मेट नखोली लामो समय रहने बानी हुन्छ । यस्तो बानीले कपाललाई हानि पु¥याइरहेको हुन्छ । एकैछिन भए पनि कपाललाई खुल्ला छोडियो भने पनि अक्सिजन ग्रहण गर्न सक्ने हुनाले बेलाबेलामा हेल्मेट खोलिरहनु राम्रो हुन्छ ।

    हेल्मेट लगाउनेले कसरी कपाललाई स्वस्थ राख्न सकिन्छ ?

    हेल्मेट लगाउँदा पनि कपाललाई स्वस्थ राख्न सकिन्छ त ? भन्ने पनि धेरैको जिज्ञासा हुन सक्छ । हेल्मेट लगाउँदा पनि कपाललाई स्याहार गर्न सकियो भने कपाल स्वच्छ र बलियो हुन्छ । त्यसको लागि सबैभन्दा राम्रो र अनिवार्य भनेको हेल्मेट लगाउनुअघि स्कार्फ लगाउनुपर्छ । टाउकोमा स्कार्फ बाँध्दा कपाल झर्ने समस्या कम हुने मात्र होइन, हेल्मेटबाट हुन सक्ने जोखिमलाई पनि कम गर्छ ।

    स्कार्फ लगाउँदा आधा निधार छोपेर पछाडि लाने र त्यसपछि कपाललाई गोलो पारेर रोल गरेर सबै भाग ढाक्ने र पछाडि कानको भागमा हल्का लुज पारेर बाँध्न सकिन्छ । सवारी चलाउनेले मात्र नभएर चालकसँगै सवार हुने व्यक्तिले पनि हल्का लुज पारेर हावा र घामबाट जोगाउन स्कार्फ लगाउनुपर्छ ।

    हेल्मेटलाई हरेक दिन राम्ररी सफा गरेपछि लगाउनुपर्छ । किनभने यसको भित्री तहमा रहेको फोम पसिनाले भिजेको हुन्छ, जसले फङ्गस बढ्न सक्ने जोखिम हुन्छ । लामो यात्राको क्रममा सम्भव भएमा छोटो अन्तरालमा रोकिएपछि हेल्मेट हटाउनुपर्छ ताकि कपाल र हेलमेट दुवै सुक्न पाउन् ।

    कपाललाई जोगाउन अन्य तरिका

    – बाइक चलाउँदा घाम र हावाको असर बढी कपालमा हुन्छ । जसकारण दुई सातामा एकपटक हियर ट्रिटमेन्ट गराउनुपर्छ ।

    – यदि धेरै समयसम्म हेल्मेट लगाइएको छ भने घर पुगेपछि तुरुन्त नुहाउनुपर्छ । दैनिक हेल्मेल लगाउनेले गर्मीयाममा दैनिक र जाडोयाममा साताको दुईपटक कपाल नुहाउनुपर्छ ।

    – दुईपटक स्याम्पू लगाएर कपाललाई नुहाएपछि अनिवार्य कन्डिसनर लगाउनुपर्छ । स्याम्पू आधा चम्चा र पानी दुई चम्चा मिसाएर कपालमा लगाउने र राम्रोसँग पखाल्नुपर्छ ।

    – कपालको पानी सुकेपछि मात्रै कन्डिसनर लगाउनुपर्छ । यसले कपाललाई नरम र मुलायम बनाउँछ ।

    – कम्तीमा पनि साताको एकपटक कपालमा तेल हालेर मसाज गर्नुपर्छ । स्टिम लिएर तेलले मसाज गरियो भने झनै राम्रो हुन्छ ।

    – हेल्मेट लगाएको कारण अत्यधिक चाया कपालमा परेको छ भने तेलमा कागती मिसाएर मसाज गर्दा चाया बिस्तारै कम हुँदै जान्छ ।

    – तालुमा छुने गरी कपाल कोर्नुपर्छ । यसले कपालमा हुने मृत कोषिका र चाया जान्छ ।

    – हेल्मेटको साथै टोपी पनि लगाउनु हुँदैन । कपाललाई सकेसम्म खुल्ला छोड्नुपर्छ ।

    शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यका लागि कति खानु पर्याप्त? – जान्नुहोस्
    नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुने
    झुम्का कारागारमा ज्वरोको कारण ६ दिनमा ४ कैदीको मृत्यु
    सर्पको टोकाइले मानिस किन मर्छ ?
    रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु
    रोग लाग्न नदिन हामीले रोगका बाटाहरुलाई बन्द गर्नुपर्छ :प्रधानमन्त्री ओली

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.