• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

उपसभामुख निर्वाचनमा एमालेको नो भोट

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • ७. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ८. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ९. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • १०. जेनजी आन्दोलनपछि विस्थापित कोशी प्रदेशसभाः दुई महिमा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित

भष्मे डन’की हिरोइन को होला ?


  •   बुधबार, पुष २७, २०७९ मा प्रकाशित
  • काठमाडौं । निर्देशक दीपेन्द्र के खनाल आफ्नो बहुचर्चित फिल्म ‘पशुपति प्रसाद’को स्पिनअफ निर्माणको तयारीमा छन् । फागुन १२ गतेदेखि छायांकन सुरु हुने फिल्म ‘भष्मे डन’को शीर्ष भूमिकामा विपिन कार्की भइहाले ।

    Advertisement

    उनीबाहेक सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे पनि यसमा जोडिएका छन् । प्रमुख अभिनेत्री तय भएपछि कलाकारको लाइनअपले पूर्णता पाउनेछ ।

    फिल्मको लिड फिमेलका लागि तीन अभिनेत्रीको नाम चर्चामा छ, जसमा स्वस्तिमा खड्का, सुरक्षा पन्त र वर्षा सिवाकोटी छन् । यी तीनैजना अभिनेत्रीसँग निर्देशक खनालले अघिल्ला फिल्ममा सहकार्य गरिसकेका छन्, जसले गर्दा पनि यी तीन जना रोजाइमा पर्नु स्वभाविक हो । लिड एक्ट्रेसमा दीपेन्द्रले यी तीनमध्ये कुनै एकलाई छनोट गर्लान् वा नयाँ हिरोइनको आगमन हुनेछ रु यो थाहा पाउन कम्तीमा चार–पाँच दिन प्रतीक्षा गर्नुपर्ने निर्देशक खनालको भनाइ छ ।

    सिवाकोटीले ‘पशुपति प्रसाद’मा अभिनय गरिसकेकी छन् भने खड्काले दीपेन्द्रको पछिल्लो फिल्म ‘चिसो मान्छे’ र पन्तले ‘आमा’मा अभिनय गरेका छन् । सम्भवतः यी तीनमध्ये कुनै एक जना लिड हिरोइनमा तय हुने वा नभए नयाँलाई डेब्यु गराउने संकेत खनालले गरे ।

    ‘भष्मे डन’को निर्माणमा दीपेन्द्र र खगेन्द्र लामिछानेबीच सहकार्य हुँदैछ । फिल्मको पटकथा पनि लामिछानेले लेखेका छन् । ‘भष्मे डन’ले पशुपति प्रसादको चर्चित पात्रको उक्त फिल्म रिलिज भएयताको संघर्ष र यात्राको कथा पेस गर्नेछ ।

    बुधबार, पुष २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘मालती मंगले’ को टिजर सार्वजनिक
    ‘लालीबजार’ तयार भएपछि अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्दै षट्कोण आट्र्स
    ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक
    ग्रामीण जनताको शिक्षालाई केन्द्रमा राख्दै ‘रोल नं १’ को पोस्टर सार्वजनिक
    बालाजु बाइसधारामा परम्परागत मेला
    ‘१२ गाउँ २’ लाई जिम धाउँदै समीर, बैशाख पहिलो सातादेखि छायांकन

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्य बढ्यो

    • २.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    • ३.
      संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

    • ४.
      कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    • ५.
      मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

    • ६.
      अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

    • ७.
      नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    • ८.
      रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.