• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, फागुन १०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

लोकप्रिय समाचार

  • १. रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

  • २. अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

  • ३. निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

  • ४. नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

  • ५. जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

  • ६. चीन सीमासम्म पिच सडक बनाउने सपना बोक्दै प्रचण्ड चुनाबमा

  • ७. काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

  • ८. ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

  • ९. कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

  • १०. सुनको मूल्य घट्यो,कारोबार कतिमा?

चार्जमा राखेको मोबाईल चलाउँदा करेन्ट लागेर एक महिलाकाे गयाे ज्यान


  •   सोमबार, साउन ०१, २०८० मा प्रकाशित
  • के तपाई पनि मोबाईल चार्जमा राखि राखि चलाउनु हुन्छ सावधान तपाईको ज्यान खतरामा छ । मृत्यु समेत हुन सक्छ । सुन्दा सामान्य लाग्ने तर निकै डरलाग्दो घट्ना घटेको छ । झापामा चार्जमा राखेको मोबाईल चलाउँदा करेन्ट लागेर ज्यान गएको छ ।

    Advertisement

    झापा जिल्लाको गौरिगञ्ज गाउँपालिका वडा नम्बर १ का जगतबहादुर श्रेष्ठकी श्रीमति ६३ वर्षिय सिला बुढाथोकिको चार्जमा राखेको मोबाईलमा फोन उठाउने क्रममा करेन्ट सर्ट भै मृत्यु भएको हो ।

    एउटा मोबाईलले आज मानिसको ज्यान नै लगेको छ । आजभोलि साना केटाकेटि देखि वृद्द बुबाआमा सम्मको हात हातमा मोबाईल हुन्छ । यो घट्नाले अव सबैले सोच्नुपर्ने बनाईदिएको छ ।

    यो असारे कामको चटारोमा सिला खेतबाट नै काम गरेर आएकी थिईन । चार्जमा राखेको उनको मोबाईल फोन डायल गर्दा करेन्ट लागि उनको दुखद निधन भएको छ । सिलाको खेतमा असारे धान रोप्ने चटारो थियो ।

    खेतालाहरु पनि धान रोपिरहेका थिए । बल्ल तल्ल धान रोपेर घरमा आई उनि नुहाई धुवाई सकेर खाना खाएर बसेकी थिईन । काम सकेर छोरिलाई चार्जमा राखेको मोबाईल नझिकि फोन गर्दा एउटा नोकिया मोबाईलले उनको ज्यान नै लियो ।

    के थाहा थियो र ति आमालाई सधैँ चलाउने गरेको टुकटुके मोबाईलमा आफ्नो काल छ भनेर । उनले मोबाईल खोलेर चलाउने वितिक्कै विद्युव सर्किट भै करेन्ट प्रवाह हुन्छ र उनि करेन्ट लागेर ढल्छिन ।

    उनको शरिर एकपाटो करेन्ट लागेर जलेको परिवार स्रोतले बताएको छ । करेन्ट लागेर अस्पताल सम्म पुर्याउन नपाई उनको दुखद निधन हुन पुगेको छ । एक झड्को करेन्टका कारण आज एउटा छोराले आमा गुमाउनु परेको छ र एउटा श्रीमानले जिवन सँगिनि गुमाउनु परेको छ ।

    छोरिहरु अधुरा भएका छन । संसारकै प्यारो शब्द आमा गुमाएका छन् । कस्तो पिडादायि खवर । खवर सुदा पनि हात खुट्टा नै काप्छ । आजको यो प्रविधि युक्त युगमा हामिले हाम्रा वुढा भएका आमा बुबाले प्राय सबैले मोबाईल फोन दिने गरेका छौँ ।

    सुचना आदान प्रदानको अभिन्न अंग नै मोबाईल फोन बनेको छ । सोच्नुस त सानो गल्तिले त्यही मोबाईल काल बनेर आउने रहेछ । आजभोलि मानिसहरु मोबाईल विना एकैछिन अडिन सक्दैनन् ।

    बरु भोक लाग्दा त्यति छटपटि हुँदैन जति मोबाईल आप्नो साथमा नहुदा हुन्छ । चार्जमा राखेको मोबाईल हामीचार्ज हुन्जेल पर्अन नसकेर हतारमा चलाईहाल्छौँ । त्यही सानो गल्तिले मृत्युको मुखमा लगेर हाल्ने गर्छ ।

    आजभोलिको जमानामा हातमा मोबाईल नहुने कोहि हुँदैन बरु एक छाक खान घरमा नहुन सक्छ तर मोबाईल सबैसाग हुन्छ । त्यसैले क्रिपया सबैले ध्यान दिनुहोला । बरु केही समय धैर्य गरौँ ।

    चार्जमा राखि राखि विद्युतिय सामग्रिलाई चिसो हातले नचलाऔँ । मोबाईल चार्जमा राखि राखि नचलाऔँ । यो भिडियो जनचेतनाका लागि जतिसक्दो सेयर गर्नु होला । सानो गल्तिले आज यो अप्रिय घट्ना हुन पुगेको छ । मृतक सिला बुढाथोकि प्रति भावपुर्ण श्रदाञ्जलि अर्पण गर्दछौँ ।

    सोमबार, साउन ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यका लागि कति खानु पर्याप्त? – जान्नुहोस्
    नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुने
    झुम्का कारागारमा ज्वरोको कारण ६ दिनमा ४ कैदीको मृत्यु
    सर्पको टोकाइले मानिस किन मर्छ ?
    रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु
    रोग लाग्न नदिन हामीले रोगका बाटाहरुलाई बन्द गर्नुपर्छ :प्रधानमन्त्री ओली

    Facebook Page

    लोकप्रिय

    • १.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • २.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • ३.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ४.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ५.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ६.
      चीन सीमासम्म पिच सडक बनाउने सपना बोक्दै प्रचण्ड चुनाबमा

    भर्खरै

    • १.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • २.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ३.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ४.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ५.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ६.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    • ७.
      कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

    • ८.
      सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.