• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • १०. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

अभिनेता सारुक ताम्राकार सधैका लागि अस्ताए सिङ्गो फिल्म जगत नै डुब्यो शाेकमा


  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • युवा अभिनेता सारुक ताम्राकार सधैका लागि अस्ताएका छन् । सिङ्गो फिल्म जगत नै डुब्यो शाेकमा डुबेकाे छ । कलाप्रेमी सम्पुर्णका लागि निकै नै दुखद खवर प्राप्त भएको छ । उदाउँदा कलाकार सारुक ताम्राकारको निधन भएको छ । उनि आप्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    Advertisement

    ३१ वर्षिय ताम्राकार विहिबार राति रातोपुलस्थित निजी निवासमा मृत फेला परेको प्रहरीले जनाएको छ । सारुक रातो पुलमा रहेको निवासमा बाबु आमासँग बस्दै आएका थिए । विहिबार बेलुकी ४ बजेसम्म फिल्म ह्यासट्याग मायाको छायांकन गरेका नायक सारुक ताम्राकार सबैसाग हासीखुसीसाथ विदा भएर घर फ्रकिएका थिए ।

    बेलुका उनका माता पिता एउटा पार्टिको लागि घरबाट निस्किएका थिए । सारुकले पनि उक्त पार्टिमा आफु पनि आउने जानकारी आफ्ना बाबु आमालाई बताएका थिए । तर अफसोस उनले आमा बुबा घरमा नभएको मौका छोपि अहिल्यै नफ्रकिने बाटाे रोजेका छन् ।

    विहिबार राति ११ बजेतिर रातोपुलमा मानिस झुण्डिएको भन्ने खवर आएर त्यहाँ जाँदा ३ तले घरको पहिलो तलाको भर्याङमा झण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले बताएको छ । उनले प्लाष्टिकको पाईपको पासो लागाई आप्नो ज्यान फालेको पाईएको छ । सारुकले निर्देशक यम थापासँग रानि र मेरी मामुमा सँगै काम गरेका थिए ।

    यमनको लेखन र दयाराम दाहालको निर्देशन रहेको रानि बाट डेब्यु गरेका ताम्राकार पुराना कलाकार सानु ताम्राकारका छोरा हुन । उनले ईन्टु मिन्टु लण्डनमा भन्ने फिल्ममा निभाएको अभिनएले उनि निकै चर्चित बनेका थिए । उनको निकै प्रशंसा भएको थियो । हाल उनि नायिका नम्रता श्रेष्ठसँग ह्यास्ट्याग मायामा काम गरिरहेका थिए ।

    उक्त फिल्मको छायाङ्कन करिव ४० प्रतिशत मात्रै सकिएको छ । उनले ३१ वर्षको उमेरमा नै आत्महत्याको बाटो रोजेका छन् । उनि एक मिनेतदार कलाकार रहेका थिए । आफ्नो चरित्रमा निकै नै डुवेर काम गर्ने गर्थे । आज त्यही कलाकारलाई हामी सबैले गुमाउनु परेको छ । सारा दुनिया नै गहिरो सोकमा डुबेको छ ।

    ताम्राकारको शव अहिले पोष्टमार्टमका लागि त्रिवि सिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ । हालसम्म उनको मूत्युको कारण भने खुल्न सकेको छैन । घट्नाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । कस्तो दुखदायि यो क्षण हात्महत्या नै समस्याको समाधान हैन भन्ने जान्दा जान्दै पनि मानिसअरुले आफ्नो ज्यान फालिरहेका छन् ।

    दिन प्रतिदिन आत्महत्या र हत्याका घट्नाहरु उकालो लागिरहेको छ । मानिसले हतारमा लिएको निर्णयले उ कहिल्यै पनि फर्किन नसक्नेगरि अस्ताएर जान्छ । बल्ल बल्ल पाएको य जुनिलाई उसले मा नै नगरि हात्महत्याको बाटो रोज्छ । विभिन्न समस्या आईलाग्ने वितिकै यस्तो गतल निर्णय लिनु झनै गलत हो । भनिन्छ समस्याले सँगँगै समाधान पनि बोकेर आएको हुन्छ त्यसैले समाधान खोजौँ आत्महत्याको बाटो नरोजौँ । ताम्राकार परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस मृतक सारुक प्रति भावपुर्ण श्रदाञ्जलि अर्पण गर्दछौँ ।

    https://www.facebook.com/newsexpresstv1/videos/284516264029394

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हृदयघात हुने वित्तिकै मान्छेको मृत्यु हुँदैन्, उपचार पद्धति विकास भइसकेको छ : डा.मिलन श्रेष्ठ
    २,९७५ जना महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण : १,७०० जनाको रिपोर्ट आउँदा ६० को एचपीभी पोजेटिभ
    ओपिडी सेवा नखुम्च्याउन सरकारलाई पुर्व स्वास्थ्यमन्त्री पौडेलको आग्रह
    बुटिक कन्सेप्टमा ‘अरिन हस्पिटल’ सञ्चालनमा आउँदै, प्रविधिमैत्री सेवामा जोड
    आज विश्व स्वास्थ्य दिवस मनाइँदै
    गौमुल गाउँपालिकामा नियमित खोपबाट छुटेका बालबालिकाको खोजी अभियान सुरु

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.