×
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक :उपप्रधानमन्त्री सिंह

निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

ईसेवा मनि ट्रान्सफर’को ब्रान्ड फेसमा स्वस्तिमा खड्का नियुक्त !

प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन विश्वप्रकाशको सुझाव !

लोकप्रिय समाचार

  • १. कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

  • २. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • ३. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • ४. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ५. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ६. सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

  • ७. निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

  • ८. महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक :उपप्रधानमन्त्री सिंह

  • ९. प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन विश्वप्रकाशको सुझाव !

  • १०. ईसेवा मनि ट्रान्सफर’को ब्रान्ड फेसमा स्वस्तिमा खड्का नियुक्त !

मृत्युसँग संघर्ष गर्दै अमेरिकामा विवेक,पत्नी सिर्जनाले यसरी हौसला दिदै


  •   बुधबार, जेठ २४, २०८० मा प्रकाशित
  • काठमाडौं । सुन्दर श्रीमतीसँग बेढंगी पारा तथा अभिनयात्मक पाराले नाच्ने एक युवक टिकटकमा खुब चर्चामा आएका थिए। धेरै भयो उनीहरुले त्यसरी रमाइला भिडियो नबनाएको । विवेक पंगेनी र उनकी पत्नी सिर्जनाको अमिल्दो नृत्यलाई रमाइलो मान्दै हेर्नेहरु धेरै थिए सामाजिक संजालमा तर, उनीहरुको जीवनमा अहिले रमाइलो गायब भएको छ ।

    Advertisement

    विवेक चौंथो स्टेजमा पुगेको ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका छन् । श्रीमानलाई बचाउन आफ्नो सबै बलबुता खर्चिरहेकी छिन सिर्जना । पढाइमा तेज विवेक भौतिकशास्त्रमा पीएचडी गर्नलाई फुल स्कलरसीपमा करिब ७ महिनाअगाडि अमेरिका गएका थिए । पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि करिब साढे दुई महिना अगाडि उनी नेपाल आए । आमाको काजक्रिया सकेपश्चात अमेरिका फर्किने तयारी गर्दैगर्दा उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

    @crzanasubedi

    संसारै भासिएर गएको महशुस भो जव हांस्ने हसाउने नाच्ने रमाउने मेरो माया मेरो श्रिमानलाई ‘हाई ग्रेड ग्लायो ब्लास्टोमा ‘ब्रेन क्यान्सर लास्ट स्टेज छ भन्ने थाहा भो ! थरथर हात काप्छ केहि लेख्न खोजु भने ,कुन शव्दमा लेखु म यि दर्दनाक भोगाई हरू,सकिन्छर लेख्न एक एक पलको दुखाई? सकिन्छर शब्दमा उतार्न ? म ति रूवाईका पिडाका कुरा केहि लेख्दिन ,एक महिनामा दुई पटकको ब्रेन सर्जरी ति अनिदा रात ति दुखाई ,र पनि मैले दुख्यो भनि सोध्दा टाउको हल्लाई दुखेछैन भन्ने मेरो माया ! तिमी जति पिडा सहन सक्ने सायदै कोई छ यो संसारमा ! सबै आश बिलाएर जांदै गर्दा अब एकमात्र आश किमो रेडिएसर रहेको छ ! हर दिन किमो रेडिएसन हुदैछ सारै पोल्छ दुख्छ रे ,र पनि दुखेछैन पिर नगर भन्ने तिमीजती सहनशिल को नै होला ! भन्नु जति सजिलो रहेनछ पिडा छिपाइ मुस्कुराउन ,आंसु बगेको पत्तै हुदैन ! अहं म हार मान्ने छैन न तिमीलाई हार मान्न दिनेछु ! कमजोर न म हुनेछु न तिमी हुन , बलियो हुनुछ तिमीलाई माया अझै लडाई लड्नु छ ! ईश्वरले हेरिरहनु भछ होलानी है सबै ले उहांलाई पुकारदा ,एक जनाको मात्र भएनि पुकार कसो नसुन्नुहोला र ? 🙏🙏 @Bibek Pangeni prayforhim please 🥹🥹🥹❤️

    ♬ original sound – suman bhandari

    अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा थाहा भयो, विवेकलाई क्यान्सरले गाँजिसकेको रहेछ । चौंथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखिएपछि छाँगाबाट खसे झैं भए विवेक र सिर्जना । त्यसपछि उनीहरु निर्धारित दिनमै अमेरिका गए र विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो ।

    भाइ विपीन पंगेनीका अनुसार अमेरिकाको अस्पतालमा विवेकका दुईवटा सल्यक्रिया भएका छन् र ७० प्रतिशत ट्युमर निकालिएको छ । तर, बाँकी उपचार किमोथेरापी र रेडियसनमार्फत लामो समयसम्म गर्नुपर्ने चिकित्सकले बताएका छन् । सिर्जनाले श्रीमानको स्वास्थ्य अवस्थाबारे ट्विटरबाटै सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनीहरुका लाखौं शुभचिन्तकले प्रार्थनामात्र होइन, आर्थिक सहयोग पनि गरिरहेका छन् ।

    @crzanasubedi

    संसारै भासिएर गएको महशुस भो जव हांस्ने हसाउने नाच्ने रमाउने मेरो माया मेरो श्रिमानलाई ‘हाई ग्रेड ग्लायो ब्लास्टोमा ‘ब्रेन क्यान्सर लास्ट स्टेज छ भन्ने थाहा भो ! थरथर हात काप्छ केहि लेख्न खोजु भने ,कुन शव्दमा लेखु म यि दर्दनाक भोगाई हरू,सकिन्छर लेख्न एक एक पलको दुखाई? सकिन्छर शब्दमा उतार्न ? म ति रूवाईका पिडाका कुरा केहि लेख्दिन ,एक महिनामा दुई पटकको ब्रेन सर्जरी ति अनिदा रात ति दुखाई ,र पनि मैले दुख्यो भनि सोध्दा टाउको हल्लाई दुखेछैन भन्ने मेरो माया ! तिमी जति पिडा सहन सक्ने सायदै कोई छ यो संसारमा ! सबै आश बिलाएर जांदै गर्दा अब एकमात्र आश किमो रेडिएसर रहेको छ ! हर दिन किमो रेडिएसन हुदैछ सारै पोल्छ दुख्छ रे ,र पनि दुखेछैन पिर नगर भन्ने तिमीजती सहनशिल को नै होला ! भन्नु जति सजिलो रहेनछ पिडा छिपाइ मुस्कुराउन ,आंसु बगेको पत्तै हुदैन ! अहं म हार मान्ने छैन न तिमीलाई हार मान्न दिनेछु ! कमजोर न म हुनेछु न तिमी हुन , बलियो हुनुछ तिमीलाई माया अझै लडाई लड्नु छ ! ईश्वरले हेरिरहनु भछ होलानी है सबै ले उहांलाई पुकारदा ,एक जनाको मात्र भएनि पुकार कसो नसुन्नुहोला र ? 🙏🙏 @Bibek Pangeni prayforhim please 🥹🥹🥹❤️

    ♬ original sound – suman bhandari

    गो फन्डमार्फत अहिलेसम्म १ लाख २ हजार डलरभन्दा बढी रकम संकलन भएको छ । बैंक खातामा पनि केही सहयोग आएको छ । सिर्जनाले बेलाबखत श्रीमानसँग भिडिओहरु बनाएर टिकटकमा पोस्ट गर्छिन् । तर, यी भिडियोहरुले पहिले जस्तो दर्शकलाई गराउँदैनन्, बरु भावुक बनाउँछन् । धेरैले श्रीमानप्रति सिर्जनाको असीम प्रेम र समर्पणलाई सराहना गरिरहेका छन् ।

    बुधबार, जेठ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रोग लाग्न नदिन हामीले रोगका बाटाहरुलाई बन्द गर्नुपर्छ :प्रधानमन्त्री ओली
    नेपालमा कोरोना भाइरस : ५ संक्रमितमा ओमिक्रोनको नयाँ सब-भेरियन्ट पुष्टि
    ‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म
    उच्च रक्तचापको कारण, असर र नियन्त्रणका उपाय
    धम्की र कलेजमा जान रोकेको भन्दै चिकित्सकहरु पुगे पौडेलको कार्यकक्षमा
    यस्तो छ आजको तरकारीको थोक मूल्य

    Facebook Page

    लोकप्रिय

    • १.
      कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

    • २.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • ३.
      सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

    • ४.
      साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

    • ५.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ६.
      सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

    भर्खरै

    • १.
      सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

    • २.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ३.
      सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

    • ४.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • ५.
      महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक :उपप्रधानमन्त्री सिंह

    • ६.
      निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

    • ७.
      साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

    • ८.
      ईसेवा मनि ट्रान्सफर’को ब्रान्ड फेसमा स्वस्तिमा खड्का नियुक्त !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.