• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ ०१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

करार पत्रमा बाचा गरेर मागेको भोट अहिले नै फिर्ता गर्ने र गृहमन्त्री ज्यू ?

इन्दुले क्यानडा सुपर–६० खेल्ने

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११० परिवारले पाए लालपुर्जा

ललितपुरमा चिकित्सकसहितको एम्बुलेन्स सेवा

वैदेशिक रोजगार व्यवसायी र सरकारबिच सहमति

जिल्ला कारागार मोरङमा कैदीबन्दीको प्रदर्शन, खानतलासीमा अवरोध

सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो

हस्ताक्षर गरेर अध्यक्ष हटाउने शैली पार्टीमा स्वीकार्य हुँदैन: ओली

लोकप्रिय समाचार

  • १. सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

  • २. पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

  • ३. नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

  • ४. कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

  • ५. देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

  • ६. रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

  • ७. रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

  • ८. रोल्पामा मध्यरातको पहिरोले मच्चायो वितण्डा : ३ जनाको मृत्यु, ९ बेपत्ता

  • ९. ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बनाए ‘विज्ञ टिम’, चार सल्लाहकारलाई जिम्मेवारी

  • १०. कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन

ललितपुरमा चिकित्सकसहितको एम्बुलेन्स सेवा


  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । ललितपुर महानगरपालिकाले चिकित्सकसहितको एम्बुलेन्स सेवा सुरु गरेको छ।

    Advertisement

    सोमबार आयोजित एक कार्यक्रमका बिच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उक्त निःशुल्क सेवाको शुभारम्भ गरेकी हुन्।

    महानगरले आपत्कालीन अवस्थाका बिरामीलाई घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यका साथ चिकित्सकसहितको एम्बुलेन्स सेवा सुरु गरेको हो ।

    कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्यकर्मीले घटनास्थलमै पहिलो उपचार दिन सके ठुलो दुर्घटनाबाट जोगाउन सकिने बताइन् । उनले ललितपुर महानगरपालिकाको स्वास्थ्यसम्बन्धी पहलमा मन्त्रालयले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाएकी छन्।

    ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकाती सहर भ्रमणका क्रममा चिकित्सकसहितको एम्बुलेन्स सेवा देखेपछि ललितपुरमा पनि यसको अवधारणा अघि बढाइएको जानकारी दिएका छन्। उनले एम्बुलेन्सले फोन आएको १५ मिनेटभित्र घटनास्थल पुग्ने लक्ष्य राखेको बताए।

    उक्त सेवा सञ्चालनका लागि ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच सहकार्य भएको छ। एम्बुलेन्सका लागि चिकित्सक उपलब्ध गराउने तथा उनीहरूको सेवा-सुविधाको खर्च महानगरपालिकाले व्यहोर्ने समझदारी भएको छ।

    • #चिकित्सकसहितको एम्बुलेन्स
    • #ललितपुर महानगरपालिका
    सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,
    सुखीपुरका मेयरका छोरा डा. यादवले अस्पतालमा एकै पटक गरे साउनभरिको हाजिर
    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    स्थानीय तहमा ढिलासुस्ती र भ्रष्टाचार रोक्न सरकारको कडा कदम मुख्यसचिवको निगरानी
    भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना
    देशभर ७४० पालिकाले ल्याए बजेट, अझै १३ स्थानीय तह ‘बजेटविहीन’

    Facebook Page

    लोकप्रिय

    • १.
      सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

    • २.
      पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

    • ३.
      नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

    • ४.
      कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

    • ५.
      देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

    • ६.
      रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

    भर्खरै

    • १.
      सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

    • २.
      करार पत्रमा बाचा गरेर मागेको भोट अहिले नै फिर्ता गर्ने र गृहमन्त्री ज्यू ?

    • ३.
      इन्दुले क्यानडा सुपर–६० खेल्ने

    • ४.
      नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      ललितपुरमा चिकित्सकसहितको एम्बुलेन्स सेवा

    • ६.
      वैदेशिक रोजगार व्यवसायी र सरकारबिच सहमति

    • ७.
      जिल्ला कारागार मोरङमा कैदीबन्दीको प्रदर्शन, खानतलासीमा अवरोध

    • ८.
      सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.