• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शनिबार, साउन १६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

चर्को विरोधपछि फिफाले फिर्ता लियो बाह्य लगानी भित्र्याउने प्रस्ताव

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

राष्ट्र बैंकको निर्देशन अटेर गर्ने ३ वाणिज्य बैंकहरु कार्बाहीमा !

कांग्रेसको सरकारलाई प्रश्न: कप्तानगञ्ज घटनाको न्यायिक छानबिन गर

समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन, ‘विधेयक थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ’

मधेश घटनापछि हिन्दु राष्ट्रको बहस फेरि उठायो राप्रपाले, ‘पछिल्ला घटनाले आवश्यकता पुष्टि गरेको दाबी

गृहमन्त्री सुधन गुरुङ आउन लाग्दा सिरहामा तनाव, प्रहरीको गाडी घेराउ

सरकारमाथि शंकर पोखरेलको तीखाे टिप्पणी: ‘सुशासनको भाषण होइन, व्यवहार चाहिन्छ

कांग्रेस नेता अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढीको ठगी मुद्दा

लोकप्रिय समाचार

  • १. रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

  • २. महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

  • ३. धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

  • ४. मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

  • ५. यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

  • ६. सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

  • ७. आवासीय कोठामा शिक्षिकाको शव, ‘आत्महत्या गरिन्’ भन्दै श्रीमान् सम्पर्कविहीन

  • ८. मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

  • ९. चिकित्सकको चेतावनी: सीडीओ र एसपीमाथि कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

  • १०. प्रश्नकर्तालाई जेल हाल्छु भनेपछि रास्वपा सांसद केपी खनाल विवादमा

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य


  •   शनिबार, साउन १६, २०८३ मा प्रकाशित
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३०, आलु रातो (लाम्चो) प्रतिकिलो ५१, आलु रातो (गोलो) प्रतिकिलो ५१, आलु रातो (मुढे) प्रतिकिलो ५१, आलु रातो (भारतीय) प्रतिकिलो ३७, आलु सेतो प्रतिकिलो ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५७ रहेको छ ।

    Advertisement

    यसैगरी, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो ८०, बन्दा (लोकल) प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ११०, रातो मूला प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, सेतो मूला (लोकल) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ६० र भन्टा डल्लो प्रतिकिलो ७० कायम भएको छ ।

    समितिका अनुसार बोडी तने प्रतिकिलो ८०, मकै बोडी प्रतिकिलो ९०, घिउ सिमी (लोकल) प्रतिकिलो १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२०, घिउ सिमी (राजमा) प्रतिकिलो १५०, टाटे सिमी प्रतिकिलो १२०, भटमास कोसा प्रतिकिलो १००, तीते करेला प्रतिकिलो ७०, लौका प्रतिकिलो ७०, परवर (लोकल) प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।

    परवर (तराई) प्रतिकिलो ७०, चिचिण्डो प्रतिकिलो ३०, घिरौँला प्रतिकिलो ६०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ८०, भिन्डी प्रतिकिलो ५०, सखरखण्ड प्रतिकिलो १२० र पिँडालु प्रतिकिलो १०० र स्कुस प्रतिकिलो ७० कायम भएको छ ।

    रायोसाग प्रतिकिलो २००, पालुङ्गो प्रतिकिलो ३००, तोरीको साग प्रतिकिलो १५०, प्याज (हरियो) २००, च्याउ (कन्य) प्रतिकिलो २८०, च्याउ (डल्ले) प्रतिकिलो ४५०, राजा च्याउ प्रतिकिलो ३२० र सिताके च्याउ प्रतिकिलो १,००० निर्धारण भएको छ ।

    कुरिलो प्रतिकिलो ५००, निगुरो प्रतिकेजी १००, ब्रोकाउली प्रतिकिलो १२०, चुकन्दर प्रतिकेजी ७०, रातो बन्दा प्रतिकिलो ४०, सजिवन प्रतिकिलो ३००, जिरीको साग प्रतिकिलो २००, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ५००, सौफको साग प्रतिकिलो २००, पुदिना प्रतिकिलो ५००, गान्टेमूला प्रतिकिलो २००, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १६०, तोफु प्रतिकिलो १६० र गुन्द्रुक प्रतिकिलो ३५० तोकिएको छ ।

    स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो २००, अनार प्रतिकिलो ५००, आँप (मालदह) प्रतिकिलो २००, आँप (दशहरी) प्रतिकिलो २००, तरबुजा (हरियो) प्रतिकिलो ७०, जुनार प्रतिकिलो ३००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ रहेको छ ।

    काँक्रो (लोकलक्रस) प्रतिकिलो ३५,ख कटहर प्रतिकिलो ५०, नास्पाती (लोकल) प्रतिकिलो ९०, मेवा (नेपाली) प्रतिकिलो ९०, मेवा (भारतीय) प्रतिकिलो १२०, लप्सी प्रतिकिलो ६०, आभोकाडो प्रतिकिलो ८००, अमला प्रतिकिलो २८०, नरिवल (काँचो) प्रतिकिलो ८० र नरिवल (हरियो) प्रतिकिलो १७० तोकिएको छ ।

    ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो ४००, अदुवा प्रतिकिलो २३०, सुकेको खुर्सानी प्रतिकिलो ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २००, भेडे खुर्सानी प्रतिकिलो १००, लसुन हरियो प्रतिकिलो १५०, हरियो धनियाँ प्रतिकिलो ३०० रुपैयाँ छ ।

    लसुन सुकेको (चाइनिज) प्रतिकिलो २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो २००, छ्यापी सुकेको प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो १०००, ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो ३०० र ताजा माछा (छडी) प्रतिकिलो ३०० निर्धारण भएको छ ।

    • कृषिउपजको अधिकतम थोक मूल्य
    शनिबार, साउन १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्र बैंकको निर्देशन अटेर गर्ने ३ वाणिज्य बैंकहरु कार्बाहीमा !
    ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम
    आजको विदेशी मुद्राको विनिमय दर
    ३० लाखको जग्गामा १ करोड ३० लाख ऋण! सिटिजन्स बैंक विराटनगर शाखाको शंकास्पद कर्जा गम्भीर प्रश्न
    नेप्सेमा नयाँ कप्तानको खोजी, सीईओ बन्न खुल्यो अवसर
    अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

    Facebook Page

    लोकप्रिय

    • १.
      रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

    • २.
      महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

    • ३.
      धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

    • ४.
      मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

    • ५.
      यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

    • ६.
      सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

    भर्खरै

    • १.
      चर्को विरोधपछि फिफाले फिर्ता लियो बाह्य लगानी भित्र्याउने प्रस्ताव

    • २.
      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    • ३.
      राष्ट्र बैंकको निर्देशन अटेर गर्ने ३ वाणिज्य बैंकहरु कार्बाहीमा !

    • ४.
      कांग्रेसको सरकारलाई प्रश्न: कप्तानगञ्ज घटनाको न्यायिक छानबिन गर

    • ५.
      समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन, ‘विधेयक थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ’

    • ६.
      मधेश घटनापछि हिन्दु राष्ट्रको बहस फेरि उठायो राप्रपाले, ‘पछिल्ला घटनाले आवश्यकता पुष्टि गरेको दाबी

    • ७.
      गृहमन्त्री सुधन गुरुङ आउन लाग्दा सिरहामा तनाव, प्रहरीको गाडी घेराउ

    • ८.
      सरकारमाथि शंकर पोखरेलको तीखाे टिप्पणी: ‘सुशासनको भाषण होइन, व्यवहार चाहिन्छ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.