• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शनिबार, साउन १६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

चर्को विरोधपछि फिफाले फिर्ता लियो बाह्य लगानी भित्र्याउने प्रस्ताव

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

राष्ट्र बैंकको निर्देशन अटेर गर्ने ३ वाणिज्य बैंकहरु कार्बाहीमा !

कांग्रेसको सरकारलाई प्रश्न: कप्तानगञ्ज घटनाको न्यायिक छानबिन गर

समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन, ‘विधेयक थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ’

मधेश घटनापछि हिन्दु राष्ट्रको बहस फेरि उठायो राप्रपाले, ‘पछिल्ला घटनाले आवश्यकता पुष्टि गरेको दाबी

गृहमन्त्री सुधन गुरुङ आउन लाग्दा सिरहामा तनाव, प्रहरीको गाडी घेराउ

सरकारमाथि शंकर पोखरेलको तीखाे टिप्पणी: ‘सुशासनको भाषण होइन, व्यवहार चाहिन्छ

कांग्रेस नेता अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढीको ठगी मुद्दा

लोकप्रिय समाचार

  • १. रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

  • २. महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

  • ३. धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

  • ४. मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

  • ५. यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

  • ६. सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

  • ७. मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

  • ८. आवासीय कोठामा शिक्षिकाको शव, ‘आत्महत्या गरिन्’ भन्दै श्रीमान् सम्पर्कविहीन

  • ९. चिकित्सकको चेतावनी: सीडीओ र एसपीमाथि कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

  • १०. प्रश्नकर्तालाई जेल हाल्छु भनेपछि रास्वपा सांसद केपी खनाल विवादमा

राष्ट्र बैंकको निर्देशन अटेर गर्ने ३ वाणिज्य बैंकहरु कार्बाहीमा !


  •   शनिबार, साउन १६, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन पालना नगरेपछि दुई सरकारी स्वामित्वका वाणिज्य बैंकसहित तीन बैंक कारबाहीमा परेका छन्। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतमाथि गरिएको कारबाही विवरण सार्वजनिक गरेको हो।

    Advertisement

    कारबाहीमा पर्ने बैंकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंक रहेका छन्। राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई निर्देशन पालना नगरेको भन्दै सचेत गराएको छ भने प्रभु बैंकलाई गम्भीर कमजोरी सुधार गर्न निर्देशन दिएको छ।

    राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ को व्यवस्था पालना नगरेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको निर्देशन पालना नगरेपछि बैंकलाई सचेत गराइएको हो।

    त्यस्तै, कृषि विकास बैंकलाई पनि सोही विनियमावलीअनुसार राष्ट्र बैंकको निर्देशन पालना गर्न सचेत गराइएको छ। सरकारी स्वामित्वका दुवै बैंक राष्ट्र बैंकको नियमन तथा निर्देशनको दायरामा रहे पनि खाता रोक्का तथा फुकुवासम्बन्धी व्यवस्थामा कमजोरी देखिएपछि कारबाहीमा परेका हुन्।

    यता, प्रभु बैंकमाथि भने तुलनात्मक रूपमा गम्भीर प्रकृतिको कारबाही भएको छ। स्थलगत निरीक्षणका क्रममा देखिएका गम्भीर कमजोरी समयमै सुधार नगरेको, कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र राष्ट्र बैंकका निर्देशन पटक–पटक उल्लङ्घन गरेको भन्दै बैंकको सञ्चालक समितिलाई सुधार योजना तयार गरी लागू गर्न निर्देशन दिइएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले नियामकीय निर्देशनको पालना नगरेमा आवश्यकताअनुसार सचेत गराउनेदेखि सुधार योजना लागू गराउनेसम्मका कारबाही गर्दै आएको छ। पछिल्लो कारबाहीले सरकारी स्वामित्वका बैंकसमेत नियामकीय निर्देशनको पालनामा थप जिम्मेवार बन्नुपर्ने सन्देश दिएको छ।

    यसपटकको कारबाहीमा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई सचेत गराइएको छ भने प्रभु बैंकलाई देखिएका कमजोरी सुधारका लागि स्पष्ट योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

    • नेपाल राष्ट्र बैंक
    • वाणिज्य बैंकसहित तीन बैंक कारबाही
    शनिबार, साउन १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन, ‘विधेयक थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ’
    गृहमन्त्री सुधन गुरुङ आउन लाग्दा सिरहामा तनाव, प्रहरीको गाडी घेराउ
    सरकारमाथि शंकर पोखरेलको तीखाे टिप्पणी: ‘सुशासनको भाषण होइन, व्यवहार चाहिन्छ
    सामाजिक सद्भावका लागि सक्रिय रवि लामिछाने, मुस्लिम र हिन्दु धार्मिक अगुवासँग छुट्टाछुट्टै छलफल
    धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

    Facebook Page

    लोकप्रिय

    • १.
      रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

    • २.
      महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

    • ३.
      धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

    • ४.
      मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

    • ५.
      यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

    • ६.
      सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

    भर्खरै

    • १.
      चर्को विरोधपछि फिफाले फिर्ता लियो बाह्य लगानी भित्र्याउने प्रस्ताव

    • २.
      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    • ३.
      राष्ट्र बैंकको निर्देशन अटेर गर्ने ३ वाणिज्य बैंकहरु कार्बाहीमा !

    • ४.
      कांग्रेसको सरकारलाई प्रश्न: कप्तानगञ्ज घटनाको न्यायिक छानबिन गर

    • ५.
      समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन, ‘विधेयक थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ’

    • ६.
      मधेश घटनापछि हिन्दु राष्ट्रको बहस फेरि उठायो राप्रपाले, ‘पछिल्ला घटनाले आवश्यकता पुष्टि गरेको दाबी

    • ७.
      गृहमन्त्री सुधन गुरुङ आउन लाग्दा सिरहामा तनाव, प्रहरीको गाडी घेराउ

    • ८.
      सरकारमाथि शंकर पोखरेलको तीखाे टिप्पणी: ‘सुशासनको भाषण होइन, व्यवहार चाहिन्छ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.