• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

रास्वपा केन्द्रीय समिति बैठक सुरु

कप्तानगञ्ज पुग्यो गृह मन्त्रालयको छानबिन समिति

महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

सुखीपुरका मेयरका छोरा डा. यादवले अस्पतालमा एकै पटक गरे साउनभरिको हाजिर

प्रतिनिधि सभाको बैठकको विषयमा सभामुखले गरे मुख्य सचेतक र सचेतकसँग छलफल

चिकित्सकको चेतावनी: सीडीओ र एसपीमाथि कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

३० लाखको जग्गामा १ करोड ३० लाख ऋण! सिटिजन्स बैंक विराटनगर शाखाको शंकास्पद कर्जा गम्भीर प्रश्न

लोकप्रिय समाचार

  • १. रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

  • २. आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

  • ३. भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

  • ४. महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

  • ५. मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

  • ६. प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,

  • ७. प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

  • ८. सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

  • ९. यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

  • १०. चिकित्सकको चेतावनी: सीडीओ र एसपीमाथि कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

रास्वपा केन्द्रीय समिति बैठक सुरु


  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको छ। चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो दोस्रो औपचारिक बैठक हो।

    Advertisement

    बैठकमा महाधिवेशनपछिको समग्र संगठनात्मक अवस्थाको समीक्षा गर्ने, महाधिवेशनबाट पारित निर्णयहरूको कार्यान्वयन अवस्था मूल्याङ्कन गर्ने तथा आगामी कार्यदिशा तय गर्ने मुख्य कार्यसूची रहेको पार्टीले जनाएको छ।

    त्यसैगरी, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, पार्टीको सांगठनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, विभिन्न तहमा आवश्यक मनोनयन गर्ने तथा आगामी अभियान र कार्यक्रम सञ्चालनबारे पनि विस्तृत छलफल हुने जनाइएको छ।

    यसका साथै, देशको समसामयिक राजनीतिक घटनाक्रम, संसद् र सरकारसँग सम्बन्धित विषय तथा पार्टीको भावी रणनीतिबारे पनि बैठकमा समीक्षा हुने रास्वपाले जनाएको छ। बैठकबाट संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा महत्त्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

    • रास्वपा
    • रास्वपा केन्द्रीय समिति बैठक
    बुधबार, साउन १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए
    प्रतिनिधि सभाको बैठकको विषयमा सभामुखले गरे मुख्य सचेतक र सचेतकसँग छलफल
    सुरुङ खुल्यो, श्रेयको लडाइँ सुरु ! कसले लिने विकासको जस ?
    प्रश्नकर्तालाई जेल हाल्छु भनेपछि रास्वपा सांसद केपी खनाल विवादमा
    चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा
    ओली–प्रचण्डले गरे फेरी ३ बुँदे सहमति कुन प्रदेश कसको भागमा ?

    Facebook Page

    लोकप्रिय

    • १.
      रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

    • २.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    • ३.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • ४.
      महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

    • ५.
      मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

    • ६.
      प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,

    भर्खरै

    • १.
      रास्वपा केन्द्रीय समिति बैठक सुरु

    • २.
      कप्तानगञ्ज पुग्यो गृह मन्त्रालयको छानबिन समिति

    • ३.
      महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

    • ४.
      यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

    • ५.
      रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

    • ६.
      सुखीपुरका मेयरका छोरा डा. यादवले अस्पतालमा एकै पटक गरे साउनभरिको हाजिर

    • ७.
      प्रतिनिधि सभाको बैठकको विषयमा सभामुखले गरे मुख्य सचेतक र सचेतकसँग छलफल

    • ८.
      चिकित्सकको चेतावनी: सीडीओ र एसपीमाथि कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.