• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

सुखीपुरका मेयरका छोरा डा. यादवले अस्पतालमा एकै पटक गरे साउनभरिको हाजिर

प्रतिनिधि सभाको बैठकको विषयमा सभामुखले गरे मुख्य सचेतक र सचेतकसँग छलफल

चिकित्सकको चेतावनी: सीडीओ र एसपीमाथि कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

३० लाखको जग्गामा १ करोड ३० लाख ऋण! सिटिजन्स बैंक विराटनगर शाखाको शंकास्पद कर्जा गम्भीर प्रश्न

नेप्सेमा नयाँ कप्तानको खोजी, सीईओ बन्न खुल्यो अवसर

उपचार सेवा बन्द नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह, चिकित्सक कुट्नेलाई कारबाही गर्ने वाचा

सुरुङ खुल्यो, श्रेयको लडाइँ सुरु ! कसले लिने विकासको जस ?

मुग्लिन–नारायणगढ सडकखण्डमा सुक्खा पहिरो सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • २. आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

  • ३. भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

  • ४. रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

  • ५. स्थानीय तहमा ढिलासुस्ती र भ्रष्टाचार रोक्न सरकारको कडा कदम मुख्यसचिवको निगरानी

  • ६. प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,

  • ७. प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

  • ८. विद्यार्थीहरूको तीव्र विरोध पछि प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

  • ९. बागमती सरकारबाट एमालेको समर्थन फिर्ता ६ मन्त्रीले दिए राजीनामा,

  • १०. सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

सुखीपुरका मेयरका छोरा डा. यादवले अस्पतालमा एकै पटक गरे साउनभरिको हाजिर

  •   मङ्गलबार, साउन १२, २०८३ मा प्रकाशित
  • सिरहा। सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा. लुस्युनकुमार यादवले साउन महिनाको हाजिर एकै पटक गरेको भेटिएको छ। साउन १२ गते (आज) फेला पारेको अस्पतालको हाजिर रजिस्ट्ररमा उनले साउन २८ गतेसम्मको हाजिर गरिसकेको पाइएको हो ।

    Advertisement

    सरकारी कार्यालयको आधिकारिक हाजिरी रजिस्ट्ररमै साउन २८ सम्मको हस्ताक्षर गरिएको देखिएपछि कर्मचारी उपस्थितिको अभिलेख, प्रशासनिक अनुशासन तथा सुशासनमाथि नै प्रश्न उठेको छ। यस विषयमा प्रतिक्रिया माग्दा डा. लुस्युनकुमार यादवले कहिलेकाहीँ मिस्टेकले यस्तो हुन सक्छ भन्दै सामान्य त्रुटि भएको दाबी गरे। साउन १२ गते नै २८ गतेसम्मको हाजिर कसरी भयो ? भन्ने प्रश्न राख्दा उनले पुनः कहिलेकाहीँ मिस्टेक हुन सक्छ भन्दै फोन काटे ।

    घटनाबारे सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवसँग प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाए पनि पत्रकार भएको जानकारी पाएपछि आफू बाहिर छलफलमा रहेको भन्दै फोन काटेका थिए। त्यसपछि उनीसँग पुनः सम्पर्क हुन सकेन। स्रोतका अनुसार डा. यादव सुखीपुर नगरपालिका प्रमुखका छोरा हुन्। उनी नगर आधारभूत अस्पतालमा करार सेवामा चिकित्सक तथा कार्यालय प्रमुखको जिम्मेवारीमा कार्यरत छन्। onlinekhabar

    • सुखीपुर
    मङ्गलबार, साउन १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    स्थानीय तहमा ढिलासुस्ती र भ्रष्टाचार रोक्न सरकारको कडा कदम मुख्यसचिवको निगरानी
    भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना
    देशभर ७४० पालिकाले ल्याए बजेट, अझै १३ स्थानीय तह ‘बजेटविहीन’
    अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र
    पुलको काम मिलाइदिने भन्दै ६ लाख घुस, इलामको चुलाचुली गाउँपालिकामा इन्जिनियर रंगेहात पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    • ३.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • ४.
      रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

    • ५.
      स्थानीय तहमा ढिलासुस्ती र भ्रष्टाचार रोक्न सरकारको कडा कदम मुख्यसचिवको निगरानी

    • ६.
      प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,

    भर्खरै

    • १.
      रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

    • २.
      सुखीपुरका मेयरका छोरा डा. यादवले अस्पतालमा एकै पटक गरे साउनभरिको हाजिर

    • ३.
      प्रतिनिधि सभाको बैठकको विषयमा सभामुखले गरे मुख्य सचेतक र सचेतकसँग छलफल

    • ४.
      चिकित्सकको चेतावनी: सीडीओ र एसपीमाथि कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

    • ५.
      ३० लाखको जग्गामा १ करोड ३० लाख ऋण! सिटिजन्स बैंक विराटनगर शाखाको शंकास्पद कर्जा गम्भीर प्रश्न

    • ६.
      नेप्सेमा नयाँ कप्तानको खोजी, सीईओ बन्न खुल्यो अवसर

    • ७.
      उपचार सेवा बन्द नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह, चिकित्सक कुट्नेलाई कारबाही गर्ने वाचा

    • ८.
      सुरुङ खुल्यो, श्रेयको लडाइँ सुरु ! कसले लिने विकासको जस ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.