• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, साउन ०८, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

नेपाल एसबीआई बैंक विवादमा एफआईईयूएनको हस्तक्षेप,छानबिनको माग

अस्लिल कार्यमा संलग्न ५७ विदेशी महिला पक्राउ, ४७ जना डिपाेर्ट

प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

सरकारी वकिलको कार्यालयमा हाजिर हुने सर्तमा बेदिका केसी राति नै हिरासतबाट रिहा

आज ३ संसदीय समितिको बैठक बस्दै

बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ५. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ६. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ७. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

  • ८. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

नेपाल एसबीआई बैंक विवादमा एफआईईयूएनको हस्तक्षेप,छानबिनको माग


  •   शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
  • नेपाल वित्तीय संस्था कर्मचारी संघ (एफआईईयूएन)ले नेपाल एसबीआई बैंकमा कर्मचारीमाथि मानसिक उत्पीडन, प्रतिशोधपूर्ण सरुवा तथा ट्रेड युनियन अधिकारमाथि हस्तक्षेप भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ। संघले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न तथा उजुरीकर्ता, पीडित कर्मचारी र ट्रेड युनियन पदाधिकारीमाथि गरिएको भनिएको सरुवासहितका निर्णय पुनरावलोकन गर्न माग गरेको छ।

    Advertisement

    एफआईईयूएनका अनुसार बैंकभित्रको आन्तरिक छानबिन प्रक्रिया निष्पक्ष निष्कर्षमा पुग्नुको सट्टा उजुरीसँग सम्बन्धित कर्मचारीमाथि मानसिक दबाब र प्रतिशोधपूर्ण व्यवहार भएको आरोप उठेको छ। यस्तो कार्य श्रमिक अधिकार र संस्थागत सुशासनविपरीत भएको संघको भनाइ छ।

    संघले कम्प्लेन्ट रिड्रेसल कमिटीको प्रतिवेदन सार्वजनिक गर्न, अनुसन्धान प्रक्रिया पारदर्शी बनाउन तथा ट्रेड युनियन अधिकार, अभिव्यक्ति स्वतन्त्रता र सुरक्षित कार्यस्थल सुनिश्चित गर्न बैंक व्यवस्थापनसँग माग गरेको छ। साथै, नेपाल राष्ट्र बैंकसहित नियामक निकायलाई पनि वित्तीय क्षेत्रमा श्रमिक अधिकार र सुशासन कार्यान्वयनका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ।

    • एफआईईयूएन
    • नेपाल एसबीआई बैंक
    शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो
    लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता
    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
    लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट
    समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता !
    लगानीकर्तासँग प्रधानमन्त्रीको प्रत्यक्ष संवाद, पुँजीबजार सुधारको आश्वासन

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ५.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ६.
      सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

    भर्खरै

    • १.
      प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

    • २.
      नेपाल एसबीआई बैंक विवादमा एफआईईयूएनको हस्तक्षेप,छानबिनको माग

    • ३.
      अस्लिल कार्यमा संलग्न ५७ विदेशी महिला पक्राउ, ४७ जना डिपाेर्ट

    • ४.
      प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,

    • ५.
      चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

    • ६.
      सरकारी वकिलको कार्यालयमा हाजिर हुने सर्तमा बेदिका केसी राति नै हिरासतबाट रिहा

    • ७.
      आज ३ संसदीय समितिको बैठक बस्दै

    • ८.
      बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.