• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ९. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • १०. सांसद भरत खड्का संसद् बैठकमै ढले

हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद


  •   मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
  • काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता कर हाललाई लागू नगर्ने निर्णय गरेसँगै यसअघि उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा शैक्षिक परामर्श व्यवसायी हेमराज भट्टले सरकारको निर्णयको स्वागत गरेका छन्।

    Advertisement

    सरकारले ३ प्रतिशत समता कर लागू गर्ने निर्णय गरेपछि शिक्षा क्षेत्रमा अतिरिक्त आर्थिक भार पर्ने भन्दै भट्टले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आफ्नो धारणा राखेका थिए। उनले सामाजिक सञ्जालमार्फत “खसीको मासु खान दशैं कुर्नुपर्ने, फलफूल खान ज्वरो आउनुपर्ने देशका जनतामाथि थप करको भार थोपर्न नहुने” भन्दै कर तत्काल सच्याउन आग्रह गरेका थिए।

    प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जालमार्फत ३ प्रतिशत समता शुल्क हालका लागि लागू नगर्ने घोषणा गरेपछि भट्टले स्वागत गर्दै सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहप्रति धन्यवाद व्यक्त गरेका छन्।

    भट्टले आफ्नो सन्देशमा लेखेका छन्, “सभापतिज्यू, अस्ति भेटका क्रममा मैले राखेका केही विषयहरू सम्बोधन हुन थालेको देख्दा निकै खुसी लागेको छ। ३% कर हटाउने निर्णय, शैक्षिक परामर्शदातासँगको पहिलो बैठक तथा निजी विद्यालय–कलेजसँगको सकारात्मक संवादका लागि हृदयदेखि नै धन्यवाद। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु।”

    यद्यपि, उनले सरकारले हालै ल्याएको शैक्षिक परामर्श (कन्सल्टेन्सी) सम्बन्धी नियमावलीमा अझै पनि गम्भीर त्रुटि रहेको दाबी गर्दै त्यसलाई समयमै संशोधन गर्न सरकारसँग माग गरेका छन्।

    भट्टका अनुसार उक्त नियमावलीका केही व्यवस्थाले शैक्षिक परामर्श व्यवसाय सञ्चालनमा अनावश्यक जटिलता सिर्जना गरेको छ, जसका कारण देशभरका शैक्षिक परामर्श केन्द्रहरू आन्दोलनमा उत्रिएका छन्। सरकारले सरोकारवालासँग थप संवाद गरी व्यवहारिक र कार्यान्वयनयोग्य नियमावली ल्याउनुपर्ने उनको धारणा छ।

    उनले शिक्षा क्षेत्रसँग सम्बन्धित कुनै पनि नीति बनाउँदा प्रत्यक्ष सरोकारवालाको सुझावलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै, ३ प्रतिशत कर फिर्ता गर्ने निर्णयजस्तै कन्सल्टेन्सी नियमावली पनि बेलैमा संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

    • रास्वपा
    • हेमराज भट्ट
    मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन
    सरकारबाट जाँदा ढिला हुने भएर पीडितलाई राहत दियौं: ओली
    गृहमन्त्रीलाई ऐन महरको सुझाव: सिलिण्डर बोकेर उद्धारमा डिस्टर्ब नगर्नुस्
    सांसद भरत खड्का संसद् बैठकमै ढले

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.