• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

रेफ्रीको निर्णयले आक्रोशित इजिप्टका प्रशिक्षक, विश्वकप नहेर्ने घोषणा


  •   बुधबार, असार २४, २०८३ मा प्रकाशित
  • काठमाडौं। अर्जेन्टिनाविरुद्ध २–० को अग्रता जोगाउन नसक्दै अन्तिम–१६ बाट बाहिरिएपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले रेफ्रीको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले आफू अब विश्वकपका बाँकी कुनै पनि खेल नहेर्ने बताएका छन्।

    Advertisement

    इजिप्ट निर्धारित समय सकिन ११ मिनेट बाँकी रहँदा २–० ले अगाडि थियो। तर त्यसपछि अर्जेन्टिनाले लगातार तीन गोल गर्दै ३–२ को अविश्वसनीय जित निकाल्यो र क्वाटरफाइनलमा स्थान बनायो।

    खेलपछि पत्रकार सम्मेलनमा हसनले आफ्नो टोली अर्जेन्टिनाभन्दा उत्कृष्ट खेलेको दाबी गर्दै रेफ्रीका निर्णयले नतिजा प्रभावित भएको आरोप लगाए।

    ‘म अब घर फर्किन्छु र विश्वकपका बाँकी कुनै पनि खेल हेर्दिनँ।’ उनले थपे, आज हामीसँग न्याय भएन। हामीले पेनाल्टी पाउनुपर्थ्यो। हाम्रो एउटा गोल रद्द गरियो, तर किन रद्द गरियो भन्ने अझै बुझ्न सकेको छैन।’

    भीएआर निर्णयप्रति असन्तुष्टि

    इजिप्टले २–० को अग्रता बनाएको गोल भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को समीक्षा पछि रद्द गरिएको थियो।

    त्यसबाहेक इन्जुरी समयमा पेनाल्टी क्षेत्रमा भएको ट्याकलको पनि समीक्षा नगरिएको भन्दै इजिप्टले आपत्ति जनाएको थियो।

    हसनले भने, ‘यो नतिजाप्रति म विश्वस्त छैन। खेल जसरी अघि बढ्यो, त्यसप्रति पनि म सन्तुष्ट छैन। सुन्दर शब्द प्रयोग गरेर ‘दुर्भाग्य’ भन्न चाहन्नँ। आज हामीमाथि अन्याय भयो।’

    हसनले फ्रान्सका रेफ्री फ्रान्स्वा लेतेक्सिएरको नियुक्तिप्रति पनि सुरुदेखि नै आपत्ति जनाएको खुलासा गरे। उनले भने, ‘हामी साविक विश्वविजेताभन्दा राम्रो खेल्यौं। लगभग सबै पक्षमा हामी उत्कृष्ट थियौँ। तर मैदानभित्रका केही निर्णय र खेलअघि भएका बाह्य कारणहरूले नतिजा प्रभावित भयो।’

    हसनले एटलान्टामा दिउँसो १२ बजे खेल राखिएको विषयमा पनि असन्तुष्टि व्यक्त गरे।

    उनले भने, ‘जसले यस्तो समयमा खेल तालिका बनाएको हो, उसले कहिल्यै फुटबल खेलेको जस्तो लाग्दैन। फुटबल खेल १२ बजे राखिँदैन। त्यो बेला त हिँडडुल गर्ने वा खाना खाने समय हो, फुटबल खेल्ने होइन।’ उनले थपे ‘खेलाडीले बिहान साढे सात बजे खाना खाएर दिउँसो खेल्नुपर्ने हो? यो कसैलाई चलाख बन्न खोजेको जस्तो लाग्छ।’

    उनले प्रतियोगिताको व्यवस्थापनमाथि पनि प्रश्न उठाउँदै भने, ‘मैदानभित्र र बाहिर धेरै कुरा प्रश्न उठाउने खालका थिए। सबैभन्दा ठूलो कुरा विश्वसनीयताको अभाव देखियो।’

    अन्त्यमा उनले आफ्ना खेलाडीहरूको प्रशंसा गर्दै भने, ‘म आफ्ना खेलाडीहरूप्रति गर्व गर्छु। तर उनीहरूले पाउनुपर्ने नतिजा पाएनन्।’

    बुधबार, असार २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै १६ वर्षपछि फिफा विश्वकपको फाइनलमा
    स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश
    एमबाप्पे–डेम्बेले चम्किँदा फ्रान्स सेमिफाइनलमा
    मेक्सिकोलाई हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा
    ब्राजिल–जापान भिडन्तमा चम्किन सक्ने ५ खेलाडी
    फुटबलका इतिहासमा थपियो मेस्सीको अर्को अध्याय

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.