काठमाण्डौ। नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा दिएको राष्ट्र विरोधी अभिव्यक्तिप्रति बिरोध प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलमा एमालेले प्रधानमन्त्री शाहले सदनमा दिएको राष्ट्र विरोधी अभिव्यक्तिप्रति बिरोध प्रदर्शन गरेको हो ।
प्रधानमन्त्रीले सदनमा दिएको राष्ट्र विरोधी अभिव्यक्तिविरुद्ध एमालेको प्रदर्शन
प्रधानमन्त्रीले सदनमा दिएको राष्ट्र विरोधी अभिव्यक्तिविरुद्ध एमालेको प्रदर्शन
तपाईको प्रतिक्रिया