काठमाण्डौ। वैशाख १४ गतेबाट सुरु भएको कक्षा १२ को परीक्षा आइतबारबाट सकिएपछि विद्यार्थीहरुले खुशी बाँड्दै हस्ताक्षर साटासाट गरेका छन् । यस वर्षको परीक्षामा चार लाख १८ हजार बढी परीक्षार्थी सहभागी भएका थिए ।
कक्षा १२ को परीक्षा सकिएपछिको खुशीयाली
कक्षा १२ को परीक्षा सकिएपछिको खुशीयाली
तपाईको प्रतिक्रिया

