• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !


  •   बिहिबार, पुष २४, २०८२ मा प्रकाशित
  • आगामी २०८२ साल पौष २७ र २८ गते काठमाडौँस्थित भृकुटीमण्डपमा नेपालि काग्रेसको आयोजना हुने यस विशेष महाधिवेशनले पार्टीको वैचारिक दिशा, संगठनात्मक संरचना, आन्तरिक लोकतन्त्र र समसामयिक राष्ट्रिय राजनीतिक चुनौतीहरूमाथि निर्णायक बहस तथा निर्णय गर्ने जनाएको छ।
    नेपाली कांग्रेस जिल्ला कार्यसमिति, बारा (बी.पी. स्मृति भवन, कलैया) ले एक औपचारिक सूचना जारी गर्दै बारा जिल्लाबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधि तथा आमन्त्रित सदस्यहरूलाई विशेष महाधिवेशनमा अनिवार्य, जिम्मेवार र गरिमामय उपस्थितिका लागि आग्रह गरेको छ। जिल्ला कार्यसमितिका अनुसार नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र नभई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको मजबुत आधार भएकाले यस्तो ऐतिहासिक अवसरमा प्रतिनिधिहरूको सक्रिय सहभागिता अत्यन्त आवश्यक छ।

    Advertisement

    सूचनामा विशेष महाधिवेशनमार्फत जनताको आवाज र वर्तमान आवश्यकतालाई केन्द्रमा राख्दै एकताबद्ध, सुदृढ र जनमुखी नेपाली कांग्रेस निर्माण गर्ने लक्ष्य स्पष्ट गरिएको छ। पार्टीलाई अझ सशक्त, लोकतान्त्रिक र उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना हुन लागेको यस महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सबै प्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।
    यसै सन्दर्भमा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति बारा का सचिव राजेश रौनियारले विशेष महाधिवेशन पार्टीका लागि मार्गनिर्देशक अवसर भएको उल्लेख गर्दै भन्नुभएको छ, “यो विशेष महाधिवेशन नेपाली कांग्रेसको वैचारिक स्पष्टता, संगठनात्मक मजबुती र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने ऐतिहासिक अवसर हो। बारा जिल्लाबाट निर्वाचित सबै प्रतिनिधिहरूले समयमै उपस्थित भई जिम्मेवार भूमिका निर्वाह गर्नु नै पार्टी र लोकतन्त्रप्रतिको हाम्रो दायित्व हो।”
    लोकतन्त्रको रक्षा, संगठनको सुदृढीकरण र पार्टीको उज्ज्वल भविष्यका लागि सबै प्रतिनिधिहरूको समयमै र सक्रिय उपस्थितिका लागि जिल्ला कार्यसमिति, बाराले हार्दिक अनुरोध गरेको छ। उक्त सूचनामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, बारा का सचिवहरू राजेश रौनियार र भैयाराम प्रसाद यादवको हस्ताक्षर रहेको छ।

    बिहिबार, पुष २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन
    सरकारबाट जाँदा ढिला हुने भएर पीडितलाई राहत दियौं: ओली
    गृहमन्त्रीलाई ऐन महरको सुझाव: सिलिण्डर बोकेर उद्धारमा डिस्टर्ब नगर्नुस्
    सांसद भरत खड्का संसद् बैठकमै ढले

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.