• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, मङि्सर २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

निर्वाचनअघि कुनै पनि हालतमा महाधिवेशनको निर्णय गर्छौ – गगन


  •   आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेलाई तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अघि कुनै पनि हालतमा नेपाली कांग्रेसको महाधिवेशन गर्नुपर्ने बताएका छन् । यसको कुनै विकल्प नै नरहेको उनको भनाइ छ ।

    Advertisement

    उनले महाधिवेशनबारे आउँदो ११ गते बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने समेत बताए । उनले निर्वाचनअघि महाधिवेशन अनिवार्य गर्नैपर्ने र त्यसका लागि दुई वटा बाटो मात्र रहेको समेत उल्लेख गरे ।

    थापाले कि त पुस मसान्तभित्र नियमित महाधिवेशन (१५ औं महाधिवेशन) गर्ने निर्णय गर्नुपर्ने कि त मंसिर मसान्तभित्र (मंसिर २७-२८ मा) विशेष महाधिवेशन गर्नुपर्ने बताए ।

    ‘हाम्रो समयावधि भनेको अब १५/२० दिनमा सकिन्छ । यो अवधि हामी थप्न सक्दैनौं । समय झन् झन् च्याप्दै गएको छ। त्यसपछि हामीसँग एउटा अर्को विकल्प छ र त्यो निर्विकल्प छ । अबको उत्तम बाटो के हो भने मंसिर २७-२८ गते नेपाली कांग्रेसको विशेष अधिवेशन गर्ने ।

    अहिलेको परिस्थितिमा शान्तिको राजनीतिको नेतृत्व गर्ने’, शनिबारको केन्द्रीय समिति बैठकपछि थापाले भने, ‘अहिले एउटा दलले उत्तेजनाको राजनीतिको नेतृत्व गरिरहेको छ । शान्तिको राजनीतिको नेतृत्व नेपाली कांग्रेसले गर्नका निम्ति नयाँ नेतृत्व चाहिन्छ । त्यो ल्याउनका लागि मंसिर २७-२८ गते विशेष अधिवेशन नै सर्वोत्तम मात्र होइन मेरो हिसाबमा निर्विकल्प देख्छु । कि हामीले पुसको मसान्तभित्र आवधिक अधिवेशन गर्न सक्नुपर्‍यो ।

    होइन भने मंसिर मसान्तभित्र विशेष महाधिवेशन गर्नुको विकल्प छैन । त्यो वातावरण बन्दै गएको छ ।’ थापाले अब अधिवेशन कार्यतालिका नभएर अधिवेशन नै चाहिएको पनि बताए । ‘यहाँ कसैले कार्यतालिका खोजेको होइन अधिवेशन खोजेको हो ।

    पुसभित्र आवधिक वा मंसिरभित्र विशेष महाधिवेशन बाहेक अर्को कुनै निर्णय गर्ने ठाउँ हामीसँग छैन । पर्सिको बैठकले (मंसिर ११ गतेको बैठक) जे निर्णय गर्छ त्यो निर्णयका आधारमा हामी अधिवेशनको कुरा टुंग्याउँछौं’, थापाले भने ।

    आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल
    एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन
    एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.