• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

प्रश्नको घेरामा सरकार : सामाजिक सञ्जाल नियमन कि नियन्त्रण ?


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ। सरकारले सूचीकरण हुन नआएका केही सामाजिक संजाल बन्द गर्ने निर्णय गरेसँगै फेसबुक, ईन्ष्टा लगायतका केही सामाजिक संजाल नेपालमा चल्न छोडेका छन्। अधिकांश प्रयोगकर्ताको मोबाईलमा/ल्यापटपमा फेसबुक चल्न छोडेसँगै सुचना, मनोरंजनको स्रोत र धेरै मानिसहरुको व्यावसायिक कारोबारहरू पनि बन्द भएको छ ।

    Advertisement

    सरकारले हालै सामाजिक सञ्जाललाई लक्षित गर्दै चालेको यो कदमले जनस्तरमा व्यापक बहस उत्पन्न गरेको छ । नियमनको नाममा सरकारले लिएको कठोर निर्णयले नियमनभन्दा बढी नियन्त्रणको आभास गराएको आवाजहरु सार्वजनिक मंचहरुमा उठ्न थालेका छन् । यसको असर प्रत्यक्ष रूपमा नागरिक जीवन, व्यावसायिक गतिविधि र लोकतान्त्रिक अधिकारमा परेको देखिन्छ।

    आजको डिजीटल युगमा सामाजिक सञ्जालमार्फत हजारौं युवाले आफ्नो रोजगारी र आम्दानीको बाटो फेला पारेका छन् । अहिले नेपालीहरुले सामाजिक संजालमार्फत नै ४० करोड रुपैयाँ आम्दानी गरीरहेको नेपाल राष्ट्र बैँकको प्रतिवेदनमा उल्लेख गरीएको छ । अनलाइन मार्केटप्लेस र डिजिटल प्लेटफर्ममा आधारित व्यवसायहरू निरन्तर रूपमा अघि बढिरहेका थिए । तर हालैको सरकारी कदमपछि ती सबै गतिविधि अचानक ठप्प भएका छन् । यसले सरकारलाई मात्र होइन, समग्र अर्थतन्त्रलाई पनि दीर्घकालीन घाटा पुर्‍याउने संकेत गरेको छ ।

    सरकारको सूचीकरण नभएका सामाजिक संजाल बन्द गर्ने निर्णयमाथि मानव अधिकार आयोगदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि प्रश्न उठाइरहेका छन् । राजधानीका विभिन्न ठाउमा नागरिकको भौतिक उपस्थिति, सञ्चारमाध्यम तथा अन्य सामाजिक सञ्जालमै भइरहेका प्रतिरोधहरूले सरकारको कदमप्रति गहिरो असन्तुष्टि प्रकट भएको देखिन्छ । लोकतान्त्रिक प्रणालीमा असहमति प्रकट गर्नु नागरिकको अधिकार हो तर जब सरकारकै निर्णयले जनजीविकामै असर पार्छ, त्यसले गम्भीर प्रश्न खडा गर्छ ।

    सामाजिक सञ्जाल नियमन गर्न आवश्यक छ भन्ने विषय विवादास्पद होइन । झुटा समाचार, घृणात्मक अभिव्यक्ति वा आपराधिक क्रियाकलाप रोक्न कानुनी प्रावधान आवश्यक पर्छन्। तर, नियमन र नियन्त्रणबीचको सानो तर महत्वपूर्ण भिन्नता सरकारले बिर्सनु हुँदैन । नागरिक स्वतन्त्रता, व्यवसायिक अवसर र उद्यमशीलताको बाटो बन्द गर्ने गरी लिइने कदमले जनताको विश्वास कमजोर बनाउँछ र लोकतान्त्रिक मूल्यमान्यतालाई आघात पुर्‍याउँछ ।

    (यसमा प्रयोग भएको फोटो एआईको सहयोगमा लिईएको हो।)

    शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    आरसीओडीको म्याद थप्ने तयारीमा सरकार, निर्माण अलपत्र पार्ने माथि कडा कारबाहीको संकेत
    स्वास्थ्य–शिक्षाको ३% समता कर फिर्ता, जनताको विश्वास र अपेक्षाअनुसार सरकार चल्छ: प्रधानमन्त्री
    भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.