• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, भदौ २२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नेपाली समाजमा अहिले बेचैनी र व्यापक आक्रोश छ : गगन थापा

सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादको सङ्केत : स्वर्णिम वाग्ले

दलमा लाग्नु समस्या होइन तर दलदलबाट सबैलाई फसाउनु समस्या हो: गगन थापा

माछापुच्छ्रे बैंकको २७ औं वार्षिक साधारण सभा असोज १० गते

२१ भदौ २०८२, शनिवार September 06,Saturday, 2025

संयुक्त समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध

‘विद्यालय’ फिल्मले अभिभावकलाई सुसुचित गराउने

गृहमा लेखकको दबदबाह: गृहले गुपचुप गर्यो सात उपसचिवको सरुवा

प्रश्नको घेरामा सरकार : सामाजिक सञ्जाल नियमन कि नियन्त्रण ?

लोकप्रिय समाचार

  • १. कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

  • २. के बन्द हुँदैछ फेसबुक ?

  • ३. १७ भदौ २०८२, मंगलवार September 02, 2025

  • ४. किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

  • ५. तराइका जिल्लामा संगठन विस्तारमा जनमत

  • ६. १८ भदौ २०८२, बुधवार,September 03, 2025

  • ७. एकै मंचमा मोदी, सी र पुटिन

  • ८. मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

  • ९. १५ भदौ २०८२, आइतवार August 31, 2025

  • १०. क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको विजोग

सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा


  •   बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटालेसामाजिक सञ्जालहरु बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खाजेको जस्तो देखिएको बताएका छन् ।

    Advertisement

    बिहीबार पदाधिकारी बैठकपश्चात उनले सरकारका सम्पूर्ण निर्णय, अभिव्यक्ति र क्रियाकलाप हेर्दा यसबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ कि जस्तो लागि रहेको भन्दै यसमा गम्भिरतापूर्वक अध्ययन गरेर धारणाहरु सार्वजनिक गर्ने बताए ।

    उनले भने, ‘सामाजिक सञ्जालको बारेमा सरकारले निर्णय गरेको छ । नियमन त गर्नुपर्छ, तर सरकारका सम्पूर्ण निर्णयहरुको सारको अध्ययन गर्दा र सरकारका सम्पूर्ण अभिव्यक्ति र क्रियाकलाप हेर्दा यसबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ कि जस्तो लागि रहेको छ । यसमा हामी निकै गम्भिरतापूर्वक अध्ययन गर्दैछौँ । अध्यन सकेपछि हामीले हाम्रो धारणाहरु राख्ने नै छाँै । तर अहिले हामीलाई प्रथम दृष्टिमै के लागेको छ भने यो अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने दिशातिर सरकार लागेको छ।’

    साथै, उनले गणतन्त्रमा प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि नै अभिव्यक्ति स्वतन्त्रता भएको भन्दै नियमन गर्ने बहानामा उक्त अधिकार कुण्ठित त हुने होईन जस्तो लागेको पनि बताए ।

    बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली समाजमा अहिले बेचैनी र व्यापक आक्रोश छ : गगन थापा
    सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादको सङ्केत : स्वर्णिम वाग्ले
    दलमा लाग्नु समस्या होइन तर दलदलबाट सबैलाई फसाउनु समस्या हो: गगन थापा
    माछापुच्छ्रे बैंकको २७ औं वार्षिक साधारण सभा असोज १० गते
    संयुक्त समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध
    ‘विद्यालय’ फिल्मले अभिभावकलाई सुसुचित गराउने

    Facebook Page

    लोकप्रिय

    • १.
      कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

    • २.
      के बन्द हुँदैछ फेसबुक ?

    • ३.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • ४.
      किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

    • ५.
      तराइका जिल्लामा संगठन विस्तारमा जनमत

    • ६.
      १८ भदौ २०८२, बुधवार,September 03, 2025

    भर्खरै

    • १.
      नेपाली समाजमा अहिले बेचैनी र व्यापक आक्रोश छ : गगन थापा

    • २.
      सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादको सङ्केत : स्वर्णिम वाग्ले

    • ३.
      दलमा लाग्नु समस्या होइन तर दलदलबाट सबैलाई फसाउनु समस्या हो: गगन थापा

    • ४.
      माछापुच्छ्रे बैंकको २७ औं वार्षिक साधारण सभा असोज १० गते

    • ५.
      २१ भदौ २०८२, शनिवार September 06,Saturday, 2025

    • ६.
      संयुक्त समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध

    • ७.
      ‘विद्यालय’ फिल्मले अभिभावकलाई सुसुचित गराउने

    • ८.
      गृहमा लेखकको दबदबाह: गृहले गुपचुप गर्यो सात उपसचिवको सरुवा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    कौशिला बोहरा अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.