• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, भदौ २२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गङ्गा सोनामको एकल स्वरमा बजारमा नयाँ गीत

चार दिनदेखि ओरालोमा नेप्से, आईतबार ११.५२ अंकको गिरावट

सामाजिक सञ्जाल बन्द : निरङ्कुश ओली सरकारको अलोकतान्त्रीक कदम

जेन्-जी को आन्दोलनलाई बालेनको समर्थन

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि बढ्यो चासो

सामाजीक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा अनलाईन टि.भी. पत्रकार संघको विरोध

गोदावरीमा एमालेहरुको भिड- निराश स्थानिय व्यापारी

दुर्गा प्रसाईं सहित भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा उर्लिंदै जेन्- जी

आर्ट काउन्सिलमा रुट्स एण्ड रिफ्लेक्सन्स प्रदर्शनी (तस्वीरहरु)

लोकप्रिय समाचार

  • १. कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

  • २. के बन्द हुँदैछ फेसबुक ?

  • ३. १७ भदौ २०८२, मंगलवार September 02, 2025

  • ४. किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

  • ५. १८ भदौ २०८२, बुधवार,September 03, 2025

  • ६. तराइका जिल्लामा संगठन विस्तारमा जनमत

  • ७. एकै मंचमा मोदी, सी र पुटिन

  • ८. मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

  • ९. १५ भदौ २०८२, आइतवार August 31, 2025

  • १०. नेपालबाट पनि अब फेसबुक मनिटाईज गर्न मिल्ने : कन्टेट क्रियटरमा छायो खुसी

तराईका जिल्लामा संगठन विस्तारमा जनमत


  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
  • जनकपुर । जनमत पार्टीले पश्चिम तराईका विभिन्न जिल्लाहरुमा ‘राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम’ गर्ने भएको छ ।

    Advertisement

    पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले आज एक सूचना जारी गर्दै भदौ ३० देखि असोज ५ गतेसम्म प्रशिक्षण कार्यक्रमको आयोजना हुने जानकारी दिएको छ । पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार आयोजना हुने प्रशिक्षण कार्यक्रममा राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा.जयकान्त राउतको उपस्थिती रहने सूचनामा उल्लेख रहेको छ ।

    प्रशिक्षणमा राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, जिल्ला इञ्चार्ज, पालिका तथा वडा अध्यक्ष र सचिवहरू सहभागी हुनेछन् । यस्तै सहभागी हुनेहरुलाई आआफ्नो समितिमा कम्तीमा ३ पटक भएको बैठकको निर्णय प्रतिलिपीसमेत ल्याउन अनिवार्य गरिएको छ । प्रशिक्षण कार्यक्रमको सुरुवात बाँके जिल्लाको क्षेत्र नं. १, २ र ३ बाट हुनेछ । यसैगरी भदौ ३१ गते बर्दिया क्षेत्र नं. १ र २, असोज १ गते कैलाली–कञ्चनपुर(भेटघाट), असोज २ गते नवलपरासी क्षेत्र नं. १ र २, असोज ३ गते रुपन्देही क्षेत्र नं. १ र २, असोज ४ गते रुपन्देही क्षेत्र नं. ३, ४ र ५ तथा असोज ५ गते कपिलवस्तु क्षेत्र नं. १, २ र ३ मा प्रशिक्षण कार्यक्रम तय गरिएको सूचनामा उल्लेख रहेको छ ।

    बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गङ्गा सोनामको एकल स्वरमा बजारमा नयाँ गीत
    चार दिनदेखि ओरालोमा नेप्से, आईतबार ११.५२ अंकको गिरावट
    सामाजिक सञ्जाल बन्द : निरङ्कुश ओली सरकारको अलोकतान्त्रीक कदम
    जेन्-जी को आन्दोलनलाई बालेनको समर्थन
    सामाजीक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा अनलाईन टि.भी. पत्रकार संघको विरोध
    गोदावरीमा एमालेहरुको भिड- निराश स्थानिय व्यापारी

    Facebook Page

    लोकप्रिय

    • १.
      कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

    • २.
      के बन्द हुँदैछ फेसबुक ?

    • ३.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • ४.
      किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

    • ५.
      १८ भदौ २०८२, बुधवार,September 03, 2025

    • ६.
      तराइका जिल्लामा संगठन विस्तारमा जनमत

    भर्खरै

    • १.
      गङ्गा सोनामको एकल स्वरमा बजारमा नयाँ गीत

    • २.
      चार दिनदेखि ओरालोमा नेप्से, आईतबार ११.५२ अंकको गिरावट

    • ३.
      सामाजिक सञ्जाल बन्द : निरङ्कुश ओली सरकारको अलोकतान्त्रीक कदम

    • ४.
      जेन्-जी को आन्दोलनलाई बालेनको समर्थन

    • ५.
      सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि बढ्यो चासो

    • ६.
      सामाजीक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा अनलाईन टि.भी. पत्रकार संघको विरोध

    • ७.
      गोदावरीमा एमालेहरुको भिड- निराश स्थानिय व्यापारी

    • ८.
      दुर्गा प्रसाईं सहित भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा उर्लिंदै जेन्- जी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    कौशिला बोहरा अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.