• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, पुष १७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर

दुर्गा प्रसाई – सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं

डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट

कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा

सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु

राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा

सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ शुरु

सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो

लोकप्रिय समाचार

  • १. विदेश पठाइदिने नाममा अशोक मगरद्वारा दुई लाख ठगी, दुई वर्ष बित्दा पनि न श्रीमती विदेश न पैसा फिर्ता

  • २. तेस्रो सास्कृतिक सङ्गीत एवं फिल्म राष्ट्रिय अवार्ड २०८२ को उत्कृष्ट मनोनयन पाँच सार्वजनिक

  • ३. पुर्व गृहमन्त्री रमेश लेखक बयान सकेर आयोगबाट बाहिरीए

  • ४. हेलिकप्टर चढेर भागेको साढे ३ महिनापछि आज पहिलोपटक बालुवाटार जाँदै ओली

  • ५. रास्वपाले उज्यालो नेपाल पार्टीलाई १५ प्रतिशतमा सीमित गर्न खोजेपछि सहमति भाँडियो

  • ६. नेपाल पानी उद्योग महासंघको साधारण सभा सम्पन्न

  • ७. अन्तरजातीय बिहे गरेको आरोपमा केटाको घरमा आगो लगाइयो

  • ८. जनकपुरमा बंगलादेश सरकारविरुद्ध प्रदर्शन

  • ९. रविसँग आसिफ, असीम र कुमारको छलफल सकियो, बालेनसँग निर्णायक भेट हुँदै

  • १०. राष्ट्रियसभाको अधिवेशन छिटो बोलाउन कांग्रेसको माग

के हो इम्बोस्ड नम्बर प्लेट ?


  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
  • काठमाडौं। यातायात व्यवस्था विभागले गत असोज १ गतेदेख सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्ने निर्णय गर्यो। जुन निर्णयले आम सरोकारका सार्वजनिक मंचमा इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारी निर्णयको विरोध अहिले पनि भईरहेको छ। विभागले इम्बोस्ड नम्बर प्लेट सम्बन्धी निर्देशिका नै बनाएर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची-२ को भाग-२ र सवारी तथा यातायात व्यवस्था नियामावली, २०५४ को नियम ६२ लाई प्रयोग गरेर यो व्यवस्था गरेको हो।

    Advertisement

    के हो इम्बोस्ड नम्बर प्लेट ?
    सवारीसाधनलाई व्यवस्थित गर्न प्रचलनमा ल्याइएको नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेट भनिन्छ । यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो । हाल सवारीसाधनमा प्रचलनमा रहेकोभन्दा फरक स्वरूपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ ।यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप्स भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ । प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । स्मार्ट ब्लु – बूक र इम्बोस्ड नम्बर प्रणालीले प्रहरीलाई सवारी चेकजाँचमा सहज हुनेछ ।

    इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि सवारीसाधनको चोरी नियन्त्रण हुन्छ । किनकि एकपटक नम्बर राखेपछि त्यो ‘फिक्स’ हुने भएकाले परिवर्तन गर्न मिल्दैन । १० वर्षसम्म त्यही रहिरहन्छ । यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ । जसलाई सबैले सहजै देख्न सक्छन् । प्लेटमा लेखिएका अक्षरहरु बाहिर देखिने गरी उठेका हुन्छन् । यो बलियो र किफायती हुनेछ । यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन ।

    किन विरोध भैईरहेको छ इम्बोस्ड नम्बर प्लेट प्रणालीको ?
    सरकारी कामकाजको भाषा देवनागरी लिपी अर्थात् राष्ट्रलिपीमा हुनु पर्ने प्रावधान रहेको नेपालको संविधानको मर्म विपरीत अङ्ग्रेजी भाषामा लेखिएको इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको निर्णयले मौलिक देवनागरी लिपि मास्ने, आम जनतालाई आर्थिक भार थुपार्ने , रोजगारी खोस्ने र राष्ट्रिय पहिचानमाथि आघात पुग्ने गरि निर्णय भएको भन्दै अहिले इम्बोस्ड नम्बर प्लेट निर्देशिकाको चौतर्फी विरोध भईरहेको छ।

    अहिले देशमा करीब ६० लाख सवारी साधनमा परम्परागत देवानागारी शैलीमा नम्बर प्लेट राखिएको छ । इम्बोस्ड नम्बर प्लेट सम्बन्धी बनेको नयाँ निर्देशिकाले प्रयोग हुदै आएको देवानागरी शैलीलाई मास्ने भन्दै भाषा आयोगले पनि इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा को नै प्रयोग गर्न आग्रह पनि गरेको छ । संविधानको धारा ७ को उपधारा १ अनुसार सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने प्रावधान रहेकाले आयोगले अंग्रेजी भाषामा तयार भइरहेको नम्बर प्लेट प्रणालीमाथि आपत्ति जनाएको हो ।

    आयोगका अनुसार संविधानले नचिनेको भाषा वा लिपीमा नभई नेपाली भाषामा मात्रै नम्बर प्लेट राख्नुपर्ने स्पष्ट संवैधानिक व्यवस्था छ । यस सम्बन्धमा सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको फैसलामा पनि नेपाली भाषाको वर्णविन्यासलाई आधार मान्दै, धारा ७ को उपधारा ३ बमोजिम भाषा आयोगको सिफारिसअनुसार सरकारले निर्णय गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ । भाषा आयोगले यस निर्णयलाई सबै तहका सरकारलाई कार्यान्वयनमा ल्याउन पुनः आग्रह गर्दै, नेपाली लिपीको संरक्षण र संवैधानिक दायित्व पालना गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भदौ १ गते आयोगले गरेको निर्णयअनुसार देवनागरी लिपीमै नम्बर प्लेट राख्नुपर्ने निष्कर्षमा पुगेको र सोही निर्णयअनुसार नेपाल सरकारलाई पुनः जानकारी गराइएको बताए ।

    बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर
    दुर्गा प्रसाई – सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं
    डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट
    कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा
    सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु
    राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा

    Facebook Page

    लोकप्रिय

    • १.
      विदेश पठाइदिने नाममा अशोक मगरद्वारा दुई लाख ठगी, दुई वर्ष बित्दा पनि न श्रीमती विदेश न पैसा फिर्ता

    • २.
      तेस्रो सास्कृतिक सङ्गीत एवं फिल्म राष्ट्रिय अवार्ड २०८२ को उत्कृष्ट मनोनयन पाँच सार्वजनिक

    • ३.
      पुर्व गृहमन्त्री रमेश लेखक बयान सकेर आयोगबाट बाहिरीए

    • ४.
      हेलिकप्टर चढेर भागेको साढे ३ महिनापछि आज पहिलोपटक बालुवाटार जाँदै ओली

    • ५.
      रास्वपाले उज्यालो नेपाल पार्टीलाई १५ प्रतिशतमा सीमित गर्न खोजेपछि सहमति भाँडियो

    • ६.
      नेपाल पानी उद्योग महासंघको साधारण सभा सम्पन्न

    भर्खरै

    • १.
      रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर

    • २.
      दुर्गा प्रसाई – सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं

    • ३.
      डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट

    • ४.
      कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा

    • ५.
      सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु

    • ६.
      राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा

    • ७.
      सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

    • ८.
      आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ शुरु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.