काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आज पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । मंगलबार हरितालिका तीजको अवसरमा उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन् ।
सोही क्रममा उनले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको लागि गरिएको व्यवस्थाको पनि निरीक्षण गरेका छन् ।
 
                                                             
         
         
         
         
         
         
         
                                                                                           
    
                           
                                                       
    
    
    
    
   

