• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ५. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ६. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ७. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

  • ८. रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने

  • ९. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

  • १०. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

पार्टीमा कसैले गुटबन्दी गरे कारबाही हुन्छ : अग्नि सापकोटा


  •   शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
  • काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको टार्गेट ०८४ को चुनावमा बहुमत ल्याउने नै भएको बताएका छन्। पार्टीले तयार पारेको भिडिओ अन्तर्वार्तामा बोल्दै पार्टीले अब सडकदेखि सदनसम्मको सङ्घर्षलाई प्रभावकारी ढङ्गले चलाउने बताएका छन्।

    Advertisement

    माओवादीका प्रवक्ता समेत रहेका सापकोटाले भने, ‘अध्यक्ष प्रचण्डले विपक्षी मात्रै होइन सरकारमा रहेका दलहरूलाई पनि एकैठाउँमा ल्याउन सफल हुनुभएको छ। निर्वाचन आयोगको स्वमूल्याङ्कन कार्यविधिको विषयमा मात्रै होइन समग्र विषयमा छलफल भएको छ। अब हाम्रो आन्दोलन तत्कालीन कार्यनीतिसँग मात्रै होइन, रणनीतिसँग पनि जोड्नुपर्छ भन्ने छ।’

    उनले केन्द्रमा मात्रै नभएर सातै प्रदेशको सदनमा पनि पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।

    उनले थपे, ‘समाजवादी क्रान्तिको आधार तयार पार्नको लागि सडककै दबाब प्रभावकारी हुन्छ। तर सदनलाई पनि गुणात्मक ढङ्गले प्रभावकारी पार्छाैँ। १५ गते सुरु हुने अभियान आन्दोलनको रूपमा बुझे पनि हुन्छ। हाम्रो कार्यनीतिक हिसाबले ०८४ को चुनावमा बहुमत ल्याउने नै हो टार्गेट। अब हामी जे गर्छाैँ । समाजवादी क्रान्तिको रणनीतिसँग जोडिन्छ। हाम्रो पहिचान गुमेको जस्तो भएको थियो, अब फेरि स्थापित गर्ने गरी जान्छौँ।’

    उनले पार्टीको उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गरेको भएपनि बैठकपछि धेरै कुरा महसुस गरेको पाएको बताए।

    उनले भने, ‘स्थायी कमिटी सर्वसम्मत भएको छ, एकाधबाहेक। तपाईँबाट बेठिक भएको स्वीकार गर्नुपर्छ भनेर सुझाव दिनुभएको छ। उहाँले विगतको जस्तो स्पष्टीकरण दिने जमर्को गर्नुभएन। तर सकारात्मक सङ्केत देखिन्छ। उहाँ अलि पर पुग्नुभएकाले फर्किन अलि बेर लाग्छ। मलाई विश्वास छ, स्थायी कमिटी बैठकको बहस उहाँलाई परेको छ।’

    उनले अघिल्लो बैठकमा लेखेर दिएको भएपनि विचार, राजनीतिक कार्यदिशा पनि नभएको जिकिर शर्माले आफ्नो विचार हो भनेर पनि दाबी नगरेको बताए।

    पार्टीमा समस्या आउने र समाधान हुने प्रक्रिया चलिरहने बताए। अब फेरि पार्टीभित्र गुटबन्दी दोहोरिए कारबाहीको दायरामा जाने बैठकको निष्कर्ष रहेको सुनाए।

    उनले थपे, ‘अन्तर्विरोध नयाँ नयाँ ढङ्गले आइ नै रहन्छ। यो अन्तर्विरोधको अन्त्य हुँदैन किनभने जीवन्त पार्टीमा अन्तर्विरोध निरन्तर आइरहन्छ। हामी छलफललाई, बहसलाई विचार, सिद्धान्त, कार्यदिशा, दृष्टिकोण, रणनीति, कार्यनीतितर्फ लैजान बल गर्छौँ । त्यसले पार्टीलाई पनि माथि लान्छ र कार्यक्रम पनि वैज्ञानिक, वस्तुवादी ढङ्गले अगाडि बढ्न सकिन्छ।’

    शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ५.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ६.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ३.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ४.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ७.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ८.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.