• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ५. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ६. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ७. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

  • ८. रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने

  • ९. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

  • १०. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका नीतिगत मुद्दाहरु सम्बोधन गर्न उपसभामुखको माग


  •   शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
  • काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक (एलजीविटीआइक्यूप्लस)समूदायका व्यक्तिहरुको पहिचानमा समस्या हुँदा अधिकारबाट बन्चित भइरहेको बताएकी छिन् । उनले पहिचानका आधारमा नागरिकता नहुँदा धेरै कुरामा समस्या भएको औंल्याइन् ।

    Advertisement

    अर्जेन्ट एक्सन फन्टको सहयोगमा मायाको संसार नामक संस्थाले विहीबार काठमाडौंमा आयोजना गरेको ‘लैङ्गिक पहिचानका आधारमा हुने विभेद न्यूनीकरण’बारेको अन्तरक्रियामा उपसभामुख रानाले कानुनी रुपमा समूदायका व्यक्तिहरुलाई नागरिकताको विषय पेचिलो भएकाले त्यस सम्बन्धमा सम्बोधन हुनुपर्ने बताइन ।

    उनले भनिन्,‘समूदायका हरेक मुद्दाहरु सम्बोधन गर्न समूदायकै व्यक्तिहरु नीतिगत तहमा प्रतिनिधित्व हुनुपर्ने र अधिकारका लागि समूदायका व्यक्तिहरु एकढिक्का भएर जुट्नुपर्छ ।’ त्यस्तै उनले यौनकर्मी श्रमिकहरुका हक अधिकारका विषयमा अन्तराष्ट्रिय निकायहरुले आवाज उठाइरहेकाले नेपालले पनि उचित सम्बोधन गर्नुपर्ने बताइन् । उनले नेपालमा अभ्यास भइरहेको लोकतन्त्रमा सिष्टमलाई मान्नुपर्ने पनि बताइन् ।

    उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका व्यक्तिहरुलाई विभिन्न बहानामा प्रहरीले दुःख दिइरहेको खबर आइरहने भएकाले त्यसलाई तत्काल रोक्न आग्रह गरिन् त्यस्तै महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले समूदायका व्यक्तिहरुका सवालमा संविधानले स्पष्ट पारेपनि व्यवहारमा समानताको कार्यान्वयन चुनौतिपूर्ण रहेको औंल्याए ।

    ‘संविधानमा समानता छ । अधिकारले सबै कुरा स्पष्ट पारेको छ । तर व्यवहारमा धेरै चूनौतिहरु रहेकाले अब मैत्रीपूर्ण कानुन आवश्यक देखिएको छ,’ उनले अगाडि भने,‘मैत्रीपूर्ण कानुनी संरचना कमजोर हुँदा र कानुनी अस्पष्टता हुँदा समस्या भइरहेकाले मैत्रीपूर्ण कानुनी संरचना तत्काल बनाउनुपर्नेछ ।

    सभापति साहले समूदायप्रति सकारात्मक नीतिगत व्यवस्था गर्न र मैत्रीपूर्ण कानुनी संरचना निर्माण गर्न आफू प्रतिवद्ध भएको बताए कार्यक्रममा अधिवक्ता सुजन पन्तले लैङ्गिक पहिचानको विषयमा एकरुपता हुनुपर्ने औंल्याउँदै गृह र स्वास्थ्य मन्त्रालयबीच समन्वयको अभावमा समूदायका व्यक्तिहरुले दुव्र्यवहार भोगिरहेको बताए ।

    यौनकर्मी श्रमिकका विषयमा उनले कानुनमा भएको ‘बेश्यागमन’ र ‘वेश्याबृत्ति’कै विषयले अन्यौलता सिर्जना गरेकाले आगामी दिनमा यौनकर्मी श्रमिकलाई निरअपराधिकरणका दृष्टिले हेर्नुपर्ने बताए । कार्यक्रममा मायाको संसारकी संस्थापक सुनिता लामाले कार्यपत्र प्रश्तुत गर्दै समूदायका व्यक्तिहरुले समाजमा हिंसा, दुव्र्यवहार र भेदभाव भोगिरहेकाले त्यसका विरुद्ध आवाज उठाउन आफूहरु कटिबद्ध भएको बताइन ।

    उनले यौन श्रममा संलग्न समूदायका व्यक्तिहरुमाथि अभद्र व्यवहार हुने गरेको बताउँदै उनीहरुलाई सम्मान र समानता कायम गर्नुपर्ने बताइन संस्थापक लामाले यौनिक तथा लैङ्गिक समूदायका व्यक्तिहरुलाई सीप तथा रोजगार हुनुपर्ने, समाजबाट वहिष्कार र प्रहरीबाट दुव्र्यवहार रोक्नुपर्ने, शिक्षा एवम स्वास्थ्यमा पहुँच बृद्धि गरिनुपर्ने, कानुन र नागरिकतामा देखिएका समस्याहरुको सम्बोधन हुनुपर्ने,

    यौन कर्मबाहेक वैकल्पिक व्यवस्था हुनुपर्ने, राज्यका हरेक निकायमा समूदायका व्यक्तिहरुको प्रतिनिधित्व हुनुपर्ने माग अघि सारेकी थिइन् । कार्यक्रममा महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाल प्रहरी, मानवअधिकार आयोगका प्रतिनिधि, संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि एवम समूदायका व्यक्तिहरुको सहभागिता थियो ।

    शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ५.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ६.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ३.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ४.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ७.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ८.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.