• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

‘आमा तिम्री छोरी,अब छोरी मात्र भइन्’


  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
  • गोर्खा। प्रतिज्ञा अधिकारी

    Advertisement

    आमा,भविष्य बनाउन घरबाट निस्केकी
    तिम्री छोरी. ..
    घरको आँगन नाघेर केही अघि बढ्दासम्म त
    छोरी थिइ. .. ‌
    आमा,सुन्दर भविष्य बनाउँछु भन्ने सपना बोकेकी
    तिम्री छोरीले,अन्जानमा आफ्नो सुन्दर जवानी नै गुमाइसकि,

    आमा,तिमी गर्व गर्दै हिड्न छोडिदेऊ
    अब गाउँमा,मेरी छोरी संस्कारी छ,इमान्दारी छ
    यस्ती छुस्ती छ भन्दै हिड्न छोडिदेऊ,
    जति तिमिले जति संस्कार दिएर संस्कारी बनाए पनि,
    जति नै इमान्दार भएपनि
    आज यो भुसिया पुरुष भएको समाजमा
    आफ्नै अस्मिता जोगाउन सकिन मैले,

    अब आश राख्न छाडिदेऊ आमा,
    छोरीको भविष्य फूल जस्तै सुन्दर हुन्छ भनि!!
    केही बर्षको यो
    फूल जस्तो सुन्दर जवानी त,हेर्न नसक्ने यो समाजले
    तिम्रो छोरीको भविष्य सुन्दर कसरी हेर्न सक्ला ?
    बरु,सक्दो नङ्ग्याउलान् मलाई सामाजिक सञ्जालमा,
    सकेजति,एसिड प्रहार गर्लान् मेरो कोमल चेहेरामा,
    बरु,सयौंले एकै पटक इज्जत लुट्न खोज्लान् ।

    भयो,अब आश राख्नै छाडिदेऊ आमा,
    अब,छोरीको र छोरी मात्र नामको मात्र छोरी भई,
    किनकी घरबाट निस्किँदा छोरी मात्र भएकी छोरी
    अहिले यो समाजले मेरो पहिचान बदलिदियो,
    मेरो नामको सट्टा चरित्रहिन,भनि बोलाउने गरेको छ।

    मलाई सक्छौं भने माफ गर है,आमा
    तिम्ले नौ-नौ महिना कोखमा सुरक्षित राखेर,
    यतिका वर्ष हुर्काइ-बढाइ गर्यौ
    तोते-तोते बोल्न सिकायौ,
    ताते-ताते गर्दै हिड्न सिकायौ,
    तर आज आफ्नै खुट्टामा उभिने भएपछि
    इज्जत जोगाउन सकिन तिम्री छोरीले,
    माफ गरिदेउ आमा,

    छोरीको सुन्दरजिवनको कल्पना पनि नगर आमा,
    बिहे पछी ठिक होला भन्ने, झिनो आशा पनि नराख।
    किनकी तिम्ले ज्वाइँ मानेर खुट्टाको पानी खाएकोले नि
    केही दिनमै मेरो चरित्रमा दाग लगाउदै
    शरिर भरि निल डामको दाग भरिदिन्छ,,,

    हे!!आमा,अब तिम्रो छोरी,छोरी मात्र भइन्,
    बलत्कृत भई अनि चरित्रहिन भई,
    अरु के-के भइसकि तिम्री छोरी,
    आमा,अझै छोरीको सुरक्षा गर्छु भन्ने आँट आउछ तिमिलाई
    भो कोसिस नगर आमा ,
    तिमी तिम्रो छोरीलाई सुरक्षित देख्न
    र,देखिरहन चाहान्छौ भने,
    तिम्रो कोखमै मात्र सिमित राख मेरो जिवनलाई
    त्यो स्वर्ग जस्तो कोख देखि नजन्माउ
    यो दुष्टै-दुष्ट बस्ने समाजमा
    बरु मलाई तिम्रै कोखमा मात्र सिमित राख,
    म त्यहा नौ जुनि सुखै सुखले बाँच्छु
    (संस्कारी र छोरी मात्र भएर)।
    बिन्ति आमा!!
    बरु मलाई तिम्रै कोखमै मात्र सिमित राख ।

    आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध
    आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना पुरुष मृत भेटिए

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.