• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

उपसभामुख निर्वाचनमा एमालेको नो भोट

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ७. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • ८. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ९. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • १०. जेनजी आन्दोलनपछि विस्थापित कोशी प्रदेशसभाः दुई महिमा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित

चिनियाँ फुटबल पतनको बाटोमा रोनाल्डो साउदी आउँदा !


  •   मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
  • काठमाडौं । विश्वका एक उत्कृष्ट फुटबलर क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर छोड्नुलाई विभिन्न तवरले हेर्न थालिएको छ ।
    उनको क्लब छोड्नुलाई फुटबल समर्थक र विज्ञले एक तवरले विश्लेषण गरे तापनि यसलाई आर्थिक पाटोसँग पनि जोडेर हेर्न थालिएको छ ।
    पाँच पटक बालोन डी’ओर विजेता रोनाल्डो अल नासर एक एसियन क्लबमा आवद्ध हुनु पैसाको खेले भनेर बुझ्न थालिएको छ ।

    Advertisement

    रोनाल्डो साउदी अरेबियाको क्लब अल नासरमा आउनुको विषयलाई निकै चर्चामा राखेर हेरिएको थियो । उनी त्यति उच्च मूल्यमा किन अनुबन्ध भए ? जबकि फुटबलमा म्यानचेस्टर युनाइटेडमा रहेर खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । उनको व्यवहारका कारण पनि उनी निकै विवादमा तानिएका थिए ।

    चर्चित स्टारहरु पूर्वी क्लबहरुमा आबद्ध हुने क्रम कोभिड-१९ महमारीको केही अघिबाट सुरु भएको हो । कोभिड-१९ को महामारी पछि विश्व अर्थतन्त्र ओरालो लाग्यो । जसको कारण खेलाडीको गर्मीको ट्रान्सफर विण्डो पनि प्रभावित भयो । अझै पनि एसियाली फुटबलको गति भने रोकिएको छैन र यसको प्रभाव अझै पनि जारी छ ।

    यसमा विशेषत पहिला चिनियाँ फुटबल बजारको हालीमुहाली थियो तर अहिले साउदीका तेल बिक्रेता मालिकको फुटबल लगानीले एसियामा ठूला फुटबल स्टार भित्रिन थालेका छन् ।

    एसियामा फुटबल क्लबमा पैसा खन्याउने चर्चित ऋणी व्यापारीको संख्या पनि बढ्दो छ । यसमा चिनियाँ सुपर लिग (सीएसएल)मा पछिल्लो दशक भन्दा चर्चित खेलाडी तथा प्रशिक्षकको संख्या बढ्दो छ ।

    पछिल्लो समय निकै चर्चामा आएको सांघाई एसआईपीजीले २०१६ मा १३० मिलियन युरोमा ब्राजिलका दुई खेलाडी ओस्कर र हुल्कलाई भित्र्याए । त्यसअघि नै विश्वकप विजेता प्रशिक्षक मार्सेलो लिप्पी र लुइज फेलिप पनि एसियन फुटबलमा आबद्ध भए ।

    चीन अन्य भन्दा नियममा निकै कडा राष्ट्र भनेर चिनिन्छ । यो हल्ला प्रशिक्षक तथा खेलाडीलाई अनुबन्ध गर्ने बेला पनि चल्यो । हल्ला चलेको भएर पनि होला उनीहरुलाई खासै त्यस्तो कडा नियममा राखिएन । तर अझ चर्चा को विषय त तब बन्यो जब मेस्सी र रोनालडोलाई चिनियाँ लिगसँग जोड्न थालियो ।

    अझ भनौं रोनाल्डो पूर्वसँग जोडिइरहेका छन् । बढ्दो क्लब र खेलाडी अनुबन्ध खर्च धान्न नसकेर टिजियन क्वँजियन नामक चिनियाँ क्लब २०१८ मा बन्द भयो । खर्च धान्न नसक्दा उनीहरुको बिजोग भएको थियो ।

    पाँच वर्षपछि धेरै कुरा बदलियो । टियांजिन चिनियाँ क्लबमध्ये पहिलो क्लब हो, जुन पैसाको र वित्तिय अभावका कारण बन्द भएको हो । त्यसपछि पनि चिनियाँ फुटबल क्लबमा आर्थिक मन्दी छाइरहृयो ।

    देशको प्रमुख विक्रेताको स्वामित्वमा रहेको जियांगसु सुनिङलाई २०२१ मा सीएसएलको उपाधि जितेपछिको एक महिनामा रद्ध गरियो २०२६ मा महिला एसियाकप आयोजना गर्ने होडमा साउदी अरबले एक महत्वकांक्षी लक्ष्य राखेको छ ।
    २०२३ मा चीनले एसियन कप आयोजनाको होडबाट पछि हट्नु पर्‍यो । जिरो कोभिड नीतिका कारण उनीहरुले यस प्रतियोगितालाई छोडे तर नियम भने तोडेनन् ।

    पछिल्लो महिनानै यहि नीतिका कारण चिनियाँ फुटबललाई निकै ठूलो घाटा बेर्होनु परेको थियो ।
    हाल एसियन फुटबलमा साउदी जस्ता तेल बिक्रेताको मालिकको हाली मुहालीले चिनियाँ फुटबलको चमक र शान एसियामा लगभग सकिइसकेको अवस्था छ ।

    मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल फेरि लाओससँग पराजित
    गौरीशंकर सुपर लिग टि–२० क्रिकेट प्रतियोगिता हुने
    चोटका कारण एमएस धोनीले आईपीएल २०२६ का सुरुवाती खेलहरू गुमाउने
    लामो प्रतीक्षापछि साम्बाको घुँडाको शल्यक्रिया सफल
    राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त
    डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता आयोजना हुने

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्य बढ्यो

    • २.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    • ३.
      संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

    • ४.
      कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    • ५.
      मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

    • ६.
      अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

    • ७.
      नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    • ८.
      रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.