• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, भदौ १९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने

दशैँ तिहार पछि माओवादीले सरकार विरुद्द आन्दोलन गर्ने

१३ साउन २०८२, मंगलवार July 29,Tuesday, 2025

सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा

निरन्तर घट्दै शेयर बजार नेप्से, विहिबार ६ . ५५ अङ्कको गिरावट

दर्ता नभएका सामाजिक संजाल बन्द गर्न सरकारको दुरसंचारलाई निर्देशन

फेसबुक आजबाटै बन्द हुदै, अरु २६ वटा सामाजीक संजाल पनि बन्द हुने

भारतद्वारा जीएसटीको दरमा कटौती : नेपालमा तस्करी बढ्ने चिन्ता

लोकप्रिय समाचार

  • १. १७ भदौ २०८२, मंगलवार September 02, 2025

  • २. तराइका जिल्लामा संगठन विस्तारमा जनमत

  • ३. एकै मंचमा मोदी, सी र पुटिन

  • ४. १८ भदौ २०८२, बुधवार,September 03, 2025

  • ५. १५ भदौ २०८२, आइतवार August 31, 2025

  • ६. मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

  • ७. के बन्द हुँदैछ फेसबुक ?

  • ८. क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको विजोग

  • ९. छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय

  • १०. रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु

तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैन : खनाल


  •   मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
  • नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् ।

    Advertisement

    खनालले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएको कारण एकीकरणको कुनै सम्भावना नरहेको बताएका हुन् ।

    मंगलबार धनुषामा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने , ‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । तत्काल त्यो अवस्था आएकै छैन ।

    तर कार्यगत एकता जोसँग पनि सम्भव छ । इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ । जस्तो आज राष्ट्रियतामाथि खतरा बढेको छ ।

    सबै वामपन्थीहरू मात्र होइन अरू पनि किन एकताबद्ध भएर उभिन सकेका छैनन् ? चुच्चे नक्सा नेपालले बनायो । त्यसलाई कार्यान्वयन गरियोस् । भने हामी उभिन सक्दैनौँ ?’

    खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाउँदै त्यसको एउटा पोको भर्खरै जारी गरिएका अध्यादेश भएको टिप्पणी गरे । उनले अध्यादेश ल्याउनुपर्ने के जरुरी अवस्था आइपर्‍यो ? भनेर प्रश्न समेत गरे ।

    उनले भने, ‘अहिले जुन सरकार छ, झन्डै दुई तिहाइको सरकार भारीभर्कम सरकार भए पनि अनेक संकट पोका बोकेर हिँडेको छ । त्यसमध्येको एउटा पोको अहिले भर्खरै जारी गरिएको अध्यादेश पनि हो ।

    अध्यादेश ल्याउनुपर्ने के जरुरत छ यो मुलुकमा ? जब कि संविधान अनुरूप कुनै पनि ऐनहरू सामान्य रूपले बनाउन सकिन्छ । सामान्य प्रक्रियाबाट ऐन बनाउने कुरामा कसैले पनि अवरोध गरेको छैन । यो अवरोध नै नभएको बेलामा अध्यादेश ल्याउनुपर्ने कुनै आवश्यकता नै होइन । अध्यादेशहरू तत्काल कानुन बनाउन नसकेको विशेष अवस्थामा ल्याइने चिज हो ।

    त्यस्तो के विशेष अवस्था छ त अहिले नेपालमा ? त्यो त सरकारले कुनै परिभाषित गर्न सकेको पनि छैन । त्यस कारण यसको प्रक्रियाकै हिसाबले पनि हाम्रो पार्टी, हाम्रो पार्टीको संसदीय दलले यस अध्यादेशलाई समर्थन गर्न सक्दैन ।’

    मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन आवश्यक भयो सामाजिक संजालको नियमन ?
    निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने
    दशैँ तिहार पछि माओवादीले सरकार विरुद्द आन्दोलन गर्ने
    सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा
    निरन्तर घट्दै शेयर बजार नेप्से, विहिबार ६ . ५५ अङ्कको गिरावट
    दर्ता नभएका सामाजिक संजाल बन्द गर्न सरकारको दुरसंचारलाई निर्देशन

    Facebook Page

    लोकप्रिय

    • १.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • २.
      तराइका जिल्लामा संगठन विस्तारमा जनमत

    • ३.
      एकै मंचमा मोदी, सी र पुटिन

    • ४.
      १८ भदौ २०८२, बुधवार,September 03, 2025

    • ५.
      १५ भदौ २०८२, आइतवार August 31, 2025

    • ६.
      मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

    भर्खरै

    • १.
      किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

    • २.
      निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने

    • ३.
      दशैँ तिहार पछि माओवादीले सरकार विरुद्द आन्दोलन गर्ने

    • ४.
      १३ साउन २०८२, मंगलवार July 29,Tuesday, 2025

    • ५.
      सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा

    • ६.
      निरन्तर घट्दै शेयर बजार नेप्से, विहिबार ६ . ५५ अङ्कको गिरावट

    • ७.
      दर्ता नभएका सामाजिक संजाल बन्द गर्न सरकारको दुरसंचारलाई निर्देशन

    • ८.
      फेसबुक आजबाटै बन्द हुदै, अरु २६ वटा सामाजीक संजाल पनि बन्द हुने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    कौशिला बोहरा अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.