• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, भदौ १९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने

दशैँ तिहार पछि माओवादीले सरकार विरुद्द आन्दोलन गर्ने

१३ साउन २०८२, मंगलवार July 29,Tuesday, 2025

सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा

निरन्तर घट्दै शेयर बजार नेप्से, विहिबार ६ . ५५ अङ्कको गिरावट

दर्ता नभएका सामाजिक संजाल बन्द गर्न सरकारको दुरसंचारलाई निर्देशन

फेसबुक आजबाटै बन्द हुदै, अरु २६ वटा सामाजीक संजाल पनि बन्द हुने

भारतद्वारा जीएसटीको दरमा कटौती : नेपालमा तस्करी बढ्ने चिन्ता

लोकप्रिय समाचार

  • १. १७ भदौ २०८२, मंगलवार September 02, 2025

  • २. तराइका जिल्लामा संगठन विस्तारमा जनमत

  • ३. एकै मंचमा मोदी, सी र पुटिन

  • ४. १८ भदौ २०८२, बुधवार,September 03, 2025

  • ५. १५ भदौ २०८२, आइतवार August 31, 2025

  • ६. मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

  • ७. के बन्द हुँदैछ फेसबुक ?

  • ८. क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको विजोग

  • ९. छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय

  • १०. रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै


  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
  • शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ।
    बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

    Advertisement

    आजको बैठकमा पछिल्ला समसामयिक विषयहरूमाथि छलफल हुनेछ।
    सरकारले सहकारीसहित ६ वटा अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा गत माघ १८ गते दर्ता गरे पनि दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन।

    जनता समाजवादी पार्टी नेपालले मंगलबार संसदीय दल बैठकबाट भूमिबाहेक अन्य अध्यादेश स्वीकार गर्न सहयोग गर्ने निर्णय गरेको छ। सत्ता पक्षलाई जसपा नेपालको साथबिना राष्ट्रिय सभामा बहुमत पुग्दैन।

    यी समग्र विषयबारे छलफल गर्न राजनीतिक संयन्त्र बैठक बस्न लागेको हो।
    संयन्त्रमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल छन्।
    कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा रहेका छन्।

    शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन आवश्यक भयो सामाजिक संजालको नियमन ?
    निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने
    दशैँ तिहार पछि माओवादीले सरकार विरुद्द आन्दोलन गर्ने
    सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा
    निरन्तर घट्दै शेयर बजार नेप्से, विहिबार ६ . ५५ अङ्कको गिरावट
    दर्ता नभएका सामाजिक संजाल बन्द गर्न सरकारको दुरसंचारलाई निर्देशन

    Facebook Page

    लोकप्रिय

    • १.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • २.
      तराइका जिल्लामा संगठन विस्तारमा जनमत

    • ३.
      एकै मंचमा मोदी, सी र पुटिन

    • ४.
      १८ भदौ २०८२, बुधवार,September 03, 2025

    • ५.
      १५ भदौ २०८२, आइतवार August 31, 2025

    • ६.
      मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

    भर्खरै

    • १.
      किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

    • २.
      निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने

    • ३.
      दशैँ तिहार पछि माओवादीले सरकार विरुद्द आन्दोलन गर्ने

    • ४.
      १३ साउन २०८२, मंगलवार July 29,Tuesday, 2025

    • ५.
      सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा

    • ६.
      निरन्तर घट्दै शेयर बजार नेप्से, विहिबार ६ . ५५ अङ्कको गिरावट

    • ७.
      दर्ता नभएका सामाजिक संजाल बन्द गर्न सरकारको दुरसंचारलाई निर्देशन

    • ८.
      फेसबुक आजबाटै बन्द हुदै, अरु २६ वटा सामाजीक संजाल पनि बन्द हुने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    कौशिला बोहरा अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.