• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

कसरी सुरक्षित राख्ने ? हेलमेटको प्रयोगले कपाल झर्न सक्छ,!


  •   शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
  • कपालको सन्दर्भमा महिलाहरु बढी सचेत हुन्छन्, संवेदनसिल पनि । कपाल पातलो भएमा, झरेमा के गर्ने ? पुरुषका लागि यसका थुप्रै विकल्प भएपनि महिलालाई त्यस्तो सहज सुविधा उपलब्ध छैन । त्यसैले आफ्नो प्राकृतिक कपाललाई जोगाउनैपर्ने चुनौती हुन्छ, उनीहरुसँग ।

    Advertisement

    जबकि अहिले थुप्रै महिला स्कुटर-मोटरसाइकल प्रयोग गर्छन् । यसका लागि हेलमेट अनिवार्य हुने नै भयो । हेलमेट लगाइरहँदा कपाल झर्ने, टुक्रिने समस्या बढी नै देखिन्छ । यस्तो स्थितीमा के गर्ने त ? हेलमेट प्रयोग गर्दा कसरी कपाललाई जोगाउने त ?
    घरबाट निस्किंदा एक खालको हेयरस्टाइल बनाएर गयो, पछि सबै बिग्रिएको हुन्छ । लामो समयसम्म हेल्मेट लगाउनाले पहिलेदेखि नै रहेको कपालको समस्यालाई बढाउँछ । दिनहुँ लामो समयसम्म हेल्मेट लगाउनाले टाउकोमा अत्यधिक पसिना आउँछ, जुन राम्ररी सुक्न पाउँदैन र गुम्सिन्छ । जसकारण कपालमा चाया पर्ने, टाउको चिलाउने र छिट्टै फोहोर हुने जस्ता समस्या देखिन्छन् । हेल्मेटले कपाल सुख्खा हुने, कपाल बीचबाट टुक्रिने, झर्ने, टाउकोको छाला रगडिने हुँदा कपाल राम्रोसँग विकास हुन नसक्ने र नयाँ कपालको विकासमा बाधा पु¥याउन सक्छ ।त्यसबाहेक लामो समयसम्म हेल्मेट लगाइरहँदा टाउको दुख्ने समस्या पनि आउँछ । कपालको स्याहार नपुगे उलोप्सिया जस्तो रोग पनि लाग्न सक्छ ।

    स्कुटर र मोटरसाइकलमा यात्रा गर्दा हेल्मेट लगाउनु बाध्यकारी हुन्छ । तर कतिपयको बानी सडकमा मात्रै नभई अफिस वा अन्य ठाउँमा समेत हेल्मेट नखोली लामो समय रहने बानी हुन्छ । यस्तो बानीले कपाललाई हानि पु¥याइरहेको हुन्छ । एकैछिन भए पनि कपाललाई खुल्ला छोडियो भने पनि अक्सिजन ग्रहण गर्न सक्ने हुनाले बेलाबेलामा हेल्मेट खोलिरहनु राम्रो हुन्छ ।

    हेल्मेट लगाउनेले कसरी कपाललाई स्वस्थ राख्न सकिन्छ ?

    हेल्मेट लगाउँदा पनि कपाललाई स्वस्थ राख्न सकिन्छ त ? भन्ने पनि धेरैको जिज्ञासा हुन सक्छ । हेल्मेट लगाउँदा पनि कपाललाई स्याहार गर्न सकियो भने कपाल स्वच्छ र बलियो हुन्छ । त्यसको लागि सबैभन्दा राम्रो र अनिवार्य भनेको हेल्मेट लगाउनुअघि स्कार्फ लगाउनुपर्छ । टाउकोमा स्कार्फ बाँध्दा कपाल झर्ने समस्या कम हुने मात्र होइन, हेल्मेटबाट हुन सक्ने जोखिमलाई पनि कम गर्छ ।

    स्कार्फ लगाउँदा आधा निधार छोपेर पछाडि लाने र त्यसपछि कपाललाई गोलो पारेर रोल गरेर सबै भाग ढाक्ने र पछाडि कानको भागमा हल्का लुज पारेर बाँध्न सकिन्छ । सवारी चलाउनेले मात्र नभएर चालकसँगै सवार हुने व्यक्तिले पनि हल्का लुज पारेर हावा र घामबाट जोगाउन स्कार्फ लगाउनुपर्छ ।

    हेल्मेटलाई हरेक दिन राम्ररी सफा गरेपछि लगाउनुपर्छ । किनभने यसको भित्री तहमा रहेको फोम पसिनाले भिजेको हुन्छ, जसले फङ्गस बढ्न सक्ने जोखिम हुन्छ । लामो यात्राको क्रममा सम्भव भएमा छोटो अन्तरालमा रोकिएपछि हेल्मेट हटाउनुपर्छ ताकि कपाल र हेलमेट दुवै सुक्न पाउन् ।

    कपाललाई जोगाउन अन्य तरिका

    – बाइक चलाउँदा घाम र हावाको असर बढी कपालमा हुन्छ । जसकारण दुई सातामा एकपटक हियर ट्रिटमेन्ट गराउनुपर्छ ।

    – यदि धेरै समयसम्म हेल्मेट लगाइएको छ भने घर पुगेपछि तुरुन्त नुहाउनुपर्छ । दैनिक हेल्मेल लगाउनेले गर्मीयाममा दैनिक र जाडोयाममा साताको दुईपटक कपाल नुहाउनुपर्छ ।

    – दुईपटक स्याम्पू लगाएर कपाललाई नुहाएपछि अनिवार्य कन्डिसनर लगाउनुपर्छ । स्याम्पू आधा चम्चा र पानी दुई चम्चा मिसाएर कपालमा लगाउने र राम्रोसँग पखाल्नुपर्छ ।

    – कपालको पानी सुकेपछि मात्रै कन्डिसनर लगाउनुपर्छ । यसले कपाललाई नरम र मुलायम बनाउँछ ।

    – कम्तीमा पनि साताको एकपटक कपालमा तेल हालेर मसाज गर्नुपर्छ । स्टिम लिएर तेलले मसाज गरियो भने झनै राम्रो हुन्छ ।

    – हेल्मेट लगाएको कारण अत्यधिक चाया कपालमा परेको छ भने तेलमा कागती मिसाएर मसाज गर्दा चाया बिस्तारै कम हुँदै जान्छ ।

    – तालुमा छुने गरी कपाल कोर्नुपर्छ । यसले कपालमा हुने मृत कोषिका र चाया जान्छ ।

    – हेल्मेटको साथै टोपी पनि लगाउनु हुँदैन । कपाललाई सकेसम्म खुल्ला छोड्नुपर्छ ।

    शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निजामती कर्मचारी अस्पताल ( सिभिल ) को कार्यकारी निर्देशकमा डा. परियार
    हृदयघात हुने वित्तिकै मान्छेको मृत्यु हुँदैन्, उपचार पद्धति विकास भइसकेको छ : डा.मिलन श्रेष्ठ
    २,९७५ जना महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण : १,७०० जनाको रिपोर्ट आउँदा ६० को एचपीभी पोजेटिभ
    ओपिडी सेवा नखुम्च्याउन सरकारलाई पुर्व स्वास्थ्यमन्त्री पौडेलको आग्रह
    बुटिक कन्सेप्टमा ‘अरिन हस्पिटल’ सञ्चालनमा आउँदै, प्रविधिमैत्री सेवामा जोड
    आज विश्व स्वास्थ्य दिवस मनाइँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.